स्वधर्म

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सम्पुन सस्त्र र गिताको सारलाई सबै ले बुझने गरी श्री शिवपुरीबाबाबात सरलिकरन् गरी आफ्न सिस्यहरूलाई दिनुभएको शिक्षा हो स्वधर्म विस्तृत व्याख्या - ३ अनुशासनहरू शारिरिक वा पहिलो अनुशासन अनुसार त्यस व्यक्तिले आफ्ना कर्तव्यहरू (कर्म) मात्र गर्दछ। अर्थहिन वा बिनासितैका कर्महरू (अकर्म) गर्दैन र हानि हूने कर्महरू (विकर्म) छुदैछूदैन। अर्थात गर्न नहुने काम गर्दैन र गर्नुपर्ने काम अवश्य गर्छ।