२०१५ क्रिकेट विश्वकप समुह ए

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

२०१५ क्रिकेट विश्वकप अन्तर्गत समुह एको खेलहरू १४ फेब्रुअरी देखि १४ मार्च २०१५ सम्म आयोजन हुनेछ । यस समुहमा आयोजक राष्ट्रद्वय अस्ट्रेलिया तथा न्युजिल्यान्ड, त्यसै प्रकार इङ्ल्यान्ड, श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान तथा स्कटल्यान्ड रहेका छन् । टुर्नामेन्टमा खेलाईएको यो ढाँचा राउन्ड रोबिन रहेको छ, यसमा रहेका ७ टिमहरू मध्ये ४ टिमहरू न्युजिल्यान्ड, अस्ट्रेलिया, बङ्गलादेश तथा श्रीलङ्का क्वार्टर फाइनलमा पुगेका छन् ।


टिम खे वि नेररे अं
 न्युजिल्यान्ड +२.५६४ १२
 अस्ट्रेलिया +२.२५७
 श्रीलङ्का +०.३७१
 बङ्गलादेश -०.१३६
 इङ्ल्यान्ड −०.७५३
 अफगानिस्तान −१.८५३
 स्कटल्यान्ड −२.२१८

म्याचहरू[सम्पादन गर्नुहोस्]

म्याचहरू[सम्पादन गर्नुहोस्]

न्युजिल्यान्ड विरुद्ध श्रीलङ्का[सम्पादन गर्नुहोस्]

१४ फेब्रुअरी
स्कोरकार्ड
न्युजिल्यान्ड 
३३१/६ (५० ओभर)
वि.
 श्रीलङ्का
२३३ (४६.१ ओभर)
न्युजिल्यान्ड ९८ रनले विजयी
ह्याग्ले ओभल, क्राइस्टचर्च
खेलका उत्कृष्ट खेलाडी: कोरे एन्डरसन (न्युजिल्यान्ड)
  • श्रीलङ्काले टस जितेर बलिङ रोजेको
  • कुमार संगाकारा (श्रीलङ्का) एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउने दोश्रो खेलाडी भए ।[१]

अस्ट्रेलिया विरुद्ध इङ्ल्यान्ड[सम्पादन गर्नुहोस्]

१४ फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
अस्ट्रेलिया 
३४२/९ (५० ओभर)
वि.
 इङ्ल्यान्ड
२३१ (४१.५ ओभर)
एरोन फिन्च १३५ (१२८)
स्टिवन फिन ५/७१ (१० ओभर)
जेम्स टेलर ९८* (९०)
मिचेल मार्स ५/३३ (९ ओभर)
अस्ट्रेलिया १११ रनले विजयी
मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न
खेलका उत्कृष्ट खेलाडी: एरोन फिन्च (अस्ट्रेलिया)

न्युजिल्यान्ड विरुद्ध स्कटल्यान्ड[सम्पादन गर्नुहोस्]

१७ फेब्रुअरी
स्कोरकार्ड
स्कटल्यान्ड 
१४२ (३६.२ ओभर)
वि.
 न्युजिल्यान्ड
१४६/७ (२४.५ ओभर)
केन विलियम्सन ३८ (४५)
जोश डाभे ३/४० (७ ओभर)
न्युजिल्यान्ड ३ विकेटले विजयी
युनिभर्सिटी ओभल, ड्युनेडीन
खेलका उत्कृष्ट खेलाडी: ट्रेन्ट बाउल्ट (न्युजिल्यान्ड)
  • न्युजिल्यान्ड ले टस जितेर बलिङ रोजेको
  • स्कटल्यान्डका ४ खेलाडी आफुले सामना गरेको पहिलो बलमै आउट भएका थिए भने ५ खेलाडी शुन्यमा आउट भएका थिए । [३]

अफगानिस्तान विरुद्ध बङ्गलादेश[सम्पादन गर्नुहोस्]

१८ फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
बङ्गलादेश 
२६७ (५० ओभर)
वि.
 अफगानिस्तान
१६२ (४२.५ ओभर)
बङ्गलादेश १०५ रनले विजयी
मेनुका ओभल, क्यनाबरा
खेलका उत्कृष्ट खेलाडी: मुसफिकुर रहिम (बङ्गलादेश)
  • बङ्गलादेशले टस जितेर ब्याटिङ रोजेको
  • शकिब अल हसन पहिलो बङ्गलादेशी क्रिकेट खेलाडी भए जसले एकदिवसीयमा ४००० रन बनाएको होस ।

न्युजिल्यान्ड विरुद्ध इङ्ल्यान्ड[सम्पादन गर्नुहोस्]

२० फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
इङ्ल्यान्ड 
१२३ (३३.२ ओभर)
वि.
 न्युजिल्यान्ड
१२५/२ (१२.२ ओभर)
जोए रूट ४६ (७०)
टिम साउथी ७/३३ (९ ओभर)
न्युजिल्यान्ड ८ विकेटले विजयी
वेस्टपाक स्टेडियम, वेलिङ्ग्टन
खेलका उत्कृष्ट खेलाडी: टिम साउथी (न्युजिल्यान्ड)
  • इङ्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको
  • टिम साउथी (न्युजिल्यान्ड)ले क्रिकेट विश्वकप इतिहासमा तेश्रो उत्कृष्ट बलिङ गरे र न्युजिल्यान्डको तर्फबाट एकदिवसीय म्याचमा उत्कृष्ट आकडाको किर्तिमान बनाए ।[४]
  • ब्रेन्डन म्याककुलम (न्युजिल्यान्ड)ले क्रिकेट विश्वकप इतिहासको सबैभन्दा तिब्र अर्द्धशतक (१८ बल) बनाए ।[४]

अस्ट्रेलिया विरुद्ध बङ्गलादेश[सम्पादन गर्नुहोस्]

२१ फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
वि.
  • टस भएन ।
  • मुसलधारे वर्षाले खेल रद्द ।
  • यो क्रिकेट विश्वकपको इतिहासमा दोश्रो यस्तो म्याच थियो जसमा बिना कुनै बल खेल भइ खेल रद्द भएको थियो । [५]

अफगानिस्तान विरुद्ध श्रीलङ्का[सम्पादन गर्नुहोस्]

२२ फेब्रुअरी
स्कोरकार्ड
अफगानिस्तान 
२३२ (४९.४ ओभर)
वि.
 श्रीलङ्का
२३६/६ (४८.२ ओभर)
माहेला जयवर्दने १०० (१२०)
हमिद हसन ३/४५ (९ ओभर)
श्रीलङ्का ४ विकेटले विजयी
युनिभर्सिटी ओभल, ड्युनेडीन
खेलका उत्कृष्ट खेलाडी: माहेला जयवर्दने (श्रीलङ्का)
  • श्रीलङ्काले टस जितेर बलिङ रोजेको
  • श्रीलङ्काका प्रारम्भिक जोडीद्वय (लहिरू थिरिमानेतिलकरत्ने दिलशन) गोल्डन डक (पहिलो बाल)मै आउट भएका थिए । यो एकदिवसीय क्रिकेट इतिहासमा दोश्रो पटक घटेको थियो ।[६]
  • हमिद हसन अफगानिस्तानको तर्फबाट ५० एकदिवसीय विकेट लिने पहिलो खेलाडी बने हमिद हसन[६]

इङ्ल्यान्ड विरुद्ध स्कटल्यान्ड[सम्पादन गर्नुहोस्]

२३ फेब्रुअरी
स्कोरकार्ड
इङ्ल्यान्ड 
३०३/८ (५० ओभर)
वि.
 स्कटल्यान्ड
१८४ (४२.२ ओभर)
मोईन अली १२८ (१०७)
जोश डाभे ४/६८ (१० ओभर)
काइल कोएत्जर ७१ (८४)
स्टिवन फिन ३/२६ (९ ओभर)
इङ्ल्यान्ड ११९ रनले विजयी
ह्याग्ले ओभल, क्राइस्टचर्च
खेलका उत्कृष्ट खेलाडी: मोईन अली (इङ्ल्यान्ड)
  • स्कटल्यान्डले टस जितेर बलिङ रोजेको

अफगानिस्तान विरुद्ध स्कटल्यान्ड[सम्पादन गर्नुहोस्]

२६ फेब्रुअरी
स्कोरकार्ड
स्कटल्यान्ड 
२१० (५० ओभर)
वि.
 अफगानिस्तान
२११/९ (४९.३ ओभर)
म्याट मचन ३१ (२८)
शपुर जादरान ४/३८ (१० ओभर)
अफगानिस्तान १ विकेटले विजयी
युनिभर्सिटी ओभल, ड्युनेडीन
खेलका उत्कृष्ट खेलाडी: समिउल्लाह शेनवारी (अफगानिस्तान)
  • अफगानिस्तानले टस जितेर बलिङ रोजेको
  • स्कटल्यान्डले पहिल्प पटक २०० भन्दा बढी रनको योगफल तयार पारेको थियो ।[७]
  • विश्वकपमा अफगानिस्तानको पहिलो जित रहेको थियो ।[७]

बङ्गलादेश विरुद्ध श्रीलङ्का[सम्पादन गर्नुहोस्]

२६ फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
श्रीलङ्का 
३३२/१ (५० ओभर)
वि.
 बङ्गलादेश
२४० (४७ ओभर)
तिलकरत्ने दिलशन १६१* (१४६)
रूबेल होसेन १/६२ (९ ओभर)
श्रीलङ्का ९२ रनले विजयी
मेलबर्न क्रिकेट ग्राउण्ड, मेलबर्न
खेलका उत्कृष्ट खेलाडी: तिलकरत्ने दिलशन (श्रीलङ्काL)
  • श्रीलङ्काले टस जितेर ब्याटिङ रोजेको
  • तिलकरत्ने दिलशनकुमार संगाकारा बीच दोश्रो विकेटको लागि २१० रनको अविजित साझेदारी श्रीलङ्काको तर्फबाट सर्वोच्च बनेको थियो ।[८]
  • कुमार संगाकारा ४०० एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेल्ने चौथौ खेलाडी बनेका थिए ।[९]
  • दिलशनले १६१* रन बनाउँदा एउटा पनि छक्का प्रहार गरेका थिएनन् ।[१०]

न्युजिल्यान्ड विरुद्ध अस्ट्रेलिया[सम्पादन गर्नुहोस्]

२८ फेब्रुअरी (दि/रा)
स्कोरकार्ड
अस्ट्रेलिया 
१५१ (३२.२ ओभर)
वि.
 न्युजिल्यान्ड
१५२/९ (२३.१ ओभर)
न्युजिल्यान्ड १ विकेटले विजयी
इडेन पार्क, अकल्याण्ड
खेलका उत्कृष्ट खेलाडी: ट्रेन्ट बाउल्ट (न्युजिल्यान्ड)
  • अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको
  • अस्ट्रेलियाले विश्वकप क्रिकेट खेलमा पहिले ब्याटिङ गरेर बनाएको सबैभन्दा कम योगफल हो ।[११]
  • न्युजिल्यान्ड यस म्याचको नतिजा सँगै यस क्रिकेट विश्वकपको क्वार्टर फाइनलमा प्रवेश गरेको थियो ।[१२]

इङ्ल्यान्ड विरुद्ध श्रीलङ्का[सम्पादन गर्नुहोस्]

१ मार्च
स्कोरकार्ड
इङ्ल्यान्ड 
३०९/६ (५० ओभर)
वि.
 श्रीलङ्का
३१२/१ (४७.२ ओभर)
जोए रूट १२१ (१०८)
तिलकरत्ने दिलशन १/३५ (८.२ ओभर)
लाहिरू थिरिमाने १३९* (१४३)
मोईन अली १/५० (१० ओभर)
श्रीलङ्का ९ विकेटले विजयी
वेलिङ्ग्टन क्षेत्रीय स्टेडियम, वेलिङ्ग्टन
खेलका उत्कृष्ट खेलाडी: कुमार संगाकारा (श्रीलङ्का)
  • इङ्ल्यान्डले टस जितेर ब्याटिङ रोजेको
  • जोए रूट इङ्ल्यान्डको तर्फबाट विश्वकप क्रिकेटमा शतक लगाउने सबैभन्दा कान्छो खेलाडी भए ।[१३]
  • लाहिरू थिरिमाने श्रीलङ्काको तर्फबाट विश्वकप क्रिकेटमा शतक लगाउने सबैभन्दा कान्छो खेलाडी भए ।[१३]
  • ३०० भन्दा बढी रनको लक्ष्य १ विकेटमा भेटाउने श्रीलङ्का विश्वकप क्रिकेटको पहिलो टिम बनेको थियो ।[१४]
  • सरूङ्गा लकमल (श्रीलाका)लाई २ वटा विमर फ्यांकेकोले ३०% म्याच रकम काटिएको थियो ।[१४]

अस्ट्रेलिया विरुद्ध अफगानिस्तान[सम्पादन गर्नुहोस्]

अस्ट्रेलिया 
४१७/६ (५० ओभर)
वि.
 अफगानिस्तान
१४२ (३७.३ ओभर)
डेभिड वार्नर १७८ (१३३)
शपुर जादरान २/८९ (१० ओभर)
नवरोज मङ्गल ३३ (३५)
मिचेल जोनसन ४/२२ (७.३ ओभर)
अस्ट्रेलिया २७५ रनले विजयी
वाका ग्राउण्ड, पर्थ
खेलका उत्कृष्ट खेलाडी: डेभिड वार्नर (अस्ट्रेलिया)
  • अफगानिस्तानले टस जितेर बलिङ रोजेको
  • अस्ट्रेलियाले तयार गरेको ४७१/६ उसको क्रिकेट विश्वकपमा सर्वोच्च योगफल रहेको थियो ।[१५]
  • अस्ट्रेलियाको जित अन्तर २७५ क्रिकेट विश्वकपको सर्वाधिक रहेको थियो ।[१६]

बङ्गलादेश विरुद्ध स्कटल्यान्ड[सम्पादन गर्नुहोस्]

५ मार्च
स्कोरकार्ड
स्कटल्यान्ड 
३१८/८ (५० ओभर)
वि.
 बङ्गलादेश
३२२/४ (४८.१ ओभर)
काइल कोएत्जर १५६ (१३४)
तस्किन अहमद ३/४३ (७ ओभर)
तामिम इकबाल ९५ (१००)
जोश डाभे २/६८ (१० ओभर)
बङ्गलादेश ६ विकेटले विजयी
स्याक्स्टन ओभल, नेल्सन
खेलका उत्कृष्ट खेलाडी: काइल कोएत्जर (स्कटल्यान्ड)
  • बङ्गलादेशले टस जितेर बलिङ रोजेको
  • स्कटल्यान्डले पहिलो पटक विश्वकप म्याचमा ३०० भन्दा बढीको योगफल तयार पारेको थियो ।[१७]
  • काइल कोएत्जरले स्कटल्यान्डको तर्फबाट पहिलो शतक बनाउनुका साथै कुनै पनि आइसीसी अपूर्ण सदस्य राष्ट्रको खेलाडीद्वारा एक म्याचमा बनाइएको सर्वाधिक रन रहेको थियो ।[१८]
  • बङ्गलादेशले हाल सम्म एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा सबैभन्दा बढी रनको लक्ष्य भेटाएको थियो ।[१७]
  • यो म्याचको परिणाम सँगै स्कटल्यान्ड यस विश्वकपबाट बाहिरिएको थियो ।[१८]

न्युजिल्यान्ड विरुद्ध अफगानिस्तान[सम्पादन गर्नुहोस्]

८ मार्च
स्कोरकार्ड
अफगानिस्तान 
१८६ (४७.४ ओभर)
वि.
 न्युजिल्यान्ड
१८८/४ (३६.१ ओभर)
मार्टिन गपटिल ५७ (७६)
शपुर जादरान १/४५ (१० ओभर)
न्युजिल्यान्ड ६ विकेटले विजयी
म्याकक्लिन पार्क, नेपियर
खेलका उत्कृष्ट खेलाडी: ड्यानियल विट्टोरी (न्युजिल्यान्ड)
  • अफगानिस्तान ले टस जितेर ब्याटिङ रोजेको
  • ड्यानियल विट्टोरी (न्युजिल्यान्ड)ले यस खेलमा आफ्नो ३००औं एकदिवसीय विकेट लिएका थिए ।[१९]
  • यो म्याचको परिणाम सँगै अफगानिस्तान यस विश्वकपबाट बाहिरिएको थियो ।[२०]

अस्ट्रेलिया विरुद्ध श्रीलङ्का[सम्पादन गर्नुहोस्]

अस्ट्रेलिया 
३७६/९ (५० ओभर)
वि.
 श्रीलङ्का
३१२/९ (४६.२ ओभर)
कुमार संगाकारा १०४ (१०७)
जेम्स फाउकनर ३/४८ (९ ओभर)
अस्ट्रेलिया ६४ रनले विजयी
सिड्नी क्रिकेट ग्राउन्ड, सिड्नी
खेलका उत्कृष्ट खेलाडी: ग्लेन म्याक्सवेल (अस्ट्रेलिया)
  • अस्ट्रेलियाले टस जितेर ब्याटिङ रोजेको
  • अम्पायर इयान गाउल्ड आफ्नो १०० एकदिवसीय म्याचमा अम्पायरिङ्ग गरेका थिए ।[२१]
  • ग्लेन म्याक्सवेलले एकदिवसीय क्रिकेटमा पहिलो शतक (५१ बल) बनाए जुन विश्वकपको दोश्रो सबैभन्दा तिब्र र अस्ट्रेलियाको तर्फबाट सबैभन्दा तिब्र रहेको थियो ।[२२]
  • तिलकरत्ने दिलशनले अस्ट्रेलियन खेलाडी मिचेल जोनसनको ओभरमा लगातार ४ छक्का प्रहार गरे, यो विश्वकप क्रिकेट इतिहासमा पहिलो पटक भएको थियो ।[२३]
  • कुमार संगाकारा एकदिवसीय क्रिकेटमा १४,००० रन बनाउने दोश्रो खेलाडी बने र [२४] विश्वकप क्रिकेटमा लगातार तेश्रो शतक बनाउने पहिलो खेलाडी बने ।[२५]
  • न्युजिल्यान्ड यस म्याचको नतिजा सँगै समुह ए को विजेता बनेको थियो । [२०]
  • अस्ट्रेलिया यस म्याचको नतिजा सँगै यस विश्वकपको क्वार्टर फाइनलमा छनौट भएको हो ।[२५]

बङ्गलादेश विरुद्ध इङ्ल्यान्ड[सम्पादन गर्नुहोस्]

बङ्गलादेश 
२७५/७ (५० ओभर)
वि.
 इङ्ल्यान्ड
२६० (४८.३ ओभर)
जोस बटलर ६५ (५२)
रूबेल होसेन ४/५३ (९.३ ओभर)
बङ्गलादेश १५ रनले विजयी
एडिलेड ओभल, एडिलेड
खेलका उत्कृष्ट खेलाडी: महमुदुल्लाह रियाद (बङ्गलादेश)
  • इङ्ल्यान्ड ले टस जितेर बलिङ रोजेको
  • महमुदुल्लाह रियाद बङ्गलादेशको तर्फबाट क्रिकेट विश्वकपमा शतक बनाउने पहिलो खेलाडी बने ।[२६]
  • बङ्गलादेशद्वारा इङ्ल्यान्ड विरुद्ध एकदिवसीय म्याचमा बनाइएको सर्वाधिक योगफल हो । [२६]
  • यो म्याचको परिणाम सँगै बङ्गलादेश र श्रीलङ्का यस विश्वकपको क्वार्टर फाइनलमा छनौट भएको हो । [२७]
  • यो म्याचको परिणाम सँगै इङ्ल्यान्ड यस विश्वकपबाट बाहिरिएको थियो ।[२८]

स्कटल्यान्ड विरुद्ध श्रीलङ्का[सम्पादन गर्नुहोस्]

श्रीलङ्का 
३६३/९ (५० ओभर)
वि.
 स्कटल्यान्ड
२१५ (४३.१ ओभर)
कुमार संगाकारा १२४ (९५)
जोश डाभे ३/६३ (८ ओभर)
श्रीलङ्का १४८ रनले विजयी
बेलेरिभ ओभल, होबार्ट
खेलका उत्कृष्ट खेलाडी: कुमार संगाकारा (श्रीलङ्का)
  • श्रीलङ्काले टस जितेर ब्याटिङ रोजेको
  • कुमार संगाकारा ले एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा लगातार ४ शतक बनाए ।[२९]
  • एन्जेलो म्याथ्युजले श्रीलङ्काको तर्फबाट क्रिकेट विश्वकपमा सबैभन्दा तिब्र अर्द्धशतक बनाउने खेलाडी भए भने एकदिवसीय खेलमा दोश्रो सबैभन्दा तिब्र अर्द्धशतक बनाउने खेलाडी बने (२० बल) ।[२९]
  • यो स्कटल्यान्ड विरुद्ध विपक्षी टिमले एकदिवसीय म्याचमा बनाएको सर्वाधिक रन हो ।[३०]

न्युजिल्यान्ड विरुद्ध बङ्गलादेश[सम्पादन गर्नुहोस्]

अफगानिस्तान विरुद्ध इङ्ल्यान्ड[सम्पादन गर्नुहोस्]

अस्ट्रेलिया विरुद्ध स्कटल्यान्ड[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. http://sports.ndtv.com/icc-cricket-world-cup-2015/news/237528-kumar-sangakkara-becomes-second-highest-odi-run-getter
  2. "Cricket World Cup 2015: Steven Finn takes hat-trick", BBC Sport, १४ फेब्रुअरी २०१५, अन्तिम पहुँच १४ फेब्रुअरी २०१५ 
  3. "Cricket World Cup 2015: Fort Dunedin and golden ducks", BBC Sport, १७ फेब्रुअरी २०१५, अन्तिम पहुँच १७ फेब्रुअरी २०१५ 
  4. ४.० ४.१ "Southee, McCullum trample England", ESPNcricinfo (ESPN Sports Media), २० फेब्रुअरी २०१५, अन्तिम पहुँच २० फेब्रुअरी २०१५ 
  5. "Cricket World Cup 2015: Australia v Bangladesh washed out by rain", BBC Sport, २१ फेब्रुअरी २०१५, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५ 
  6. ६.० ६.१ "Golden ducks for openers, and Mahela on song", ESPNcricinfo (ESPN Sports Media), २२ फेब्रुअरी २०१५, अन्तिम पहुँच २२ फेब्रुअरी २०१५ 
  7. ७.० ७.१ McGlashan, Andrew (२६ फेब्रुअरी २०१५), "History for अफगानिस्तान, heartbreak for स्कटल्यान्ड", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच २६ फेब्रुअरी २०१५ 
  8. Jayaraman, Shiva, "Sangakkara marks landmark game with fastest ton", ESPNcricinfo (ESPN Sports Media), अन्तिम पहुँच २६ फेब्रुअरी २०१५ 
  9. "Kumar Sangakkara becomes 4th cricketer to play 400 ODIs", Cricket Country, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५ 
  10. "Statistics / Statsguru / One-Day Internationals / Batting records", ESPNcricinfo, ESPN Sports Media, अन्तिम पहुँच २६ फेब्रुअरी २०१५ 
  11. Goulding, Justin (२८ फेब्रुअरी २०१५), "Cricket World Cup: न्युजिल्यान्ड beat अस्ट्रेलिया by one wicket", BBC Sport, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५ 
  12. "World Cup: न्युजिल्यान्ड book quarter-final slot after thrilling win against अस्ट्रेलिया", Hindustan Times, २८ फेब्रुअरी २०१५, अन्तिम पहुँच २८ फेब्रुअरी २०१५ [dead link]
  13. १३.० १३.१ "Youngest World Cup centurions for England and Sri Lanka", ESPN Cricinfo, १ मार्च २०१५, अन्तिम पहुँच ३ मार्च २०१५ 
  14. १४.० १४.१ "England thrashed by Sri Lanka in World Cup in Wellington", BBC Sport, १ मार्च २०१५, अन्तिम पहुँच १ मार्च २०१५ 
  15. "अस्ट्रेलिया post Cricket World Cup record score v Afghanistan", BBC Sport, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५ 
  16. "Australia post Cricket World Cup record score in victory over Afghanistan", The Guardian, ४ मार्च २०१५, अन्तिम पहुँच ४ मार्च २०१५ 
  17. १७.० १७.१ "Seniors set up Banglades's highest chase", ESPN Cricinfo, ५ मार्च २०१५, अन्तिम पहुँच ५ मार्च २०१५ 
  18. १८.० १८.१ "Scotland's Cricket World Cup hopes ended by Bangladesh", BBC Sport, ५ मार्च २०१५, अन्तिम पहुँच ५ मार्च २०१५ 
  19. "Vettori's 300, and Shenwari's fifties", ESPN Cricinfo, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५ 
  20. २०.० २०.१ Mitchener, Mark (८ मार्च २०१५), "Cricket World Cup 2015: New Zealand beat Afghanistan", BBC Sport, अन्तिम पहुँच ८ मार्च २०१५ 
  21. "Ian Gould officiates his 100th ODI in अस्ट्रेलिया-श्रीलङ्का match in ICC Cricket World Cup 2015", Cricket Country, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५ 
  22. "Maxwell's maiden ton takes अस्ट्रेलिया to 376", ESPN Cricinfo, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५ 
  23. "Tillakaratne Dilshan hits six fours off a Mitchell Johnson over", CricketCountry Staff, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५ 
  24. "Sangakkara becomes only 2nd batsman to pass 14,000 ODI runs", The न्युजिल्यान्ड Herald, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५  वेब्याक मेसिन अभिलेखिकरण ३ अप्रिल २०१५ मिति
  25. २५.० २५.१ "Cricket World Cup 2015: अस्ट्रेलिया र श्रीलङ्का सिड्नीमा भिडदै", BBC Sport, ८ मार्च २०१५, अन्तिम पहुँच ८ मार्च २०१५ 
  26. २६.० २६.१ "Mahmudullah ton lifts बङ्गलादेश to 275", ESPN Cricinfo, ९ मार्च २०१५, अन्तिम पहुँच ९ मार्च २०१५ 
  27. "2015 Cricket World Cup pools and venues revealed", Herald Sun, जुलाई ३०, २०१३, अन्तिम पहुँच ३ मार्च २०१४ 
  28. "Cricket World Cup 2015:बङ्गलादेश द्वारा इङ्ल्यान्ड निष्कासित", BBC Sport, ९ मार्च २०१५, अन्तिम पहुँच ९ मार्च २०१५ 
  29. २९.० २९.१ "Most consecutive ODI hundreds, and a WC record for Sangakkara", ESPN Cricinfo, ११ मार्च २०१५, अन्तिम पहुँच ११ मार्च २०१५ 
  30. Cricinfo Database http://stats.espncricinfo.com/scotland/engine/records/team/highest_innings_totals.html?class=2;id=30;type=opposition