हशिम अमला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

सन १९८३,३१ मार्चमा दक्षिण अफ्रीकाको नटाल प्रान्तको डरबन शहरमा जन्मेका हशिम अमला (कहिले काँही अमला) एक दक्षिण अफ्रीकी क्रिकेट खेलाडी हुन। उनि दायाँ हाते उच्चक्रम का ब्याट्सम्यान हुन तथा टेस्ट खेलहरूमा तीन स्थानमा ब्याटिङ गर्ने गर्दछन, जबकि सीमित ओभरको खेलमा उनी धेरै जसो राम्रो बल्लेबाजको रूपमा मैदानमा उत्रिन्छन।

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा