हिडन ट्रेजर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

हिडन ट्रेजर प्रा.लि. नेपालमा सन् १९९५मा इभेन्ट म्यानेजमेन्ट तथा व्यावसायिक विकास अध्ययन संस्थाको रूपमा स्थापना गरिएको संस्था हो ।[१] यस संस्थाले प्रत्येक वर्ष मिस नेपाल प्रतियोगिता आयोजना गर्दै आएको छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]