२०१८ फिफा विश्वकप

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
२०१८ फिफा विश्वकप
Чемпиоjeevanат мира по футболу 2018
रसिया २०१८
प्रतियोगिता विवरण
आयोजक देशढाँचा:Country data रसिया
मिती१४ जुन - १५ जुलाई
जम्मा टिम सङ्ख्या३२ (५ संघहरूबाट)
मैदान१२ (११ वटा सहरहरूमा)
अन्तिम परिणाम
विजेता फ्रान्स (२औँ उपाधि)
उप विजेता क्रोएसिया
तेस्रो स्थान बेल्जियम
चौथो स्थान इङ्ल्यान्ड
प्रतियोगिता विवरण
जम्मा खेलिएको खेल54
हानिएको गोल169 (3.13 प्रत्येक खेलमा)
दर्शक सङ्ख्या३,०३१,७६८ (५६,१४४ प्रत्येक खेलमा)
सर्बाधिक गोलकर्ताइङ्ल्यान्ड ह्यारी केन (६ गोल)[१]
उत्कृष्ट खेलाडीक्रोएसिया लुका मोड्रिच[१]
उत्कृष्ट युवा खेलाडीफ्रान्स किलियन एम्बाप्पे[१]
उत्कृष्ट गोलरक्षकबेल्जियम थिबाउट कोर्टियस[१]

२०१८ फिफा विश्वकप (फिफा विश्वकपको २१औँ संस्करण) एक अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप प्रतियोगिता सन् २०१८ जुन १४ देखि सन् २०१८ जुलाई १५ का बीच रसियामा सञ्चालन भइरहेको छ जसको फाइनल खेल सन् २०१८ जुलाई १५ मा खेलिनेछ ।[२] रसियाले पहिलो पटक विश्वकप फुटबलको आयोजना गर्न लागेको हो र यसले आयोजनाको अधिकार सन् २०१० डिसेम्बर २ मा प्राप्त गरेको थियो ।[३][४][५]

यो इतिहासकै सबैभन्दा खर्चिलो विश्वकप प्रतियोगिता हुने अनुमान गरिएको छ, ब्राजिलमा आयोजना भएको २०१४ फिफा विश्वकपलाई पछि पार्दै यस विश्वकप प्रतियोगिता आयोजनाको लागि ११.८- १४ बिलियन अमेरिकी डलरको बजेट छुट्याइएको थियो।[६] यस विश्वकप फुटबलका लागि ३२ राष्ट्रका टिमहरू मुख्य प्रतियोगितामा सहभागी छन् जसमध्ये ३१ छनौट भएर आएका छन् भने १ आयोजक राष्ट्र हो । जर्मनीमा आयोजना भएको २००६ विश्वकप पछि युरोपमा आयोजना हुनलागेको यो पहिलो विश्वकप हो । समग्रमा युरोपमा आयोजना भएको यो ११औँ विश्वकप प्रतियोगिता हो । रसियाका ११ सहरहरूका १२ स्थानहरूमा जम्मा ६४ वटा म्याच भयो । सन् २०१८ जुलाई १५ का दिन मस्कोको लुझनिकी स्टेडियममा फाइनल खेल भयो ।[७][८][९]

मैदान[सम्पादन गर्नुहोस्]

सन् २०१८ को फिफा विश्वकप रसियाको ११ शहारको १२ वटा स्टेडियममा म्याच खेलाईनेछ ।

मस्को मस्को सेन्ट पिटर्सबर्ग कलिनिनग्राड
लुझनिकी स्टेडियम ओटक्रीटि अरेना जेनिट अरेना अरेना बल्टिका
क्षमता: ८१०००
(परिमार्जित)
क्षमता: ४६९९०
(नयाँ स्टेडियम)
क्षमता: ६९५०१
(नयाँ स्टेडियम)
क्षमता: ४५०१५
(नयाँ स्टेडियम)
कजन Lua error in मोड्युल:Location_map/multi at line 27: खुलाइएको स्थान नक्सा परिभाषा भेटिएन: "Module:Location map/data/European Russia" उपलब्ध छैन्. निझनी नोभगोरोड
कजन अरेना निझनी नोभगोरोड स्टेडियम
क्षमता: ४५१०५[१०]
(नयाँ स्टेडियम)
क्षमता: ४४८९९
(नयाँ स्टेडियम)
समारा भोल्गोग्राद
समारा स्टेडियम
(नयाँ स्टेडियम)
सेन्ट्रल स्टेडियम
(पिन:निर्माण)
क्षमता: ४४९१८ क्षमता: ४५०१५
सरंस्क रोस्तोभ-अन-डन सोची येकातेरिनबर्ग
युबेलिनी स्टेडियम
(नयाँ स्टेडियम)
लेभबेरडन अरेना
(नयाँ स्टेडियम)
फिस्ट ओलम्पिक स्टेडियम
(नयाँ स्टेडियम)
सेन्ट्रल स्टेडियम
(परिमार्जित)
क्षमता: '४५०१५' क्षमता: ४३७०२ क्षमता: ४७६५९ क्षमता: ४४१३०

आयोजक छनौट[सम्पादन गर्नुहोस्]

२०१८ फिफा निलामी (बहुमत १२ मत)
बोलीकर्ता मत
पहिलो चरण दोस्रो चरण
रसिया १३
पोर्चुगल / स्पेन
बेल्जियम / नेदरल्यान्ड्स
इङ्ल्यान्ड समाप्त

समूह चरण[सम्पादन गर्नुहोस्]

समूह क (A)[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  उरुग्वे +५ राउन्ड अफ १६को लागि छनौट
2  रुस (H) +४
3  साउदी अरब −५
4  इजिप्ट −४
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स
(H) आयोजक



रुस  ३–१  इजिप्ट
विवरण

उरुग्वे  ३-०  रुस
विवरण
दर्शक उपस्थिति: ४१,९७०[१३]

समूह ख (B)[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  स्पेन +१ नकआउट चरणको लागि छनौट
2  पोर्तगाल +१
3  इरान
4  मोरोक्को −२
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स
मोरोक्को  ०-१  इरान
विवरण
पोर्तगाल  ३-३  स्पेन
विवरण

इरान  ०-१  स्पेन
विवरण
दर्शक उपस्थिति: ४२,७१८[१८]

समूह ग (C)[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  फ्रान्स +२ नकआउट चरणको लागि छनौट
2  डेनमार्क +१
3  पेरू
4  अस्ट्रेलिया −३
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स
फ्रान्स  २-१  अस्ट्रेलिया
विवरण
दर्शक उपस्थिति: ४१,२७९[२१]
पेरू  ०–१  डेनमार्क
विवरण
दर्शक उपस्थिति: ४०,५०२[२२]


समूह घ (D)[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  क्रोएसिया +६ नकआउट चरणको लागि छनौट
2  अर्जेन्टिना −२
3  नाइजेरिया −१
4  आइसल्यान्ड −३
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स


समूह ङ (E)[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  ब्राजिल +४ नकआउट चरणको लागि छनौट
2  स्विट्जरल्यान्ड +१
3  सर्बिया −२
4  कोस्टारिका −३
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स
कोस्टारिका  ०-१  सर्बिया
विवरण
दर्शक उपस्थिति: ४१,४३२[३३]


समूह च (F)[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  स्विडेन +३ नकआउट चरणको लागि छनौट
2  मेक्सिको −१
3  दक्षिण कोरिया
4  जर्मनी −२
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स


समूह छ (G)[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  बेल्जियम +७ नकआउट चरणको लागि छनौट
2  इङ्ल्यान्ड +५
3  ट्युनिसिया −३
4  पानामा ११ −९
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स
ट्युनिसिया  १–२  इङ्ल्यान्ड
विवरण

बेल्जियम  ५-२  ट्युनिसिया
विवरण
इङ्ल्यान्ड  ६-१  पानामा
विवरण

समूह ज (H)[सम्पादन गर्नुहोस्]

Pos टोली खेल विजयी बराबरी पराजित सगोल विगोल गोलअन्तर अङ्क छनोट
1  कोलोम्बिया +३ नकआउट चरणको लागि छनौट
2  जापान [क]
3  सेनेगल [क]
4  पोल्यान्ड −३
स्रोत: फिफा
वर्गीकरणको नियम: समूह चरण टाइब्रेकर्स
Notes:
  1. १.० १.१ फेयर प्ले अङ्क: जापान −४, सेनेगल −६ ।
पोल्यान्ड  १-२  सेनेगल
विवरण
दर्शक उपस्थिति: ४४,१९० [५२]


सेनेगल  ०-१  कोलोम्बिया
विवरण
दर्शक उपस्थिति: ४१,९७० [५६]

नकआउट चरण[सम्पादन गर्नुहोस्]

बाकस[सम्पादन गर्नुहोस्]

 
राउन्ड अफ १६क्वार्टर-फाइनलसेमी-फाइनलफाइनल
 
              
 
३० जुन – सोची
 
 
 उरुग्वे
 
६ जुलाई – निझनी नोभगोरोद
 
 पोर्तगाल
 
 उरुग्वे
 
३० जुन – कजान
 
 फ्रान्स
 
 फ्रान्स
 
१० जुलाई – सेन्ट पिटर्सबर्ग
 
 अर्जेन्टिना
 
 फ्रान्स
 
२ जुलाई – समारा
 
 बेल्जियम
 
 ब्राजिल
 
६ जुलाई – कजान
 
 मेक्सिको
 
 ब्राजिल
 
२ जुलाई – रोस्तोभ-अन-दोन
 
 बेल्जियम
 
 बेल्जियम
 
१५ जुलाई – मस्को (लुझनिकी)
 
 जापान
 
 फ्रान्स
 
१ जुलाई – मस्को (लुझनिकी)
 
 क्रोएसिया
 
 स्पेन१ (३)
 
७ जुलाई – सोची
 
 रुस (पे.)१ (४)
 
 रुस२ (३)
 
१ जुलाई – निझनी नोभगोरोद
 
 क्रोएसिया (पे.)२ (४)
 
 क्रोएसिया (पे.)१ (३)
 
११ जुलाई – मस्को (लुझनिकी)
 
 डेनमार्क१ (२)
 
 क्रोएसिया (अ.स)
 
३ जुलाई – सेन्ट पिटर्सबर्ग
 
 इङ्ल्यान्डतेस्रो स्थान प्ले-अफ
 
 स्विडेन
 
७ जुलाई – समारा१४ जुलाई – सेन्ट पिटर्सबर्ग
 
 स्विट्जरल्यान्ड
 
 स्विडेन बेल्जियम
 
३ जुलाई – मस्को (ओतक्रिटी)
 
 इङ्ल्यान्ड इङ्ल्यान्ड
 
 कोलोम्बिया१ (३)
 
 
 इङ्ल्यान्ड (पे.)१ (४)
 

राउन्ड अफ १६[सम्पादन गर्नुहोस्]

क्वाटर-फाइनल[सम्पादन गर्नुहोस्]

सेमी-फाइनल[सम्पादन गर्नुहोस्]

फाइनल[सम्पादन गर्नुहोस्]

<s

खेल तथ्यांकहरू[सम्पादन गर्नुहोस्]

गोलकर्ताहरू[सम्पादन गर्नुहोस्]

अनुशासन[सम्पादन गर्नुहोस्]

कोलम्बियाका कार्लोस सान्चेज्ले जापान विरूद्वको समूह चरणको पहिलोपटक खेलमा प्रतियोगिताकै पहिलो रातो कार्ड प्राप्त गरेका थिए।

पुरस्कार राशि[सम्पादन गर्नुहोस्]

यस फिफा विश्वकपको पुरस्कार राशिको घोषणा अक्टोबर २०१७ मा गरिएको थियो।[५८]

स्थान जम्मा नगद (USD मिलियनमा)
प्रत्येक टिम जम्मा
विजेता ३८ ३८
उपविजेता २८ २८
तेस्रो स्थान २४ २४
चौथो स्थान २२ २२
५-८ स्थान १६ ६४
९-१६ स्थान १२ ९६
१७-३२ स्थान १२८
जम्मा ४००

म्याच बल[सम्पादन गर्नुहोस्]

मस्कट[सम्पादन गर्नुहोस्]

आधिकारिक गित[सम्पादन गर्नुहोस्]

प्रायोजकहरू[सम्पादन गर्नुहोस्]

उत्कृष्ट विधागत खेलाडीहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. १.० १.१ १.२ १.३ "Golden consolation for magical Modric", FIFA, १५ जुलाई २०१८, मूलबाट १६ जुलाई २०१८-मा सङ्ग्रहित, अन्तिम पहुँच १६ जुलाई २०१८ 
  2. "Ethics: Executive Committee unanimously supports recommendation to publish report on 2018/2022 FIFA World Cup™ bidding process" (प्रेस विज्ञप्ति), FIFA.com, १९ डिसेम्बर २०१४, २९ मार्च २०१५-को मूल रूप सङ्ग्रहित  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  3. "रसियामा विश्वकप फुटबल २०१८", FIFA.com, अन्तिम पहुँच १३ नोभेम्बर २०१३ 
  4. "२०१८ को लागि म्याच हुने स्थान तय", En.rsport.ru, २९ सेप्टेम्बर २०१२, अन्तिम पहुँच १३ नोभेम्बर २०१३ 
  5. "फुटबल विश्वकपको बजेट दोब्बर", BBC News, ३० सेप्टेम्बर २०१२, अन्तिम पहुँच १३ नोभेम्बर २०१३ 
  6. "The estimate of the most expensive Football Championship in history increased several times", Rusletter.com (अङ्ग्रेजीमा), ८ जुन २०१८। 
  7. "Russia united for 2018 FIFA World Cup Host Cities announcement", FIFA.com, १३ नोभेम्बर २०१३-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  8. "FIFA Picks Cities for World Cup 2018", En.rsport.ru, २९ सेप्टेम्बर २०१२, मूलबाट १३ नोभेम्बर २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  9. "Russia budget for 2018 Fifa World Cup nearly doubles", BBC News, ३० सेप्टेम्बर २०१२, १७ फेब्रुअरी २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १३ नोभेम्बर २०१३  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  10. "Вместимость футбольного стадиона Казани к ЧМ могут увеличить до 60 тыс. мест" (Russianमा), Tatar-inform.ru, २७ डिसेम्बर २०१०, अन्तिम पहुँच ८ अक्टोबर २०११ 
  11. "Match report – Group A – Russia v Egypt" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  12. "Match report – Group A – Uruguay v Saudi Arabia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ 
  13. "Match report – Group A – Uruguay v Russia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 
  14. "Match report – Group A – Saudi Arabia v Egypt" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 
  15. "Match report – Group B – Morocco-Iran" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १५ जुन २०१८, अन्तिम पहुँच १५ जुन २०१८ 
  16. "Match report – Group B – Portugal v Spain" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १५ जुन २०१८, अन्तिम पहुँच १५ जुन २०१८ 
  17. "Match report – Group B – Portugal v Morocco" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ 
  18. "Match report – Group B – IR Iran v Spain" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २० जुन २०१८, अन्तिम पहुँच २० जुन २०१८ 
  19. "Match report – Group B – IR Iran v Portugal" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 
  20. "Match report – Group B – Spain v Morocco" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २५ जुन २०१८, अन्तिम पहुँच २५ जुन २०१८ 
  21. "Match report – Group C – France v Australia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  22. "Match report – Group C – Peru v Denmark" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  23. "Match report – Group C – Denmark v Australia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ 
  24. "Match report – Group C – France v Peru" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ 
  25. "Match report – Group C – Denmark v France" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 
  26. "Match report – Group C – Australia v Peru" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 
  27. "Match report – Group D – Argentina v Iceland" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  28. "Match report – Group D – Croatia v Nigeria" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १६ जुन २०१८, अन्तिम पहुँच १६ जुन २०१८ 
  29. "Match report – Group D – Argentina v Croatia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २१ जुन २०१८, अन्तिम पहुँच २१ जुन २०१८ 
  30. "Match report – Group D – Nigeria v Iceland" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ 
  31. "Match report – Group D – Nigeria v Argentina" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 
  32. "Match report – Group D – Iceland v Croatia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २६ जुन २०१८, अन्तिम पहुँच २६ जुन २०१८ 
  33. "Match report – Group E – Costa Rica v Serbia" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८ 
  34. "Match report – Group E – Brazil v Switzerland" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८ 
  35. "Match report – Group E – Brazil v Costa Rica" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ 
  36. "Match report – Group E – Serbia v Switzerland" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ 
  37. "Match report – Group E – Serbia v Brazil" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८ 
  38. "Match report – Group E – Switzerland v Costa Rica" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८ 
  39. "Match report – Group F – Germany v Mexico" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८ 
  40. "Match report – Group F – Sweden v Korea Republic" (PDF), FIFA.com, Fédération Internationale de Football Association, १७ जुन २०१८, अन्तिम पहुँच १७ जुन २०१८ 
  41. "Match report – Group F – Germany v Sweden" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ 
  42. "Match report – Group F – Germany v Sweden" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २२ जुन २०१८, अन्तिम पहुँच २२ जुन २०१८ 
  43. "Match report – Group F – Korea Republic v Germany" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८ 
  44. "Match report – Group F – Mexico v Sweden" (PDF), FIFA.com, Fédération Internationale de Football Association, २७ जुन २०१८, अन्तिम पहुँच २७ जुन २०१८ 
  45. "Match report – Group G – Belgium v Panama", FIFA.com, Fédération Internationale de Football Association, १८ जुन २०१८, १८ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  46. "Match report – Group G – Tunisia v England", FIFA.com, Fédération Internationale de Football Association, १८ जुन २०१८, २४ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १८ जुन २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  47. "Match report – Group G – Belgium v Tunisia", FIFA.com, Fédération Internationale de Football Association, २३ जुन २०१८, २३ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २३ जुन २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  48. "Match report – Group G – England v Panama", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, २४ जुन २०१८-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २४ जुन २०१८  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  49. "Match report – Group G – England v Belgium", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 
  50. "Match report – Group G – Panama v Tunisia", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 
  51. "Match report – Group H – Colombia v Japan", FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  52. "Match report – Group H – Poland v Senegal", FIFA.com, Fédération Internationale de Football Association, १९ जुन २०१८, अन्तिम पहुँच १९ जुन २०१८ 
  53. "Match report – Group H – Japan v Senegal", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, अन्तिम पहुँच २४ जुन २०१८ 
  54. "Match report – Group H – Poland v Colombia", FIFA.com, Fédération Internationale de Football Association, २४ जुन २०१८, अन्तिम पहुँच २४ जुन २०१८ 
  55. "Match report – Group H – Japan v Poland", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 
  56. "Match report – Group H – Senegal v Colombia", FIFA.com, Fédération Internationale de Football Association, २८ जुन २०१८, अन्तिम पहुँच २८ जुन २०१८ 
  57. "Match report – Final – France v Croatia" (PDF), FIFA, १५ जुलाई २०१८, अन्तिम पहुँच १५ जुलाई २०१८ 
  58. Henley, Brendon (२७ अक्टोबर २०१७), "FIFA World Cup Prize Money" (pdf), FIFA.com, २९ अक्टोबर २०१७-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच २८ अक्टोबर २०१७  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता) वेब्याक मेसिन अभिलेखिकरण २९ अक्टोबर २०१७ मिति

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]