हुस्सु

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
टौदहमा लागेको हुस्सुमा रमाइरहेका चराहरू।

हुस्सु भन्नाले हावामा पानीका कणहरू धुवाँ जस्तो स्वरूपमा रहेको अवस्थालाई भनिन्छ। सामान्यतया न्यानो तथा ओसिलो हावाले अचानक चिसो तापक्रमलाई भेटेको अवस्थामा हुस्सु बन्न पुग्छ। उदाहरणको लागि जाडो मौसममा जब केही तातो हावा आफु भन्दा चिसो सतहको सम्पर्कमा आउँछ तब हुस्सु बन्न पुग्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]