१८औँ सार्क शिखर सम्मेलन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१८औँ सार्क शिखर सम्मेलन
18th SAARC summit
आयोजक राष्ट्रनेपाल नेपाल
मिति२६-२७ नोभेम्बर २०१४
नाराशान्ति र समृद्धि लागि गहिरो एकता’
स्थानराष्ट्रिय सभा गृह
सहरकाठमाडौँ
प्रतिभागी राष्ट्रहरूअफगानिस्तान अफगानिस्तान
बङ्गलादेश बङ्गलादेश
भुटान भुटान
भारत भारत
माल्दिभ्स माल्दिभ्स
नेपाल नेपाल
पाकिस्तान पाकिस्तान
श्रीलङ्का श्रीलङ्का
पूर्व सम्मेलन१७औँ सार्क शिखर सम्मेलन
आगामी सम्मेलन१९औँ सार्क शिखर सम्मेलन
वेबसाइटwww.saarc-sec.org/SAARC-Summit/7/

१८औँ सार्क शिखर सम्मेलन नेपालको राजधानी काठमाण्डौमा २६ देखि २७ नोवेम्बरसम्म (वि.सं २०७१ मंसिर १० र ११) भएको छ ।[१] २०११मा माल्दिभ्समा पछिल्लो शिखर सम्मेलन भएको थियो। तिन वर्षको लामो अन्तरालपछि हुने भएको यस शिखर सम्मेलनमा सार्कका आठ देशका राष्ट्राध्यक्षले भाग लिएका छन । १८औं सार्क सम्मेलनले ३६ बुँदे काठमाडौँ घोषणापत्र जारी गरेको छ l साथै १९औँ सार्क शिखर सम्मेलन ठीक २ वर्षपछि पाकिस्तानको इस्लामाबादमा हुने निर्णय गरिएको छ ।[२]

सहभागीहरू[सम्पादन गर्नुहोस्]

काठमाडौँ मा हुने सम्मेलनमा ८ राष्ट्रका राष्ट्रप्रमुख वा सरकार प्रमुखहरू प्रकार सहभागी भएका िथय ।

सार्क सदस्य
सदस्य प्रतिनिधित्व शिर्षक
अफगानिस्तान अफगानिस्तान असरफ गानी अफगानिस्तानका राष्ट्रपति
बङ्गलादेश बङ्गलादेश शेख हसिना बङ्गलादेशकी प्रधानमन्त्री
भुटान भुटान छिरिङ तोब्गे भुटानका प्रधानमन्त्री
भारत भारत नरेन्द्र मोदी भारतका प्रधानमन्त्री
माल्दिभ्स माल्दिभ्स अब्दुल्ला यमिन माल्दिभ्सका राष्ट्रपति
नेपाल नेपाल सुशील कोइराला प्रधानमन्त्री
पाकिस्तान पाकिस्तान नवाज शरिफ पाकिस्तानका प्रधानमन्त्री
श्रीलङ्का श्रीलङ्का महिन्दा राजपाक्ष श्रीलङ्काका राष्ट्रपति

शिर्ष नेताहरूको चित्र दीर्घा[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Kathmandu, Nepal to host 18th SAARC Summit in November 2014", IANS, news.biharprabha.com, अन्तिम पहुँच २० फेब्रुअरी २०१४ 
  2. "Nepal think-tank foresees ‘average’ SAARC summit", bdnews24.com, अन्तिम पहुँच ३ नोभेम्बर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{१८औँ सार्क शिखर सम्मेलन|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{१८औँ सार्क शिखर सम्मेलन|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{१८औँ सार्क शिखर सम्मेलन|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ। प्रारम्भिक दृश्यता: हाल स्वत: पतनमा छ

यस ढाँचाको प्रारम्भिक दृश्यता सेट गर्न, |state= प्यारामिटर प्रयोग गर्न सकिन्छ:

  • |state=collapsed: {{१८औँ सार्क शिखर सम्मेलन|state=collapsed}} ढाँचा संक्षिप्त देखाउनको लागि, अर्थात्, यसको शीर्षक पट्टीबाट अलग लुकाउन
  • |state=expanded: {{१८औँ सार्क शिखर सम्मेलन|state=expanded}} ढाँचा विस्तारित देखाउन, अर्थात्, पूर्ण रूपमा देखिने
  • |state=autocollapse: {{१८औँ सार्क शिखर सम्मेलन|state=autocollapse}}
    • यदि पृष्ठमा {{navbox}}, {{sidebar}}, वा ढल्न मिल्ने योग्य विशेषता भएको केही अन्य तालिका छ भने शीर्षक पट्टीमा ढाँचा संक्षिप्त देखाउँदछ।
    • यदि पृष्ठमा कुनै अन्य मिलाउन मिल्ने वस्तुहरू छैनन् भने ढाँचालाई विस्तारित अवस्थामा देखाउँछ

यदि यस पृष्ठको ढाँचामा |state= प्यारामिटर सेट गरिएको छैन भने, ढाँचाको प्रारम्भिक दृश्यता |default= प्यारामिटर कोलेप्सेबल विकल्प ढाँचाबाट लिइन्छ। यस पृष्ठको ढाँचाको लागि, जुन हाल autocollapse मूल्याङ्कन गर्दछ।