१९५१ एसियाली खेल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
एशियाई खेल
180px
एसियाली खेल चिह्न

ध्येय सदैव प्रगतिशील
प्रथम वृत्तांत नयाँ दिल्ली, भारतमा १९५१को एसियाली खेल
हुन्छ प्रति चार वर्षमा
अन्तिम वृत्तांत दोहा, कतारमा २००६को एसियाली खेल
उद्देश्य एसियाली महाद्वीपका देशहरूको लागि अनेक खेल प्रतियोगिताहरू
जालस्थल एसियाली ओलम्पिक परिषद

प्रथम एशियाई खेल ४ मार्चदेखि ११ मार्च, १९५१मा दिल्ली, भारतमा भएको थियो। मूल रूपले यी खेलहरूको आयोजन १९५०मा भन निश्चय गरिएको थियो, तर तैयारीमा ढिलाई भएकोले यसलाई १९५१सम्म स्थगित गर्नु पर्‍यो। महाराजाधिराज महाराजा यादवेन्द्र सिंहले यी खेलहरूको सङ्गठनमा महत्वपूर्ण भूमिका निभाएका थिए। यद्धपि जापानलाई लण्डनमा आयोजित १९४८ ग्रीष्मकालीन ओलम्पिकमा खेल्न दिइएन र एशियाली खेल सङ्घको बैठकमा पनि बोलाइएन, तर अभिषेकात्मक एशियाली खेलहरूमा स्पर्धा गर्न दिइयो। कोरियाले कोरियाली युद्धको कारणले भाग लिन सकेन।

प्रतिस्पर्धी देश[सम्पादन गर्ने]

राष्ट्रीय ओलम्पिक समितिहरू (राओस) आफ्ना आईओसी देश कूटका अनुसार क्रमित छन्।

  • अफगानिस्तान
  • म्यानमार
  • श्रीलंका
  • भारत
  • इण्डोनेशिया
  • इरान
  • जापान
  • नेपाल
  • फिलिपिन्स
  • सिंगापुर
  • थाइल्याण्ड

पदक तालिका[सम्पादन गर्ने]

      आयोजक देश

 स्थान  राष्ट्र स्वर्ण रजत कांस्य कुल
जापान २४ २१ १५ ६०
भारत १५ १६ २० ५१
इरान १६
सिंगापुर १४
फिलिपिन्स १९
श्रीलंका
इण्डोनेशिया
म्यानमार
कुल ५७ ५७ ५५ १६९

यो पनि हेर्नुहोस्[सम्पादन गर्ने]

बाहिरी कडिहरू[सम्पादन गर्ने]