नेपाल प्रिमियर लिग २०७१

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(२०१४ नेपाल प्रिमियर लिगबाट अनुप्रेषित)
नेपाल प्रिमियर लिग २०७१
नेपाल प्रिमियर लिगको लोगो
मिति३१ बैशाख २०७१ – १० जेठ २०७१
प्रशासक(हरू)क्यान
क्रिकेटको प्रकारटि-ट्वान्टी, ५० ओभर तथा दुई दिवसीय
टुर्नामेन्टको प्रकारराउन्ड रोबिननक आउट
विजेतापन्चकन्या तेज (१औँ उपाधि)
सहभागीहरू
खेल संख्या१८
म्यान अफ द सिरिजनेपाल भुवन कार्की (पन्चकन्या तेज)
अधिक रननेपाल प्रदीप एेरी (२१२)
(कान्तिपुर गोर्खाज)
अधिक विकेटनेपाल भुवन कार्की (१४)
(पन्चकन्या तेज)

नेपाल प्रिमियर लिग छोटकरीमा एनपिएल नेपालको प्रथम व्यवसायिक क्रिकेट लिग हो। एनसेल नेपाल प्रिमियर लिग नामले पनि चिनिएको यस प्रतियोगितामा टि-ट्वान्टी, ५० ओभर तथा दुई दिवसीय ढाँचाको क्रिकेट प्रतियोगिता अनुसार आयोजना भएको थियो। यस प्रतियोगितालाई सबै ढाँचामा निर्धारित समूहबाट राउन्ड रोबिन लिगमा खेलाइएको थियो। नेपालमै पहिलो पटक आयोजना भएको यस नेपाल प्रिमियर लिग ३१ बैशाख देखि १० जेठ २०७१ सम्म भएको थियो। नेपालको राष्ट्रिय क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेलमा राम्रो प्रदर्शन गरेपछि अत्याधिक चर्चा तथा पर्खाइको विषय बनेको नेपाल प्रिमियर लिगको घोषणा विसं २०७० को फागुन १२ गते होटल र्‍याडिसनमा एक पत्रकार सम्मेलनबाट गरिएको थियो। यसका लागि जोह्रा स्पोर्टस व्यवस्थापन नामक संस्था र नेपाल क्रिकेट सङ्घबीच तीन वर्षसम्मको लागि सम्झौता भएको छ। यस प्रतियोगिताको मुख्य प्रायोजक नेपालको निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले गरेको थियो।[१] [२]पञ्चकन्या तेजले पहिलो पटक भएको नेपाल प्रिमियर लिगको उपाधि जितेको थियो जसमा टोलीले फाइनलमा सहजैसँग जगदम्बा जायन्ट्सको विरुद्ध ९६ रनले खेल जितेको थियो। विजेता बनेको पञ्चकन्याले नगद २ लाख तथा ट्रफी पुरस्कार प्राप्त गरेको थियो भने उपविजेतामा सिमित जगदम्बाले नगद १ लाखमा चित्त बुझाएको थियो।[३]

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

  • टि-ट्वान्टी टुर्नामेन्ट
 बिजेता : रु. २ लाख 
 उप-बिजेता : रु. १ लाख 
  • ५० ओभर टुर्नामेन्ट
 बिजेता : रु. २ लाख 
 उप-बिजेता : रु. १ लाख 
  • दुई दिवसीय टुर्नामेन्ट
 बिजेता : रु. १.५ लाख 
 उप-बिजेता : रु. ७५ हजार 

खेल शुल्क[सम्पादन गर्नुहोस्]

  • कप्तान
प्रत्येक खेलको  रु.५,००० 
  • खेलाडी
प्रत्येक खेलको  रु.२,५०० 
  • अतिरिक्त खेलाडी
प्रत्येक खेलको  रु.१,०००

आरम्भ[सम्पादन गर्नुहोस्]

प्रतिक्षारत यस टुर्नामेन्ट कहिले गराउने भन्ने कुराको टुङ्गो सन् २०१४ फेब्रुअरी २४ मा काठमाडौँको होटेल र्‍याडिसनमा अपराह्न गरियो । एनपिएल नेपाल जस्तो देशको लागि क्रिकेटमा पक्कै पनि एउटा महत्त्वपूर्ण घरेलु क्रिकेट टुर्नामेन्ट हुनेछ भनि आशा गरिएको छ । अन्तर्राष्ट्रिय जोह्रा स्पोर्टस व्यवस्थापन नामक संस्था र नेपाल क्रिकेट सङ्घबीच तीन वर्षसम्मको लागि सम्झौताको आधारमा एनपिएल आयोजना हुने भएको छ ।

खेलाडी[सम्पादन गर्नुहोस्]

विसाल ग्रुप वारियर्स कलर्स एक्स फ्याक्टर जगदम्बा जायन्ट्स पन्चकन्या तेज कान्तिपुर गोर्खाज सगरमाथा लिजेन्डस

पुनश्च

यो टोलीको मस्यौदा मात्र हो। खेलिने समयमा यसमा परिवर्तन पनि हुन सक्नेछ। टोलीलाई पूर्णता दिने क्रममा ३ खेलाडी (२ बिदेशी तथा १ घरेलु) लाई टिममा समावेश गर्न सकिनेछ।

खेल भएका स्थानहरू[सम्पादन गर्नुहोस्]

नेपाल प्रिमियर लिग २०७१ is located in नेपाल
काठमाडौँ
काठमाडौँ
राजविराज
राजविराज
विराटनगर
विराटनगर
धनगढी
धनगढी
नेपाल प्रिमियर लिग भएका स्थानहरू

नियम[सम्पादन गर्नुहोस्]

  • सम्पूर्ण टिममा १६ वटा खेलाडी हुनेछ ।
  • बढीमा २ खेलाडी बिदेशी खेलाउन सकिनेछ ।
  • सम्पूर्ण टिमले कम्तिमा घरेलु खेलाडीलाई खेलाउनुपर्नेछ (अन्डर-१९ क्रिकेट खेलाडी,क्षेत्रीय खेलाडी) आदि

टोलीहरू[सम्पादन गर्नुहोस्]

टोली खेलेको जित हार बराबर बेनतिजा अङ्क औसत रन दर
विशाल वारियर्स +१.०७८
कलर्स एक्स-फ्याक्टर्स +०.२१०
जगदम्वा जायन्ट्स +०.०१७
पञ्चकन्या तेज +०.३४८
कान्तिपुर गोर्खाज -०.७६८
सगरमाथा लेजेन्ड्स -०.८०४

प्रतिस्पर्धा र नतिजा[सम्पादन गर्नुहोस्]

एकदिवसिय प्रतियोगिता को उदघाटन खेल १४ मे २०१४ धनगढी को फाप्ला क्रिकेट मैदान मा विशाल वारियर्ससगरमाथा लेजेन्ड्स का बिच भएको थियो।

लिग चरण (एकदिवसीय)[सम्पादन गर्नुहोस्]

१४ मे २०१४
०९:३० नेपाली समय
विवरण
विशाल वारियर्स
१३५ (अल आउट) (३३.३ ओभर)
वि.
सगरमाथा लेजेन्ड्स
२४२ (अल आउट) (४९.३ ओभर)
राजु रिजाल ३७ (५६)
निश्चल पाण्डे ३-३७ (९ ओभर)
विनोद भण्डारी ९८ (७१)
रामनरेश गिरी ३-४९ (१० ओभर)
सगरमाथा लेजेन्ड्स २०७ रनले विजयी
फाप्ला क्रिकेट मैदान, धनगढी, कैलाली
अम्पायर: किशन महत & अर्जुन खड्का
खेलका उत्कृष्ट खेलाडी: विनोद भण्डारी (सगरमाथा लेजेन्ड्स)

१५ मे २०१४
०९:३० नेपाली समय
विवरण
जगदम्वा जायन्ट्स
२१३/९ (५० ओभर)
वि.
सगरमाथा लेजेन्ड्स
१६२ (अल आउट) (४२.३ ओभर)
अनिल मण्डल ३६ (५४)
शक्ति गौचन ४-१९ (८.३ ओभर)
जगदम्वा जायन्ट्स ५१ रनले विजयी
फाप्ला क्रिकेट मैदान, धनगढी, कैलाली
खेलका उत्कृष्ट खेलाडी: शक्ति गौचन (जगदम्वा जायन्ट्स)

१५ मे २०१४
०९:३० नेपाली समय
विवरण
वि.
विशाल वारियर्स
१८१/५ (४८.१ ओभर)
ज्ञानेन्द्र मल्ल ७७ (१२८)
रामनरेश गिरी ४-४२ (१० ओभर)
दिपेश खत्री ५० (६५)
कुमार थापा २-३१ (९ ओभर)
विशाल वारियर्स ५ विकेटले विजयी
जिल्ला खेलकुद विकास समिति मैदान महेन्द्रनगर, कञ्चनपुर
खेलका उत्कृष्ट खेलाडी: रामनरेश गिरी (विशाल वारियर्स)

१६ मे २०१४
०९:३० नेपाली समय
विवरण
वि.
कलर्स एक्स-फ्याक्टर्स
१०४ (अल आउट) (२५ ओभर)
प्रदीप ऐरी ६७ (६२)
अमर सिङ रौटेला ३-५५ (१० ओभर)
फैज्लुर रहमान खान ३८ (३०)
ललित धामी ३-१२ (५ ओभर)
कान्तिपुर गोर्खाज १८३ रनले विजयी
फाप्ला क्रिकेट मैदान, धनगढी, कैलाली
खेलका उत्कृष्ट खेलाडी: प्रदीप ऐरी (कान्तिपुर गोर्खाज)

१६ मे २०१४
०९:३० नेपाली समय
विवरण
पन्चकन्या तेज
२०५/५ (४० ओभर)
वि.
जगदम्वा जायन्ट्स
१७९ (अल आउट) (३८.१ ओभर)
शरद भेसवाकर ५७*(४८)
शुवङ्कर सन्यासी २-३८ (८ ओभर)
प्रेम तामाङ २८ (२२)
भुवन कार्की ३-२९ (८ ओभर)
पन्चकन्या तेज २६ रनले विजयी
जिल्ला खेलकुद विकास समिति मैदान, महेन्द्रनगर, कञ्चनपुर
खेलका उत्कृष्ट खेलाडी: शरद भेसवाकर पन्चकन्या तेज

१७ मे २०१४
०९:३० नेपाली समय
विवरण
पन्चकन्या तेज
२०८ (अल आउट) (५० ओभर)
वि.
विशाल वारियर्स
७५ (अल आउट) (२२.४ ओभर)
पुष्प थापा ३५ (६२)
सुशान भारी २-१४ (१० ओभर)
मञ्जित श्रेष्ठ १२ (९)
दीपेन्द्र ऐरी ४-३४ (९.४ ओभर)
पन्चकन्या तेज १३३ रनले विजयी
फाप्ला क्रिकेट मैदान, धनगढी, कैलाली
खेलका उत्कृष्ट खेलाडी: दीपेन्द्र ऐरी (पन्चकन्या तेज)

१७ मे २०१४
०९:३० नेपाली समय
विजरण
कान्तिपुर गोर्खाज
१७९ (अल आउट) (३८.५ ओभर)
वि.
सगरमाथा लेजेन्ड्स
१८३/५ (३३.४ ओभर)
सुरेन्द्र चन्द ५७ (८०)
चन्द्र सावद ३-४४ (८ ओभर)
विनोद भण्डारी ३५ (३४)
आकास बिष्ट ३-४२ (८ ओभर)
सगरमाथा लेजेन्ड्स ५ विकेटले विजयी
जिल्ला खेलकुद विकास समिथि मैदान, महेन्द्रनगल, कञ्चनपुर
खेलका उत्कृष्ट खेलाडी: महबुब आलम (सगरमाथा लेजेन्ड्स)

१८ मे २०१४
०९:३० नेपाली समय
विवरण
विशाल वारियर्स
१३८/९ (५० ओभर)
वि.
जगदम्वा जायन्ट्स
१३९/४ (३४.३ ओभर)
सुरज कुर्मी ३८ (११४)
शक्ति गौचन ३-१५ (१० ओभर)
हसिम अन्सारी ५० (५४)
पारस खड्का ३-३८ (९ ओभर)
जगदम्वा जायन्ट्स ५ विकेटले विजयी
जिल्ला खेलकुद विकास समिति मैदान, महेन्द्रनगर, कञ्चनपुर
खेलका उत्कृष्ट खेलाडी: सोमपाल कामी (जगदम्वा जायन्ट्स)

१८ मे २०१४
०९:३० नेपाली समय
विवरण
सगरमाथा लेजेन्ड्स
१०५ (अल आउट) (३८.३ ओभर)
वि.
राहुल विश्वकर्मा २२ (४९)
निश्चल पाण्डे ४-३० (१० ओभर)
सगरमाथा लेजेन्ड्स ४ विकेटले विजयी
फाप्ला क्रिकेट मैदान, धनगढी, कैलाली
खेलका उत्कृष्ट खेलाडी: हरिशङ्कर शाह (कलर्स एक्स-फ्याक्टर्स)

१९ मे २०१४
०९:३० नेपाली समय
विवरण
पन्चकन्या तेज
२७६/९ (५० ओभर)
वि.
कलर्स एक्स-फ्याक्टर्स
१२० (अल आउट) (३४.३ ओभर)
पुष्प थापा ९१ (९४)
फैज्लुर रहमान खान ३-२१ (४ ओभर)
राजेश पुलामी ३९ (६५)
भुवन कार्की ६/४० (९ ओभर)
पन्चकन्या तेज १५६ रनले विजयी
जिल्ला खेलकुद विकास समिति मैदान, महेन्द्रनगर, कञ्चनपुर
खेलका उत्कृष्ट खेलाडी: भुवन कार्की (पन्चकन्या तेज)

१९ मे २०१४
०९:३० नेपाली समय
विवरण
जगदम्वा जायन्ट्स
२०१ (अल आउट) (४९ ओभर)
वि.
कान्तिपुर गोर्खाज
१८८ (अल आउट) (४९ ओभर)
अमित श्रेष्ठ ६० (१००)
बसन्त रेग्मी ४-४० (१० ओभर)
प्रदीप ऐरी ७८ (९४)
निजामुद्दिन अन्सारी ५-३३ (१० ओभर)
जगदम्वा जायन्ट्स १३ रनले विजयी
फाप्ला क्रिकेट मैदान, धनगढी, कैलाली
खेलका उत्कृष्ट खेलाडी: निजामुद्दीन अन्सारी (जगदम्वा जायन्ट्स)

२० मे २०१४
०९:३० नेपाली समय
विवरण
विशाल वारियर्स
९९/२ (१९.५ ओभर)
वि.
कान्तिपुर गोर्खाज
९५ (अल आउट) (२९.३ ओभर)
राजु रिजाल ३६ (६४)
आकाश गुप्ता १-७ (३ ओभर)
आकास बिष्ट २४* (२५)
सुशान भारी ६-३५ (८.३ ओभर)
विशाल वारियर्स ८ विकेटले विजयी
जिल्ला खेलकुद विकास समिति मैदान, महेन्द्रनगर, कञ्चनपुर
खेलका उत्कृष्ट खेलाडी: सुशान भारी (विशाल वारियर्स)

२० मे २०१४
०९:३० नेपाली समय
विवरण
पन्चकन्या तेज
८४ (अल आउट) (२७.१ ओभर)
वि.
सगरमाथा लेजेन्ड्स
८५/८ (२७.३ ओभर)
सन्नि पुन १८ (१९)
राहुल विश्वकर्मा ३-६ (४ ओभर)
सगरमाथा लेजेन्ड्स २ विकेटले विजयी
फाप्ला क्रिकेट मैदान, धनगढी, कैलाली
खेलका उत्कृष्ट खेलाडी: चन्द्र सावद (सगरमाथा लेजेन्ड्स)

२१ मे २०१४
०९:३० नेपाली समय
विवरण
जगदम्वा जायन्ट्स
१३६ (अल आउट) (४३.२ ओभर)
वि.
हसिम अन्सारी ३७ (५६)
सञ्जम रेग्मी ३-१७ (६.२ ओभर)
फैज्लुर रहमान खान ५६ (२७)
सोमपाल कामी ४-३७ (९ ओभर)
कलर्स एक्स-फ्याक्टर्स १ विकेटले विजयी
फाप्ला क्रिकेट मैदान, धनगढी, कैलाली
खेलका उत्कृष्ट खेलाडी: फैज्लुर रहमान खान (कलर्स एक्स-फ्याक्टर्स)

२१ मे २०१४
०९:३० नेपाली समय
विवरण
पन्चकन्या तेज
१२७ (अल आउट) (३८.२ ओभर)
वि.
कान्तिपुर गोर्खाज
१३१/५ (२८.२ ओभर)
इन्द्रकमल मानन्धर ३७ (८८)
आकास गुप्ता ४-२१ (५ ओभर)
प्रदीप ऐरी ४५ (४०)
शरद भेसवाकर १-१६ (६ ओभर)
कान्तिपुर गोर्खाज ५ विकेटले विजयी
जिल्ला खेलकुद विकास समिति मैदान, महेन्द्रनगर, कञ्चनपुर
खेलका उत्कृष्ट खेलाडी: आकास गुप्ता (कान्तिपुर गोर्खाज)

निष्कासन चरण (एक दिवसिय)[सम्पादन गर्नुहोस्]

Semifinals फाइनल
      
सगरमाथा लेजेन्ड्स १३६/९ (४२.५ ओभर) डिएल विधि
जगदम्वा जायन्ट्स १९३/८ (५० ओभर)
जगदम्वा जायन्ट्स १०३ अल आउट (३१.४ ओभर)
पञ्चकन्या तेज २०० अल आउट (५० ओभर)
पञ्चकन्या तेज ११९/५ (२९.५ ओभर)
कान्तिपुर गोर्खाज ११६ अल आउट (४०.३ ओभर)

सेमिफाइनल (एक दिवसिय)[सम्पादन गर्नुहोस्]

२२ मे २०१४
०९:३० नेपाली समय
विवरण
जगदम्वा जायन्ट्स
१९३/८ (५० ओभर)
वि.
सगरमाथा लेजेन्ड्स
१३६/९ (४२.५ ओभर)
भुपेन्द्र थापा ५७ (१०५)
राहुल विश्वकर्मा २-२९ (१० ओभर)
रूपेश श्रीवास्त ४७ (५६)
निजामुद्दिन अन्सारी ४-२० (१० ओभर)
जगदम्वा जायन्ट्स ४७ रनले विजयी डिएल विधि)
जिल्ला खेलकुद विकास समिति मैदान महेन्द्रनगर, कञ्चनपुर
खेलका उत्कृष्ट खेलाडी: निजामुद्दिन अन्सारी (जगदम्वा जायन्ट्स)

२३ मे २०१४
०९:३० नेपाली समय
विवरण
पञ्चकन्या तेज
११९/५ (२९.५ ओभर)
वि.
कान्तिपुर गोर्खाज
११६ अल आउट (४०.३ ओभर)
सन्नी पुन ३७ (८२)
बसन्त रेग्मी ३-१५ (९ ओभर)
बसन्त रेग्मी २३ (५८)
राज प्रधान ३-२६ (९ ओभर)
पन्चकन्या तेज ५ विकेटले विजयी
फाप्ला क्रिकेट मैदान, धनगढी, कैलाली
खेलका उत्कृष्ट खेलाडी: भुवन कार्की (पञ्चकन्या तेज)

फाइनल (एक दिवसिय)[सम्पादन गर्नुहोस्]

२४ मे २०१४
०९:३० NST
Scorecard
जगदम्वा जायन्ट्स
१०३ अल आउट (३१.४ ओभर)
वि.
पन्चकन्या तेज
२०० अल आउट (५० ओभर)
नरेश बुढाऐर २९ (३४)
राज प्रधान ६-४२ (७.४ ओभर)
सञ्जय श्रेष्ठ ७४ (७७)
शुवंकर सायनी ३-३१ (१० ओभर)
पन्चकन्या तेज ९७ रनल विजयी
फाप्ला क्रिकेट मैदान, धनगढी, कैलाली
खेलका उत्कृष्ट खेलाडी: राज प्रधान (पन्चकन्या तेज)

तथ्याङ्क[सम्पादन गर्नुहोस्]

एक दिवसिय प्रतियोगिता[सम्पादन गर्नुहोस्]

अधिक रन[सम्पादन गर्नुहोस्]

खेलाडी टिम खेलहरू इनिङ रन औसत प्रहार दर सर्वाधिक अङ्क सतक अर्घ सतक चौका छक्का
नेपाल प्रदीप ऐरी कान्तिपुर गोर्खाज २१२ ७८
नेपाल शरद भेसवाकर पन्चकन्या तेज १८१ ५८
नेपाल ज्ञानेन्द्र मल्ल कलर्स एक्स-फ्याक्टर्स १७० ७७
नेपाल सञ्जय श्रेष्ठ पन्चकन्या तेज १७५ ७४
नेपाल पुष्प थापा पन्चकन्या तेज १६० ९१
नेपाल विनोद भण्डारी सगरमाथा लेजेन्ड्स १५६ ९८
नेपाल सन्नी पुन पन्चकन्या तेज १४६ ४९
नेपाल अमित श्रेष्ठ जगदम्वा जायन्ट्स १३८ १६०

अधिक विकेट[सम्पादन गर्नुहोस्]

खेलाडी टिम खेल इनिङ विकेट औसत अर्थतन्त्र बलिङ प्रहार दर १ इनिङमा ४ विटेक १ इनिङमा ५ विकेट
नेपाल भुवन कार्की पञ्चकन्या तेज १४ ३.८६ ६-४०
नेपाल राज प्रधान पञ्चकन्या तेज १४ ४.३१ ६-४२
नेपाल सोमपाल कामी जगदम्वा जायन्ट्स १४ ३.९८ ४-३७
भारत शुवङ्कर सन्यासी जगदम्वा जायन्ट्स १४ ३.६९ ३-२८
नेपाल शक्ति गौचन जगदम्वा जायन्ट्स १३ २.१६ ४-१९
नेपाल निजामुद्दिन अन्सारी जगदम्वा जायन्ट्स १३ ३.८१ ५-३३
नेपाल निश्चल पाण्डे सगरमाथा लेजेन्ड्स १३ ४.३८ ४-३०

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. "नेपालमै हुने भयो प्रिमियर लिग क्रिकेट", अन्नपूर्ण पोस्ट, २०७० फागुन १२, अन्तिम पहुँच २०७० फागुन २२  वेब्याक मेसिन अभिलेखिकरण २०१४-०३-०३ मिति
  2. "नेपाल प्रिमियर लिग क्रिकेट हुने", रेडियो कान्तिपुर, २०७० फागुन १२, अन्तिम पहुँच २०७० फागुन २२ [dead link]
  3. "पञ्चकन्या तेज एनसेल एनपिएल क्रिकेट च्याम्पियन", नेपाल जापान, पुस २०७१, अन्तिम पहुँच २७ माघ २०७६ [dead link]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]