२०१५ क्रिकेट विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
आइसिसी क्रिकेट विश्वकप २०१५
२०१५ क्रिकेट विश्वकपको आधिकारिक लोगो
मिति१४ फेब्रुअरी – २९ मार्च
प्रशासक(हरू)आइसिसी
क्रिकेटको प्रकारअन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेट
टुर्नामेन्टको प्रकारराउन्ड रोबिननक् आउट
आयोजक(हरू) अस्ट्रेलिया
 न्युजिल्यान्ड
विजेता अस्ट्रेलिया (५औँ उपाधि)
सहभागीहरू१४
खेल संख्या४९
म्यान अफ द सिरिजअस्ट्रेलिया मिचेल स्टार्क
अधिक रनन्युजिल्यान्ड मार्टिन गुप्टिल (५४७)
अधिक विकेटअस्ट्रेलिया मिचेल स्टार्क (२२)
न्युजिल्यान्ड ट्रेन्ट बोल्ट (२२)
आधिकारिक वेबसाइटआधिकारिक वेबसाइट

२०१५ क्रिकेट विश्वकप ११ औ विश्वकप क्रिकेट प्रतियोगिता हो जुन अस्ट्रेलिया तथा न्युजिल्यान्डमा संयुक्तरूपमा १४ फेब्रुअरी २०१५ देखि २९ मार्च २०१५ सम्म आयोजना भएको थियो । ४९ वटा म्याच मध्ये अस्ट्रेलियामा २६ वटा म्याच खेलाईयो भने बाँकी रहेका २३ वटा म्याच न्युजिल्यान्डमा खेलाईयो । अस्ट्रेलियाको ७ वटा सहरको १४ वटा ग्राउन्डमा म्याच संचालित गरिएको थियो । अस्ट्रेलियाको एडिलेड,ब्रिसबेन, क्यानबरा, होबार्ट, मेलबर्न, पर्थ तथा सिड्नी मा म्याच संचालित गरिएको थियो । त्यस्तै न्युजिल्यान्डको पनि ७ वटा सहरमा म्याच संचालित गरियो जसमा अकल्याण्ड,क्राइस्टचर्च, ड्युनेडीन, ह्यामिल्टन, नेपियर, नेल्सन तथा वेलिङ्गटन थिए । विश्वकपको फाइनल खेल चाहिं मेलबर्न क्रिकेट मैदानमा भएको थियो । फाइनलमा अस्ट्रेलियाले न्यूजिल्याण्ड लाई ७ विकेटले हराउलै पाँचौँ पटक विश्वकप जित्न सफल भएको थियो ।

क्रिकेट विश्वकप कहाँ आयोजना गर्ने प्रश्नको निधो एकै समयमा लगाइएको थियो । सन् २०११ क्रिकेट विश्वकप - भारत, पाकिस्तान, श्रीलङ्का तथा बङ्गलादेश , त्यस्तै सन् २०१५ क्रिकेट विश्वकप - अस्ट्रेलिया तथा न्युजिल्यान्ड मा र सन् २०१९ क्रिकेट विश्वकप - इङ्ल्यान्डमा हुनेछ भनी आधिकारिक रूपमा पुष्टि गरिएको थियो ।

आयोजनको चयन प्रक्रिया[सम्पादन गर्नुहोस्]

बोलपत्र[सम्पादन गर्नुहोस्]

आईसीसी मुलरूपमा पछिल्लो २०११ क्रिकेट विश्वकप ३० अप्रिल २००६ मा कहाँ हुने भनी निधो गरेको थियो । अस्ट्रेलिया तथा न्युजिल्याण्ड त्यस बखत पनि २०११ को विश्वकप गर्नका लागि बोलि लगाएको थियो जसमा ५०-५० को विभाजन देखिएको थियो र त्यसलाई विचाराधीन राखिएको थियो । आईसीसी अस्टेलिया तथा न्युजिल्याण्डको बोलिले सन्तुष्ट देखियो र सन् २०१५ क्रिकेट विश्वकप संयुक्त रूपमा आयोजन गर्ने जिम्मेवारी दियो । यसभन्दा पहिला पनि उनीहरूले संयुक्त रूपमा १९९२ क्रिकेट विश्वकप आयोजन गरिसकेका छन् । सन् २०१५ क्रिकेट विश्वकप यी दुवै देशका लागि ठुलो अन्तर्राष्ट्रिय खेलको आयोजन हुने कुरा पक्का रहेको छ ।

ढांचा/स्वरूप[सम्पादन गर्नुहोस्]

२०११ क्रिकेट विश्वकप मा जस्तै टुर्नामेन्टमा जम्मा १४ वटा राष्ट्रले भाग लिनेछ । जसमा स्थायी तथा अस्थायी क्रिकेट राष्ट्र हुनेछ । यस विश्वकपमा पनि १४ टिमलाई दुई वटा समुहमा विभाजन गरिएको छ , प्रत्येक टिमले आफ्नो समुहका टिमसँग एक-एक म्याच खेल्नेछ । प्रत्येक समुहकोबाट ४-४ वटा टिम अघिल्लो चरण (क्वाटर-फाइनल) को लागि छनौट हुनेछ । यस फर्म्याटले कम से कम एक टिमले ६ वटा म्याच खेल्न पाउनेछ ।

छनौट प्रक्रिया[सम्पादन गर्नुहोस्]

आईसीसीको नियमानुसार १० वटा पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र अर्को विश्वकप खेल्नको लागि स्वत: छनौट हुने व्यवस्था रहेको छ । सन् २०११ क्रिकेट विश्वकप लगतै आइसिसीले अर्को विश्वकप टुर्नामेन्टको लागि १० वटा पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्रले मात्र भाग लिन पाउने निर्णय गर्यो । यस निर्णयलाई अन्य आइसिसी सदस्य राष्ट्रले घोर बिरोध गरे जसमा मुख्यत: आयरल्यान्ड क्रिकेट टिमले बढी जोड दिएको थियो किनकी उसले सन् २००७ तथा २०११ को विश्वकपमा राम्रो प्रदर्शन गरेको थियो । त्यसको आधारमा आईसीसीले सन् २०११ जुन मा १४ टिमलाई खल्ने अनुमति दिने कुरा निर्णय गर्यो । खेल्ने राष्ट्रहरूमा १० वटा पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र र बाँकी ४ वटा सदस्य राष्ट्रहरु रहेका छन् ।

सन् २०११ सेप्टेम्बरमा आइसिसी मुख्य अधिकारीहरूको बार्तामा नयाँ फर्म्याटको आधारमा विश्वकप खेल्न पाउने सदस्य राष्ट्रको घोषणा गरियो । जसको आधारमा २०११-२०१३ आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट २ वटा टिम चयन गरिने कुरा प्रस्तावित गरियो । त्यस लिगबाट बाँकी रहेका ६ वटा टिम र २०११ आइसिसी क्रिकेट लिग डिभिजन टुबाट तेश्रो र चौथौ रहेको टिम तथा २०१३ आइसिसी विश्व लिग डिभिजन थ्रीबाट दुई उत्कृष्ट टिम गरी जम्मा १० टिमले विश्वकप छनौट मा भाग लिई २ वटा सदस्य राष्ट्रले सन् २०१५ क्रिकेट विश्वकप मा सहभागिता जनाउने छ ।

सन् २०१३ जुलाई ९ मा नेदरल्यान्ड र आयरल्यान्डको म्याच टाई भएपछि आयरल्यान्ड २०१५ क्रिकेट विश्वकप मा छनौट हुने प्रथम राष्ट्र बनेको छ । त्यसै गरी सन् २०१३ अक्टोबर ४ मा अफगानिस्तानले केन्यालाई पराजित गरेर विश्वकपमा सहभागिता जनाउने आयरल्यान्ड पछिको दोश्रो राष्ट्र बनेको छ ।

टिम छनौटको तरिका विश्वकपमा सहभागिता पछिल्लो सहभागिता पछिल्लो उत्कृष्ट प्रदर्शन पद [nb १] समुह
 इङ्ल्यान्ड पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र १० २०११ उप-बिजेता (१९७९, १९८७, १९९२)
 दक्षिण अफ्रिका पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र २०११ सेमी-फाइनल (१९९२, १९९९, २००७) बि
 भारत पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र १० २०११ बिजेता (१९८३, २०११) बि
 अस्ट्रेलिया पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र १० २०११ बिजेता (१९८७, १९९९, २००३, २००७)
 श्रीलङ्का पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र १० २०११ बिजेता (१९९६)
 पाकिस्तान पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र १० २०११ बिजेता (१९९२) बि
 वेस्ट इन्डिज पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र १० २०११ बिजेता (१९७५, १९७९) बि
 बङ्गलादेश पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र २०११ सुपर ८ (२००७)
 न्युजिल्यान्ड पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र १० २०११ सेमी-फाइनल (१९७५, १९७९, १९९२, १९९९, २००७, २०११)
 जिम्बाब्वे पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र २०११ सुपर सिक्स (१९९९, २००३) १० बि
 आयरल्यान्ड विश्व लिग च्याम्पियन २०११ सुपर ८ (२००७) ११ बि
 अफगानिस्तान विश्व लिग च्याम्पियन १२
 स्कटल्यान्ड[१] विश्वकप छनौट २०११ १३
 संयुक्त अरब इमिरेट्स विश्वकप छनौट १९९६ १४ बि
  1. पूर्ण आइसिसी सदस्यता प्राप्त राष्ट्र आइसिसी एकदिवसीय च्याम्पियनसिप २०१३ डिसेम्बर ३१ को आधारमा

तयारी[सम्पादन गर्नुहोस्]

स्थानीय आयोजक समिति[सम्पादन गर्नुहोस्]

सन् २०१५ क्रिकेट विश्वकप आयोजक समितिको टुंगो लागिसकेको छ । आयोजक समितिमा जोन हार्डेनलाई कार्यकारी प्रमुख त्यस्तै जेम्स स्ट्रङलाई अध्यक्ष तथा उपाध्यक्षमा राल्फ वाटरलाई छानिएको छ ।

मिडिया र प्रवर्द्धन[सम्पादन गर्नुहोस्]

विश्वकप प्रतियोगिताले मिडियालाई आकर्षित गर्दै आएको छ त्यसलाई ध्यानमा राखेर आइसिसीले उसको प्रसारण गर्ने अधिकार इएसपिएन स्टार स्पोर्ट्सस्टार क्रिकेट लाई २ अर्ब अमेरिकी डलरमा बेचेको छ । जेम्स स्ट्रङका अनुसार यस टुर्नामेन्टलाई स्थानीय आयोजक समितिले झन् आकर्षित बनाउने कुरा दावी गरिएको छ ।

टेलिभिजन[सम्पादन गर्नुहोस्]

देश/महादेश प्रसारणकर्ताहरू
 अस्ट्रेलिया
 भारत
 न्युजिल्यान्ड केबल/सेटेलाईट (श:शुल्क): स्काई स्पोर्ट्स
 संयुक्त अधिराज्य केबल/सेटेलाईट (श:शुल्क): स्काई स्पोर्ट्स
 आयरल्यान्ड

पुरस्कार राशी[सम्पादन गर्नुहोस्]

चरण टिम पुरस्कार राशी (US$) जम्मा
विजेता  अस्ट्रेलिया $3,975,000 $3,975,000
उपविजेता  न्युजिल्यान्ड $1,750,000 $1,750,000
सेमिफाइनल पराजित  दक्षिण अफ्रिका
 भारत
$600,000 $1,200,000
क्वाटरफाइनल पराजित  श्रीलङ्का
 वेस्ट इन्डिज
 पाकिस्तान
 बङ्गलादेश
$300,000 $1,200,000
समुह चरण प्रत्येक म्याच विजेता $45,000 $1,890,000
समुह चरणबाट बाहिरिएको टिम  इङ्ल्यान्ड
 अफगानिस्तान
 स्कटल्यान्ड
 आयरल्यान्ड
 जिम्बाब्वे
 संयुक्त अरब इमिरेट्स
$35,000 $210,000
जम्मा $10,225,000

खेल स्थान[सम्पादन गर्नुहोस्]

सिड्नी मेलबर्न एडिलेड ब्रिसबेन पर्थ
सिड्नी क्रिकेट ग्राउन्ड मेलबर्न क्रिकेट ग्राउन्ड एडिलेड ओभल द गाबा डब्लुएसिए ग्राउन्ड
क्षमता: 48,000 (स्तरोन्नति)[२] क्षमता: 100,024 क्षमता: 53,500 (स्तरोन्नति)[३] क्षमता: 42,000 क्षमता: 24,500
होबार्ट क्यानबरा
बेल्लेरिभ ओभल मेनुका ओभल
क्षमता: 20,000 (स्तरोन्नति)[४] क्षमता: 13,550
अकल्यान्ड क्राइस्टचर्च
इडन पार्क ह्याग्ले ओभल
क्षमता: 50,000 क्षमता: 20,000
हमिल्टन नेपियर वेलिङ्गटन नेल्सन डुनेडिन
सेड्डोन पार्क म्याकलिन पार्क विलिङटन रिजनल स्टेडियम स्याक्सटोन ओभल युनिभर्सिटी ओभल
क्षमता: 12,000 क्षमता: 22,500 क्षमता: 37,000 क्षमता: 5,000 क्षमता: 6,000
Source:[५] (ESPN Sports Media)

समूहगत चरण[सम्पादन गर्नुहोस्]

समूह ए[सम्पादन गर्नुहोस्]

अंक तालिका[सम्पादन गर्नुहोस्]

टिम खे वि नेररे अं
 न्युजिल्यान्ड +२.५६४ १२
 अस्ट्रेलिया +२.२५७
 श्रीलङ्का +०.३७१
 बङ्गलादेश -०.१३६
 इङ्ल्यान्ड −०.७५३
 अफगानिस्तान −१.८५३
 स्कटल्यान्ड −२.२१८
१४ फेब्रुअरी
स्कोरकार्ड
न्युजिल्यान्ड 
३३१/६ (५० ओभर)
v
 श्रीलङ्का
२३३ (४६.१ ओभर)
न्युजिल्याण्ड ९८ रनले विजयी
ह्याग्ले ओभल, क्राइस्टचर्च

१४ फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
अस्ट्रेलिया 
३४२/९ (५० ओभर)
v
 इङ्ल्यान्ड
२३१ (४१.५ ओभर)
अस्ट्रेलिया १११ रनले विजयी
मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न

१७ फेब्रुअरी
स्कोरकार्ड
स्कटल्यान्ड 
१४२ (३६.२ ओभर)
v
 न्युजिल्यान्ड
१४६/७ (२४.५ ओभर)
न्युजिल्याण्ड ३ विकेटले विजयी
युनिभर्सिटी ओभल, ड्युनेडीन

१८ फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
बङ्गलादेश 
२६७ (५० ओभर)
v
 अफगानिस्तान
१६२ (४२.५ ओभर)
बङ्गलादेश १०५ रनले विजयी
मेनुका ओभल, क्यनाबरा

२० फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
 इङ्ल्यान्ड
१२३ (३३.२ ओभर)
v
न्युजिल्यान्ड 
१२५/२ (१२.२ ओभर)
न्युजिल्याण्ड ८ विकेटले विजयी
वेस्टपाक स्टेडियम, वेलिंग्टन

२१ फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
v

२२ फेब्रुअरी
स्कोरकार्ड
 अफगानिस्तान
२३२ (४९.४ ओभर)
v
श्रीलङ्का 
२३६/६ (४८.२ ओभर)
श्रीलङ्का ४ विकेटले विजयी
युनिभर्सिटी ओभल, ड्युनेडीन

२३ फेब्रुअरी
स्कोरकार्ड
इङ्ल्यान्ड 
३०३/८ (५० ओभर)
v
 स्कटल्यान्ड
१८४ (४२.२ ओभर)
इङ्ल्यान्ड ११९ रनले विजयी
ह्याग्ले ओभल, क्राइस्टचर्च

२६ फेब्रुअरी
स्कोरकार्ड
 स्कटल्यान्ड
२१० (५० ओभर)
v
अफगानिस्तान 
२११/९ (४९.३ ओभर)
अफगानिस्तान १ विकेटले विजयी
युनिभर्सिटी ओभल, ड्युनेडीन

२६ फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
 श्रीलङ्का
३३२/१ (५० ओभर)
v
बङ्गलादेश 
२४० (४७ ओभर)
श्रीलङ्का ९२ रनले विजयी
मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न

२८ फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
 अस्ट्रेलिया
१५१ (३२.२ ओभर)
v
न्युजिल्यान्ड 
१५२/९ (२३.१ ओभर)
न्युजिल्याण्ड १ विकेटले विजयी
इडेन पार्क, अकल्याण्ड

१ मार्च
स्कोरकार्ड
इङ्ल्यान्ड 
३०९/६ (५० ओभर)
v
 श्रीलङ्का
३१२/1 (४७.२ ओभर)
श्रीलङ्का ९ विकेटले विजयी
वेस्टपाक स्टेडियम, वेलिंग्टन

४ मार्च (दिन/रात)
स्कोरकार्ड
अस्ट्रेलिया 
४१७/६ (५० ओभर)
v
 अफगानिस्तान
१४२ (३७.३ ओभर)
अस्ट्रेलिया २७५ रनले विजयी
वाका ग्राउण्ड, पर्थ

५ मार्च
स्कोरकार्ड
 स्कटल्यान्ड
३१८/८ (५० ओभर)
v
बङ्गलादेश 
३२२/४ (४८.१ ओभर)
बङ्गलादेश ६ विकेटले विजयी
स्याक्स्टन ओभल, नेल्सन

८ मार्च
स्कोरकार्ड
 अफगानिस्तान
१८६ (४७.४ ओभर)
v
न्युजिल्यान्ड 
१८८/४ (३६.१ ओभर)
न्युजिल्याण्ड ६ विकेटले विजयी
म्याक्लिन पार्क, नेपियर

८ मार्च (दिन/रात)
स्कोरकार्ड
अस्ट्रेलिया 
३७६/९ (५० ओभर)
v
 श्रीलङ्का
३१२ (४६.२ ओभर)
अस्ट्रेलिया ६४ रनले विजयी
सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नी

९ मार्च (दिन/रात)
स्कोरकार्ड
 बङ्गलादेश
२७५/७ (५० ओभर)
v
इङ्ल्यान्ड 
२६० (४८.३ ओभर)
बङ्गलादेश १५ रनले विजयी
एडिलेड ओभल, एडिलेड

११ मार्च (दिन/रात)
स्कोरकार्ड
श्रीलङ्का 
३६३/९ ( ५० ओभर)
v



समूह बि[सम्पादन गर्नुहोस्]

अंक तालिका[सम्पादन गर्नुहोस्]

टिम खे वि नेररे अं
 भारत +२.१५७ १०
 दक्षिण अफ्रिका +१.४६२
 पाकिस्तान −०.१९४
 आयरल्यान्ड −१.०१४
 वेस्ट इन्डिज −०.५११
 जिम्बाब्वे −०.५९५
 संयुक्त अरब इमिरेट्स −१.६९१
१५ फेब्रुअरी (डी/एन)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
३३९/४ (५० ओभर)
v
 जिम्बाब्वे
२७७ (४८.२ ओभर)
दक्षिण अफ्रिका ६२ रनले विजयी
सेडोन पार्क, ह्यामिल्टन

१५ फेब्रुअरी (डी/एन)
स्कोरकार्ड
भारत 
३००/७ (५० ओभर)
v
 पाकिस्तान
२२४ (४७ ओभर)
भारत ७६ रनले विजयी
एडिलेड ओभल, एडिलेड

१६ फेब्रुअरी
स्कोरकार्ड
वेस्ट इन्डिज 
३०४/७ (५० ओभर)
v
 आयरल्यान्ड
३०७/६ (४५.५ ओभर)
आयरल्यान्ड ४ विकेटले विजयी
स्याक्स्टन ओभल, नेल्सन

२१ फेब्रुअरी
स्कोरकार्ड
वेस्ट इन्डिज 
३१०/६ (५० ओभर)
v
 पाकिस्तान
१६० (३९ ओभर)
वेस्टइन्डिज १५० रनले विजयी
हयाग्ले ओभल, क्राइस्टचर्च

२२ फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
भारत 
३०७/७ (५० ओभर)
v
 दक्षिण अफ्रिका
१७७ (४०.२ ओभर)

२४ फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
वेस्ट इन्डिज 
३७२/२ (५० ओभर)
v
 जिम्बाब्वे
२८९ (४४.३ ओभर)
वेस्टइन्डिज ७३ रनले विजयी ( डी/एल नियम)
मेनुका ओभल, क्यनाबरा

२५ फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
v
आयरल्यान्ड 
२७९/८ (४९.२ ओभर)
आयरल्यान्ड २ विकेटले विजयी
ब्रिसबेन क्रिकेट ग्राउण्ड, ब्रिसबेन

२७ फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
दक्षिण अफ्रिका 
४०८/५ (५० ओभर)
v
 वेस्ट इन्डिज
१५१ (३३.१ ओभर)
दक्षिण अफ्रिका २५७ रनले विजयी
सिड्नी क्रिकेट ग्राउण्ड, सिड्नी

२८ फेब्रुअरी (दिन/रात)
स्कोरकार्ड
v
भारत 
१०४/1 (१८.५ ओभर)
भारत ९ विकेटले विजयी
वाका ग्राउण्ड, पर्थ

१ मार्च (दिन/रात)
स्कोरकार्ड
पाकिस्तान 
२३५/७ (५० ओभर)
v
 जिम्बाब्वे
२१५ (४९.४ ओभर)
पाकिस्तान २० रनले विजयी
ब्रिसबेन क्रिकेट ग्राउण्ड, ब्रिसबेन

३ मार्च (दिन/रात)
स्कोरकार्ड
 दक्षिण अफ्रिका
४११/४ (५० ओभर)
v
आयरल्यान्ड 
२१० (४५ ओभर)
दक्षिण अफ्रिका २०१ रनले विजयी
मनुका ओभल, क्यानाबरा

४ मार्च (दिन/रात)
स्कोरकार्ड
पाकिस्तान 
३३९/६ (५० ओभर)
v
पाकिस्तान १२९ रनले विजयी
म्याकलीन पार्क, नेपियर

६ मार्च (दिन/रात)
स्कोरकार्ड
 वेस्ट इन्डिज
१८२(४२.२ ओभर)
v
भारत 
१८५/६ (३९.१ ओभर)
भारत ४ विकेटले विजयी
वाका ग्राउण्ड, पर्थ

७ मार्च (दिन/रात)
स्कोरकार्ड
पाकिस्तान 
२२२ (४६ .४/४७ ओभर)
v
 दक्षिण अफ्रिका
२०२ (३३.३ ओभर)
पाकिस्तान २९ रनले विजयी (डी / एल नियम)
इडेन पार्क, अकल्याण्ड

७ मार्च (दिन/रात)
स्कोरकार्ड
आयरल्यान्ड 
३३१(५० ओभर)
v
 जिम्बाब्वे
३२६ (४९.३ ओभर)
आयरल्यान्ड ५ रनले विजयी
बेलेरिभ ओभल, होबार्ट

१० मार्च (दिन/रात)
स्कोरकार्ड
आयरल्यान्ड 
२५९ (४९ ओभर)
v
 भारत
२६०/२ (३६.५ ओभर)
भारत ८ विकेटले विजयी
सेडो पार्क, ह्यामिल्टन




नकआउट चरण[सम्पादन गर्नुहोस्]

यस क्रिकेट विश्वकपको नकआउट चरणका खेलहरू १८ मार्च देखि सुरु भएको हो ।

क्वार्टर फाइनल सेमीफाइनल फाइनल
         
A3  श्रीलङ्का १३३
B2  दक्षिण अफ्रिका १३४/१
A1  न्युजिल्यान्ड
B2  दक्षिण अफ्रिका
A1  न्युजिल्यान्ड ३९३/६
B4  वेस्ट इन्डिज २५०
A2  अस्ट्रेलिया
A1  न्युजिल्यान्ड
B3  पाकिस्तान २१३
A2  अस्ट्रेलिया २१६/४
A2  अस्ट्रेलिया
B1  भारत
B1  भारत ३०२/६
A4  बङ्गलादेश १९३


क्वार्टर फाइनल[सम्पादन गर्नुहोस्]

सेमी-फाइनल[सम्पादन गर्नुहोस्]


फाइनल[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Scotland Win World Cup Qualifier", Cricket World Media, अन्तिम पहुँच १७ जुलाई २०१४ 
  2. "Seating Capacities", Sydney Cricket & Sports Ground Trust, मूलबाट २४ सेप्टेम्बर २०१५-मा सङ्ग्रहित, अन्तिम पहुँच ३१ जनवरी २०१५  वेब्याक मेसिन अभिलेखिकरण १६ अक्टोबर २०१७ मिति
  3. "Fast facts", Adelaide Oval, अन्तिम पहुँच ३१ जनवरी २०१५ 
  4. "Re-Development Blundstone Arena A Word From Our Chief Executive", Cricket Tasmania, अन्तिम पहुँच ३१ जनवरी २०१५ 
  5. "Grounds", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच ३१ जनवरी २०१५ 

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]