हात्ती पोलो
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अप्रिल २०१२) |
हात्ति पोलो हात्तीमा चडेर खेलिने पोलो खेल हो। यो खेल नेपाल लगाएत भारत, थाइल्याण्ड र श्रीलंकामा पनि खेल्ने गरेको पाइन्छ तर हात्ती पोलोको विश्वकप प्रतियोगिता भने नेपालको चितवन जिल्लाको मेघौलीमा आयोजना गरिन्छ।