हाइड्रोलिक प्रेस

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हाइड्रोलिक प्रेस पास्कलको नियममा आधारित उपकरण हो । यसमा एउटा सानो र अर्को ठूलो क्रस सेक्सनल क्षेत्रफल भएका नलीहरूलाईअर्को तेर्सो नलीले जोडिएको हुन्छ । उक्त नलीमा तेल वा पानी भरेर ठूलो पिस्टन दबाउँदा सानो पिस्टन माथि आउँछ । सानो पिस्टन दबाउँदा ठूलो पिस्टन उचालिन्छ ।
यसबाट सानो पिस्टनमा जति चाप दिइएको हो त्यती नै चाप ठूलो पिस्टनमा प्रसारण हुन्छ भन्ने पास्कलको नियम शिद्ध हुन्छ । यिनै नियमका आधारमा हाइड्रोलिक ब्रेक, हाइड्रोलिक लिफ्ट, हाइड्रोलिक प्रेस आदि उपकरणहरू निर्माण गरिन्छ ।

यदि,

= सानो पिस्टनको बल

= सानो पिस्टोनको क्षेत्रफल

= ठुलो पिस्टनको बल

= ठुलो पिस्टनको क्षेत्रफल

पास्कलको नियम अनुसार,

सानो पिस्टनमा लागेको चाप()= ठुलो पिस्टनमा लागेको चाप()