स्वामी हरिदास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
स्वामी हरिदास

स्वामी हरिदासजीको जन्म १५३५ मा राधा अष्टमीको दिन भएको थियो वहा महान शास्त्रीय सगीतज्ञ हुनु हुन्थ्यो । भनिने गरिन्छ हरिदासजीले शास्त्रीय सांगीतले द्वारा नै भगवान् बाकेविहारीलाई प्रकट गर्नु भएको थियो । महान संगीतकार तानसेन हरिदास कै शिष्य थिए ।


अन्य पठनीय[सम्पादन गर्नुहोस्]