२०१८ फिफा विश्वकप

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
२०१८ फिफा विश्वकप
रसिया २०१८
टुर्नामेन्ट विवरण
आयोजक देश  रसिया
मिती ८ जुन - ८ जुलाई
जम्मा टिम संख्या ३२ (अनुमानित) (५ वा ६ संघहरूबाट)
मैदान १२ (११ वटा शहरहरूमा)

सन् २०१८ फिफा विश्वकप २१ औ फिफा विश्वकप हो जो कि एउटा अन्तर्राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता हो । यो फुटबल विश्वकप रसियामा ८ जुन देखि ८ जुलाई २०१८ को बीच सञ्चालन हुनेछ । रसियाले पहिलो पटक विश्वकप फुटबलको आयोजन गर्नेछ । फुटबल विश्वकप पहिलो पटक पूर्वी युरोपमा हुनेछ तथा पहिलो पटक दुई वटा महादेशमा सञ्चालित हुनेछ ।[१][२][३]


छनौट भैसकेका राष्ट्रहरु[सम्पादन गर्ने]

फिफा विश्वकप २०१८ का लागी अहिले सम्म टिम छनौट प्रतियोगिता संचालन भइसकेको छैन । मार्च २०१३ सम्म फिफा समर्थित २०९ राष्ट्रहरु यस छनौट प्रतियोगितामा भाग लिन पाउने छन् । आयोजक राष्ट्र भएकोले रसिया स्वत: यस प्रतियोगिताका लागि छनौट भइसकेको छ ।

छनौट चरणको ड्र रसियाको सेन्ट पिटर्सबर्गमा जुलाई २०१५ मा हुनेछ ।[४][५]

मैदान[सम्पादन गर्ने]

सन् २०१८ को फिफा विश्वकप रसियाको ११ शहारको १२ वटा स्टेडियममा म्याच खेलाईनेछ ।

मस्को मस्को सेन्ट पिटर्सबर्ग कलिनिनग्राड
लुझनिकी स्टेडियम ओटक्रीटि अरेना जेनिट अरेना अरेना बल्टिका
क्षमता: 81,000
(परिमार्जित)
क्षमता: 46,990
(नयाँ स्टेडियम)
क्षमता: 69,501
(नयाँ स्टेडियम)
क्षमता: 45,015
(नयाँ स्टेडियम)
Moscow (3).jpg New football stadium construction site in SPB 01.jpg
कजन निझनी नोभगोरोड
कजन अरेना निझनी नोभगोरोड स्टेडियम
क्षमता: 45,105[६]
(नयाँ स्टेडियम)
क्षमता: 44,899
(नयाँ स्टेडियम)
Kazan-arena-stadium.jpg
समारा भोल्गोग्राद
समारा स्टेडियम
(नयाँ स्टेडियम)
सेन्ट्रल स्टेडियम
(पिन:निर्माण)
क्षमता: 44,918 क्षमता: 45,015
Central Stadium (Volgograd).jpg
सरंस्क रोस्तोभ-अन-डन सोची येकातेरिनबर्ग
युबेलिनी स्टेडियम
(नयाँ स्टेडियम)
लेभबेरडन अरेना
(नयाँ स्टेडियम)
फिस्ट ओलम्पिक स्टेडियम
(नयाँ स्टेडियम)
सेन्ट्रल स्टेडियम
(परिमार्जित)
क्षमता: 45,015 क्षमता: 43,702 क्षमता: 47,659 क्षमता: 44,130
Стадион «Фишт» Сочи 2014.jpg CentralStadium.jpg

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]