हिरोहितो
| हिरोहितो / सम्राट शोवा 裕仁 / 昭和天皇 |
|
|---|---|
|
|
|
| शासनकाल | २५ डिसेम्बर १९२६ – ७ जनवरी १९८९ (६२ years, १३ days) |
| पुर्वाधिकारी: | ताइसो |
| उत्तराधिकारी: | अकिहितो |
| प्रधानमन्त्रीहरू |
See list
|
| जिवनसाथी: | कोजुन |
| सन्तान | |
| Shigeko, Princess Teru Sachiko, Princess Hisa Kazuko, Princess Taka Atsuko, Princess Yori Akihito, Prince Tsugu (The Crown Prince) Masahito, Prince Yoshi (The Prince Hitachi) Takako, Princess Suga |
|
| वंश | Imperial House of Japan |
| बुवा: | ताइसो |
| आमा: | तेइमेइ |
| जन्म: | अप्रिल 29, 1901 आओयाम दरवार, टोकियो |
| मृत्यु: | जनवरी 7 1989 (87वर्ष ) फुकिआज दरवार, टोकियो |
| चिहान: | हाचियोजी, टोकियो, जापान |
| पेशा: | Marine biologist |
| धर्म: | Shinto |
हिरोहितो (裕仁) [çiɽoꜜçito] (२९ अप्रिल १९०१ – ७ जनवरी १९८९) पारम्परिक क्रम अनुसार जापानका १२४ औं सम्राट हुन । उनलाई मरणोपरान्त सम्राट शोवा वा शोवा सम्राट (昭和天皇 Shōwa tennō) भनियो । उनले जापानमा २५ डिसेम्बर १९२६ देखि मृत्यु (१९८९ ) सम्म राज्य गरे । हाल उनलाई जापान बाहिर विश्वमा उनको वास्तविक नाम हिरोहितोबाट चिनिने भए पनि जापानमा उनलाई मरणोपरान्त नाम सम्राट शोवा भनेर चिनिन्छ । शोवा शब्द सम्राट हिरोहितो शासनकालको युगको नाम हो जुनबाट उनको मृत्यू पश्चात उनैको नामाकरण गरियो ।[१]
उनको शासनकालको शुरूवातमा नै जापान विश्वका शक्तिशाली राष्ट्र मध्य एक थियो । यस समयमा जापान इटाली पछिको नवौ ठुलो अर्थतन्त्र र विश्वको तेस्रो ठुलो नौसेना भएको राष्ट्र तथा लिग अफ नेशनको परिषदका पाँच स्थायी सदस्यहरू मध्य एक थियो । हिरोहितो जापानको शाही बिस्तार, सैन्यिकरण र दोस्रो विश्वयुद्धमा सहभागिताको बेलामा जापानको संविधानको सिमा मातहत राष्ट्र प्रमूख थिए । विश्वयुद्ध पछि अरु राष्ट्रका नेतृत्व गर्ने व्यक्तिहरूलाई झै युद्ध अपराधको आरोप लागेन । युद्ध पश्चातको समयको क्रममा उनी नयाँ राज्यको प्रतिकको रुपमा चिनिए ।
[सम्पादन गर्ने] बाल्यकाल
[सम्पादन गर्ने] विबाह र सन्तान
[सम्पादन गर्ने] सन्दर्भ सूची
- ↑ In Japanese the reigning Emperor is referred to without a personal name as "his Majesty the Emperor" (天皇陛下 Tennō Heika) or "his current Majesty" (今上陛下 Kinjō Heika)