स्वतन्त्र सामग्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

ढाँचा:Hemchand Apps-Video Game-3D game-2D game ले आजको समयमा धेरै महत्त्व खेलेको देखिन्छ| यि गेम हरूमा सबैको महत्त्व उतिकै नै छ| हामी गेम खेल्छौ| या Candy crush होस् ,या Temple run होस्, या Car Driving होस्,या कुनै Talking Tom| यी गेमहरू 3D/Video game मा पर्दछन| यी गेमहरूले मासिक रूपमा करोडौले आम्दानी गर्छन| जस्तै गेम बनाईयो र नेटमा राख्यो.... १५००० ले डाउनलोड गरे र ३०००ले अपडेट पनि गरे भने २रू का दरले ३७हजार कमाईयो|

सोच्नुहोस त महिनौ खटेर त १२००० मात्र कम्तिमा कमाउन सकिन्छ भने गेम/सफ्टवेयर बनाएर बेचे कम्तिमा २०/२७/३५हजार हुन्छ|

यसको लागि अहिले बजारमा एउटै खाले मोबाइल छैनन कोही एन्ड्रोईड,टिजन,आईप्याड,जाभा आदी छन| त्यसैले सोही प्ल्याटीफर्मको जरूरत पर्छ|

गेम/एप्स बनाउन उक्त किसिम सिप पनि चाहिन्छ नत्र मालवेयर\भाईरस सम्बन्धी डर हुन्छ|सिप सिकेको छ भने एप्सको लागि ईन्टनेटमा एप्स बनाएनी हुन्छ नत्र Android studioबाट बनाऊने र गेमको लागि थुप्रै छन जस्तै Unity, Game tool,googleबाट game बनाउने आदी


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]