ह्यातुङ झरना

नेपाली विकिपीडियाबाट
(हृयातुङ झरना बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

ह्यातुङ झरना तेह्रथुम जिल्लामा रहेको पर्यटकीय स्थल हो। यसको उचाई ३६५ मिटर रहेको छ।[१][२] यो झरना नेपालकै सबैभन्दा अग्लो हो भने यो विश्वकै सभैभन्दा अग्ला ३० झरनाहरूमा पर्दछ।[३] ह्यातुङ झरना सदरमुकाम म्याङलुङ देखि ९ कोष उत्तरमा सम्दुइसाबु गाविसमा पर्दछ। सप्तरंगी इन्द्रेणी झै देखिने यो झरनाको पानी सिमलको भुवा उडेझैँ गरि माथि बाट बेगले तल झरेको देखिन्छ। वाटोमा सामान्य पाटी पौवा र खाने बस्ने एवं टेलीफोनको सुविधा रहेको छ। [२]

सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

  1. http://www.geocities.ws/gknepaleyn/data/data/falls.html
  2. २.० २.१ http://www.tourismofficekvt.gov.np/places/hyatangjharana/
  3. http://www.infoplease.com/ipa/A0001781.html

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]