हालैका घटनाहरु
नेपाली विकिपीडियाबाट
नयां नेपाल २०६२/०६३ को ब्यापक ठूलो जन आन्दोलन पछि राजा ज्ञानेन्द्रले लोकतन्त्रको घोषणा गरे । नेपालमा संविधान सभाको निर्वाचन पनि भयो । ने.क.पा. माओ वादी पर्टीले बहुमत ल्यायो । राजा ज्ञानेन्द्रले नारायणहिटी दरबार र राजाको पद त्याग गरे । विविध कारणले गर्दा ने.क.पा. माओ वादी पर्टीको सरकारले जन चाहना अनुसार काम गर्न सकेन । ९ महिनामा सत्ताबाट बहिरीयो । हाल ने.क.पा. (एमाले) को नेत्रित्वमा संयुक्त्त सरकार चलिरहेको छ । १०० दिनको समिछा समेत भर्खर गरेको छ | संविधान निर्माण कर्य धिमा गतिमा भै रहेको छ |