हजरीया

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
हजरीया
देश नेपाल
विकास क्षेत्रमध्यमाञ्चल
अञ्चलजनकपुर अञ्चल
जिल्लासर्लाही जिल्ला
जनसङ्ख्या
 (बि.स.२०४८)[१]
 • जम्मा९९१९
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत+९७७-४६

हजरिया एउटा अत्यन्त सुन्दर गाविस हो। यस गाविसमा ९ वटा वडाहरु छन। यस गाविसमा विभिन्न जातजातीहरु मिलेर बसेका छन्। यस् गाविसमा हजरिया बजार ,नयाबजर ,कान्छी बजार,ढुङ्गे बजार लगायतका बजारहरु हप्तामा पालैपलो लाग्ने गर्छ। यस गाविसको पूर्वमा बरहथवा गबिस र पश्चिममा बागमतीखोला छ भने दक्षिणमा सुन्दर्पुर चौहर्बा अनी उत्तरमा राजाघट गाबिसहरु रहेको छन यो गाबिस चुनाबी छेत्रको आधारमा ३ नम्बर क्षेत्रमा पर्छ पछीलो पटक भयको निर्वाचनमा यस् क्षेत्रबाट हरी उप्रेतीले जितेका थिय यस् गाबिसमा आलु ,मकै धान,उखु ,मुख्य बाली हुन् भने अन्य सबै किसिमका अन्न अरु उत्पदह्न हुन्छ यस् गाबिसमा बाहुन्,छेत्री,मगर,भोटे,यादब,महतो,दमै,मुसहर ,माझी, मलाहा,कामी लगयत विभिन्न जतजाती हरूको बसोबस छ यस् गाबिसमा ४ वटा सरकारी बिद्यायालय र २० वट जती निजी बिधायालय रहेका छन यस गाबिसमा १०० वटा जती कल्ब तथा समुहहरु सामाजिक काममा सक्रीय छन यस् गाबिसबाट तराइको विभिन्न ठाउँ सगै नेपाल को राजाधनी कथामन्डौको लागि यातायातको सुबिधा पनि रहेको छ। (सन्जिब काफ्ले)

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]