ह्यालिकार्नाससको मौसोलियम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
ह्यालिकार्नाससको मौसोलियम
Mausoleum of Halicarnassus 2009.jpg
नष्ट भएको समाधि भएको स्थल
ह्यालिकार्नाससको मौसोलियम is located in Turkey
Turkey भित्र रहेको स्थान
सामान्य विबरण
प्रकार समाधि
वास्तुकला शैली शास्त्रीय
स्थान बोड्रम, टर्की
निर्देशांक 37°02′16″N 27°25′27″E / 37.0379, 27.4241
निर्माण सम्पन्न इशापूर्व ३५३ पछी
नष्ट गरिएको १२ शताब्दि देखि १४०२ को बिचमा
ग्राहक Mausolus and Artemisia II of Caria
उचाई लगभाग ४५ मिटर
योजना तथा निर्माण
आर्किटेक्ट स्याटिरोस तथा पिथुस अफ प्रिन्स

ह्यालिकार्नाससको मौसोलियम जसलाई माउसोलसको समाधि पनि भनिन्छ । यो प्राचिन विश्वका सात आश्चर्यहरू मध्ये एक हो । यो बर्तमान टर्कीमा रहेको थियो । यस समाधिको निर्माण इशापूर्व ३५३ देखि ३५० को बिचमा गरिएको थियो । यस समाधिको शिल्पकार भनेर स्याटिरोस र पिथुस अफ प्रिन्सलाई चिनिन्छ । यो मौसोलियम लगभग ४५ मिटर (१४८ फिट) अग्लो रहेको थियो र यसको चारै तिर मुर्तिहरु रहेका थिए । प्रत्येक एक मुर्ति युनानी महान शिल्पकारहरुले बनाएका थिए । यसको सौन्दर्यताले यसलाई विश्वका सात आश्चर्यहरूको सुचिमा स्थान दिएको थियो । १२ शताब्दि देखि १५ शताब्दिको बिचमा आएको पटक पटकको भूकम्पले गर्दा यसको बिनाश भएको थियो ।



इतिहास[सम्पादन गर्ने]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]