१९७९ क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
१९७९ प्रुडेन्सियल कप
प्रुडेन्सियल कप
मिति९ जुन – २३ जुन
प्रशासक(हरू)अन्तर्राष्ट्रिय क्रिकेट परिषद
क्रिकेटको प्रकारएकदिवसीय अन्तर्राष्ट्रिय
टुर्नामेन्टको प्रकारराउण्ड रोबिन टुर्नामेन्ट तथा नक् आउट
आयोजक(हरू)इङ्ल्यान्ड
विजेता वेस्ट इन्डिज (२औँ उपाधि)
सहभागीहरू
खेल संख्या15
उपस्थिति१३२,००० (८,८०० प्रत्येक खेलमा)
अधिक रनवेस्ट इन्डिज राष्ट्रिय क्रिकेट टोली गोर्डन ग्रिनिज (२५३)
अधिक विकेटइङ्ल्यान्ड माइक हेनड्रिक (१०)

क्रिकेट विश्वकप १९७९ (आधिकारिक रूपमा प्रुडेन्सियल कप) क्रिकेट विश्वकप प्रतियोगिताको दोश्रो क्रिकेट विश्वकप थियो । यो प्रतियोगिता ९ जुन देखि २१ जुन सम्म इङ्ल्यान्डमा भएको थियो । यो टुर्नामेन्ट प्रुडेन्सियल एसुरेन्स कम्पनीद्वारा प्रायोजित रहेको थियो । यस टुर्नामेन्टमा ८ वटा टिमले भाग लिएको थियो । यो १९७५ क्रिकेट विश्वकपकै अनुसार खेलाईएको थियो ।

म्याच ६० ओभरको खेलाईएको थियो भने खेलाडीले सेतो जर्सी तथा रातो क्रिकेट बलले खेल्ने नियम रहेको थियो । म्याच दिनमा हुने भएकोले खेल छिट्टै सुरु गर्ने गरिन्थ्यो । यस प्रतियोगितामा पनि म्यान अफ द सिरिजको व्यवस्था गरिएको थिएन ।

स्वरूप[सम्पादन गर्नुहोस्]

टुर्नामेन्टमा २ समुहमा टिमलाई छुट्याएको थियो जसमा प्रत्येक टिमले अर्को टिम सँग खेल्नु पर्ने थियो । दुइ उत्कृष्ट टिम सेमीफाइनलको लागि प्रत्येक समुहबाट अगाडि बढ्ने नियम थियो । सेमीफाइनलको बिजेताले फाइनल खेल्न पाउने नियम बनाइएको थियो ।

पहिलो विश्वकप इङ्ल्यान्डको ७ छुट्टा-छुट्टै स्थानमा खेलाईएको थियो । प्रतियोगितामा जम्मा १५ खेल भएको थियो जसमा २ सेमीफाइनल तथा १ फाइनल रहेको थियो । [१]

सहभागी राष्ट्र[सम्पादन गर्नुहोस्]

यस प्रतियोगिताको आयोजक इङ्ल्यान्ड रहेको थियो । आइसीसीले पहिले नै गरेको निर्णय अनुसार आयोजन इङ्ल्यान्डले गरेको थियो किन भने इङ्ल्यान्ड सँग सो समयमा पर्याप्त संसाधन रहेको थियो जसले एउटा सफल आयोजन गर्न सक्थ्यो । ८ राष्ट्र यस टुर्नामेन्टको लागि सहभागी भएका थिए । श्रीलङ्का तथा क्यानाडा मात्र यस्तो टिम थियो जसले टेस्ट खेल्ने मान्यता पाएको थिएन ।

स्थान[सम्पादन गर्नुहोस्]

लन्डन Lua error in मोड्युल:Location_map/multi at line 27: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/England" उपलब्ध छैन्. लन्डन
लर्ड्स क्रिकेट ग्राउण्ड द ओभल
क्षमता: ३०,००० क्षमता: २३,५००
बर्मिङगम म्यानचेस्टर
एजबेस्टन क्रिकेट ग्राउण्ड ओल्ड ट्रयाफोर्ड क्रिकेट ग्राउण्ड
क्षमता: २१,००० क्षमता: १९,०००
नौटिङ्घम लीड्स
ट्रेन्ट ब्रिज हेडिङ्ले स्टेडियम
क्षमता: १५,३५० क्षमता: १४,०००

समुह चरण[सम्पादन गर्नुहोस्]

समुह A[सम्पादन गर्नुहोस्]

टिम अंक खेलेको जित हार बेनतिजा रन रेट
 इङ्ल्यान्ड १२ ३.०७
 पाकिस्तान ३.६०
 अस्ट्रेलिया ३.१६
 क्यानडा १.६०
९ जुन १९७९
स्कोरकार्ड
अस्ट्रेलिया 
१५९/९ (६० ओभर)
v
 इङ्ल्यान्ड
१६०/४ (४७.१ ओभर)
 इङ्ल्यान्ड ६ विकेटले बिजयी
लर्ड्स, लन्डन, इङ्ल्यान्ड
९ जुन १९७९
स्कोरकार्ड
क्यानडा 
१३९/९ (६० ओभर)
v
 पाकिस्तान
१४०/२ (४०.१ ओभर)
 पाकिस्तान ८ विकेटले बिजयी
लीड्स,इङ्ल्यान्ड
१४ जुन १९७९
स्कोरकार्ड
पाकिस्तान 
२८६/७ (६० ओभर)
v
 अस्ट्रेलिया
१९७ अल आउट (५७.१ ओभर)
 पाकिस्तान ८९ रनले बिजयी
ट्रेन्टब्रिज,इङ्ल्यान्ड
14 जुन १९७९
स्कोरकार्ड
क्यानडा 
४५ अल आउट (४०.३ ओभर)
v
 इङ्ल्यान्ड
४६/२ (१३.५ ओभर)
 इङ्ल्यान्ड ८ बिकेटले बिजयी
ओल्ड ट्रयाफोर्ड,इङ्ल्यान्ड
१६ जुन १९७९
स्कोरकार्ड
क्यानडा 
१०५ अल आउट (३३.२ ओभर)
v
 अस्ट्रेलिया
१०६/३ (२६ ओभर)
 अस्ट्रेलिया ७ विकेटले बिजयी
एजबेस्टन,इङ्ल्यान्ड
१६ जुन १९७९
स्कोरकार्ड
इङ्ल्यान्ड 
१६५/९ (६० ओभर)
v
 पाकिस्तान
१५१ अल आउट (५६ ओभर)
 इङ्ल्यान्ड १४ रनले बिजयी
लीड्स,इङ्ल्यान्ड

समुह B[सम्पादन गर्नुहोस्]

टिम अंक खेलेको जित हार बेनतिजा रन रेट
 वेस्ट इन्डिज १० ३.९३
 न्युजिल्यान्ड ३.५५
 श्रीलङ्का ३.५६
 भारत ३.१३
९ जुन १९७९
स्कोरकार्ड
भारत 
१९० अल आउट (५३.१ ओभर)
v
 वेस्ट इन्डिज
१९४/१ (५१.३ ओभर)
 वेस्ट इन्डिज ९ विकेटले बिजयी
एजबेस्टन,इङ्ल्यान्ड
९ जुन १९७९
स्कोरकार्ड
श्रीलङ्का 
१८९ अल आउट (५६.५ ओभर)
v
 न्युजिल्यान्ड
१९०/१ (४७.४)
 न्युजिल्यान्ड ९ विकेटले बिजयी
ट्रेन्टब्रिज,इङ्ल्यान्ड
१३, १४, १५ जुन १९७९
स्कोरकार्ड
v
बेनतिजा
लन्डन,इङ्ल्यान्ड
१३ जुन १९७९
भारत 
१८२ अल आउट (५५.५ ओभर)
v
 न्युजिल्यान्ड
१८३/२ (५७ ओभर)
 न्युजिल्यान्ड ८ विकेटले बिजयी
लीड्स,इङ्ल्यान्ड
१८ जुन १९७९
स्कोरकार्ड
श्रीलङ्का 
२३८/५ (६० ओभर)
v
 भारत
१९१ अल आउट (५४.१ ओभर)
 श्रीलङ्का ४७ रनले बिजयी
ओल्ड ट्रयाफोर्ड,इङ्ल्यान्ड
१६ जुन १९७९
स्कोरकार्ड
वेस्ट इन्डिज 
२४४/७ (६० ओभर)
v
 न्युजिल्यान्ड
२१२/९ (६० ओभर)
 वेस्ट इन्डिज ३२ रनले बिजयी
ट्रेन्टब्रिज,इङ्ल्यान्ड

नक् आउट चरण[सम्पादन गर्नुहोस्]

सेमिफाइनलहरू फाइनल
२० जुन - ओल्ड ट्रयाफोर्ड, म्यानचेस्टर
  इङ्ल्यान्ड २२१/८  
  न्युजिल्यान्ड २१२/९  
 
२३ जुन - लर्ड्स, लन्डन
      इङ्ल्यान्ड १९४
    वेस्ट इन्डिज २८६/९
२० जुन - द ओभल, लन्डन
  वेस्ट इन्डिज २९३/६
  पाकिस्तान २५०  

सेमी-फाइनल[सम्पादन गर्नुहोस्]

१९७९ क्रिकेट विश्वकपको पहिलो सेमीफाइनल खेल वेस्ट इन्डिज तथा पाकिस्तान बीच खेलिएको थियो भने अर्को सेमीफाइनल खेल इङ्ल्यान्ड तथा न्युजिल्यान्ड बीच खेलिएको थियो । पहिलो सेमीफाइनल खेलमा वेस्ट इन्डिजले पाकिस्तानलाई ४३ रनले हराएको थियो भने अर्को सेमीफाइनलमा इङ्ल्यान्ड ले न्युजिल्यान्डलाई ९ रनले हराउदै फाइनलको यात्रा तय गरेको थियो ।

२० जुन १९७९
स्कोरकार्ड
वेस्ट इन्डिज 
२९३/६ (६० ओभर)
v
 पाकिस्तान
२५० अल आउट (५६.२ ओभर)
 वेस्ट इन्डिज ४३ रनले बिजयी
ओभल,इङ्ल्यान्ड
२० जुन १९७९
Scorecard
इङ्ल्यान्ड 
२२१/८ (६० ओभर)
v
 न्युजिल्यान्ड
२१२/९ (६० ओभर)
 इङ्ल्यान्ड ९ रनले बिजयी
ओल्ड ट्रयाफोर्ड क्रिकेट ग्राउण्ड,इङ्ल्यान्ड

फाइनल[सम्पादन गर्नुहोस्]

फाइनलमा वेस्ट इन्डिजले इङ्ल्यान्डलाई ९२ रनले हराएको थियो । इङ्ल्यान्डले टस जितेर पहिले बलिंग गर्ने निर्णय गरेको थियो । वेस्ट इन्डिजको पहिलो ४ विकेट ९९ रनमा नै झरेको थियो तर भिभियन रिचर्डसले तुफानी १३८ रन (१५७ बल) र कोल्लिस किङ्गले ८६ रन (६६ बल) बनाए पछि वेस्ट इन्डिजले सम्मानजनक २३८/५ (६० ओभर) बनाएको थियो ।

इङ्ल्यान्डले जवाफमा राम्रो सुरुवात गरेपनि उसको प्रारम्भिक ब्याट्सम्यान माइक ब्रीयरली ६४ रन (१३० बल) तथा ज्योफ बोयकट ५७ रन (१०५ बल) ले गतिहीन सुरुवात दिए । उनीहरूले पहिलो विकेटको लागि १२९ रन बनाए तर त्यसको लागि ३८ ओभर खाए । ओभरको कमीले गर्दा इङ्ल्यान्डको अन्य ब्याट्सम्यान दवाबमा आफ्नो विकेट बचाउन सकेनन र अन्तत: १९४ रनमा अल आउट भए ।वेस्ट इन्डिजका धुवांधार ब्याट्सम्यान भिभियन रिचर्डसलाई म्यान अफ द म्याच प्रदान गरियो ।

२३ जुन १९७९
स्कोरकार्ड
वेस्ट इन्डिज 
२८६/९ (६० ओभर)
v
 इङ्ल्यान्ड
१९४ अल आउट (५१ ओभर)
 वेस्ट इन्डिज ९२ रनले बिजयी
लर्ड्स,इङ्ल्यान्ड

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]