स्मार्टवाच

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सामसङ स्मार्टवाच

स्मार्टवाच हत्केलामा बाध्ने यस्तो कम्प्युटराईज घडी हो जस्लेको घडी पला देखाउनुको साथ साथै पात्रो, खेल तथा अन्य मनोरञ्जनका सामग्रीहरू उपलब्ध गराउदछ । हालको स्मार्टवाचहरू स्मार्टफोनसँग आवध्द रहने गरी तयार गरिएको छ जसले गर्दा स्मार्टफोनमा रहेको सामग्रीहरू तथा महत्त्वपूर्ण कुराहरू स्मार्टवाचबाट नै नियन्त्रित गर्न सकिन्छ ।

पेब्बल स्मार्टवाच, २०१३

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]