स्वर्ग

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पौराणिक विश्वास अनुसारको ईन्द्रलोक। जहाँ पुण्य गर्ने मानिसहरूको मृत्यु पछि वास हुन्छ भन्ने विश्वास गरिन्छ। विश्वास अनुसार स्वर्गमा नन्दन नामको अत्यन्त राम्रो बगैंचा छ भनेर भनिन्छ ,र सवै देवता र अप्सराहरू त्यहाँ आनन्दले रहन्छन् भनिन्छ।