स्वरूपराज आचार्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वरूपराज आचार्य
स्वरूपराज आचार्य
व्यक्तिगत विवरण
विधाआधुनिक, पप, प्लेब्याक
पेशागायक, अभिनेता
वाद्ययन्त्रनेपाली तथा पश्चिमी

स्वरूपराज आचार्य नेपाली गायक हुन् । उनका बुबा भक्तराज गीतकार तथा संगीतकार हुन भने उनको भाइ सत्यराज गायक हुन् । वहाँ नेपाली गीतसंगीतको दुनियामा चर्चा बटुल्न सफल गायक मध्येका एक हुन । नेपाली गीतसंगीत बाहेक उनले नेपाली चलचित्रमा पनि आफ्नो अभिनय प्रतिभा प्रस्तुत गरीसकेका छन्। आचार्य नामको चलचित्रवाट उनले पहिलो पटक नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेका हुन्। दर्जनौ आधुनिक, पप गजल तथा राष्ट्रिय गीत समेतमा उनले आफ्नो गायन प्रतिभा प्रस्तुत गरीसकेका छन्।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]