होमर सिम्प्सन

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

होमर जे सिम्प्सन द सिम्प्सन्स नामक एनिमेटेस टेलिभिजन हाँस्य श्रीङ्खलाका प्रमुख पात्र हुन्। उनकी श्रीमती मार्ज सिम्प्सन, छोरा बार्ट सिम्प्सन, छोरीहरू लिजा सिम्प्सनम्यागी सिम्प्सन, र बुवा अब्राहम सिम्प्सन हुन्। होमर सिम्प्सनलाई एक अल्छी तथा खन्चुवा पात्रका रुपमा प्रस्तुत गरिएको छ। तर उनी एक असल लोग्ने र बुवा हुन्।

होमरको काम स्प्रींगफिल्ड आणविक उर्जा केन्द्रमा सुरक्षासंग सम्बन्धित छ। होमर पात्रको स्वर ड्यान क्यास्टालेन्टाले दिएका छन्। होमरले एक आम मध्यमवर्गीय अमेरिकीको भूमिका निभाएका छन्। उनी मोटा छन्, छिटै रिसाउंछन्, सामान्य भन्दा बढी तर जड्याँहा भन्दा कम रक्सी सेवन गर्छन, साधारण काम गर्छन् र धेरै शिक्षित छैनन्। होमर रिसाउँदा तथा आजित हुँदा भन्ने "ड्'ओँ" निकै प्रसिद्ध छ। त्यो शब्द उनको चिनारी नै भइसकेको छ।


  द सिम्प्सनस्
पात्रहरु: होमर सिम्प्सन · मार्ज सिम्प्सन · बार्ट सिम्प्सन · लिजा सिम्प्सन · म्यागी सिम्प्सन · अन्य पात्र
निर्माण: स्वर दिने कलाकारहरु · लेखकहरु · प्रसारण · एवार्डहरु · गीतहरु
मीडिया रिलिजहरु: भागहरु · द ट्रेसी वुलम्यान शो शर्टस् · मीडियाहरु · द सिम्प्सनस् चलचित्र
सीजनहरु: · · · · · · · · · १० · ११ · १२ · १३ · १४ · १५ · १६ · १७ · १८ · १९
प्रकृति: सुरु हुने तरिका · कालोपाटीमा कोर्ने हाँस्य · लिजाको एकल स्याक्सोफोन · काउच हाँस्य · ह्यालोविन भागहरु · दोहोरिरहने चुट्किलाहरु · पाहुना कलाकारहरु
स्थानहरु: स्प्रींगफिल्ड · शेल्बीभिल् · क्यापिटल सिटी · ७४२ एभरग्रीन टेरेस
स्प्रींगफिल्ड एलेमेन्टरी स्कूल · स्प्रींगफिल्ड न्युक्लियर पावर प्लान्ट · मोअज् ट्याभर्न · क्विक्-इ-मार्ट · क्रस्टी बर्गर
प्रकाशणहरु: डिभिडि · डिभिडि सेट · भिडियो गेम · सिम्प्सनस् कमिक · बार्ट सिम्प्सन कमिक · अन्य प्रकाशणहरु
अन्य: पोर्टल · नयाँ शब्दहरु · बाहनहरु · सामानहरु · आविष्कार · डु द बार्टम्यान · होमरका कामहरु · होमरका जीवनभरका सपनाहरु