स्याडी खोला

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

स्याडी खोला बैतडी जिल्लामा पर्ने खोला हो ! यो पाटन नगरपालिका वार्ड नं 10 र दूर्गास्थान गा बी स को सिमानामा प्रछ। यसको ऊद्दगम स्थल ग्वालेकधूरालाई लिन सकीन्छ भने अरू स-सना खोलाहरू जस्तै,बासडा खोला, भूईशेरको खोला, घाङलको खोला, रोल्लाको खोला, पातलको खोला आदी हरूको सङ्गम स्थलको रूप हुन आउछ। पानीपर्ने समयमा यो खोला अत्याधिक आऊने र यहाबाट ओहर दोहर गर्न पनि समस्या हूने गर्छ। यहि समस्या लाई ध्यानमा राखी यहाकूनै ठाऊमा झोलूङ्गे पूलको व्यवस्था रहे पनि सबै ठाऊमा नहूदा अधिकाङ्स मानीसहरू समस्या मा छन। यो खोला पछि गएर बैतडीकै प्रसिद्ध अर्को खोला सूर्नयागाड मा मीसीने गर्दछ।

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

==सन्दर्भ सामग्रीहरू== https://m.facebook.com/dialog/feed?_path=feed&app_id=58567469885&client_id=58567469885&redirect_uri=http%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews%2F2016%2F04%2F160418_nepal.0%3Focid%3Dwsnepali.feeds.rss.other..ct-hamropatro_.bizd&display=touch&link=http%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews%2F2016%2F04%2F160418_nepal.0%3Focid%3Dwsnepali.feeds.rss.other..ct-hamropatro_.bizd%3FSThisFB&from_login=1&refsrc=http%3A%2F%2Fwww.bbc.com%2Fnepali%2Fnews%2F2016%2F04%2F160418_nepal.0&refid=9&_rdr#_=_

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]