हिमालय सम्शेर जबरा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

हिमालय शमशेर जंगबहादुर राणा नेपालका बैंकर तथा नेपाल राष्ट्रबैंकका पहिलो गभर्नर हुन्। यिनी April २६, १९५६ देखि February ७, १९६१ सम्म नेपाल राष्ट्रबैंकको गभर्नर थिए। पछि यिनले हिमालयन बैंक लिमिटेड नामको ब्याङ्क खोलेका छन् जुन नेपालको क बर्गको ब्याङ्कमा गनिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]

http://www.himalayanbank.com