इजरायल
| इजराइल राज्य | ||||||
|---|---|---|---|---|---|---|
|
|
||||||
| राष्ट्रगान: हातिकवाह आशा |
||||||
| राजधानी (and largest city) |
जेरुशलम 31°47′N 35°13′E / 31.783°N 35.217°E |
|||||
| राष्ट्र भाषा | हिब्रू, अरबी | |||||
| Ethnic groups | ७६% यहूदी, १९% अरब, ५% अन्य अल्पसंख्यक समूह | |||||
| Demonym | इजरायली | |||||
| सरकार | संसदीय लोकतन्त्र | |||||
| - | राष्ट्रपति | सिमोन पेरेज | ||||
| - | प्रधानमन्त्री | बेन्जामिन नेतेनयाहू | ||||
| स्वतन्त्रता | फिलिस्तीन को ब्रिटिश जनादेश बाट | |||||
| - | घोषणा | १४ मे, १९४८ (05 Iyar 5708) | ||||
| - | जल (%) | ~२% | ||||
| जनसङ्ख्या | ||||||
| - | २००८ अनुमानित | ७,२८२,००० 2 (९६ औं) | ||||
| - | १९९५ census | ५,५४८,५२३ | ||||
| कुल गार्हस्थ उत्पादन(GDP) (PPP) | २००७ estimate | |||||
| - | Total | १८८.९३६ अरब $ (५२ औं) | ||||
| - | Per capita | २७,१४६ $ (३२ औं) | ||||
| HDI (२००७) | ||||||
| मुद्रा | इजरायली नयाँ शेकेल (ILS) |
|||||
| समय क्षेत्र | इमास (UTC+२) | |||||
| - | Summer (DST) | (UTC+३) | ||||
| ईन्टरनेट टिडिएल | .il | |||||
| टेलिफोन कोड | +९७२ | |||||
| 1 | Excluding / Including the Golan Heights and East Jerusalem; see below. | |||||
| 2 | Includes all permanent residents in proper Israel, the Golan Heights and East Jerusalem. Also includes Israeli population in the West Bank. | |||||
विषयसूची |
परिचय [सम्पादन गर्ने]
इजरायल राष्ट्र (हिब्रु:
מְדִינַת יִשְׂרָאֵל (help·info), मेदिनत यिसरा'एल; دَوْلَةْ إِسْرَائِيل, दौलत इसरा'ईल) एक दक्षिणपश्चिम एशिया मा स्थित एक देश हो । यो दक्षिणपूर्व भूमध्य सागर को पूर्वी छेउ मा स्थित छ । यसको उत्तर मा लेबनन छ, पूर्व मा सीरिया र जर्डन छ, भने दक्षिनपश्चिम मा मिस्र छ ।
जनसंख्या [सम्पादन गर्ने]
इतिहास [सम्पादन गर्ने]
भूगोल [सम्पादन गर्ने]
इजरायल दक्षिण पश्चिम एशिया को एक स्वतंत्र यहूदी राज्य हो, जुन १४ मे, १९४८ ई. मा प्यालेस्टाइन बाट ब्रिटिश सत्ता को समाप्त भए पछि बनेको हो। यो राज्य रूम सागर को पूर्वी तट मा स्थित छ। यसको उत्तर तथा उत्तर पूर्व मा लेबनन एवं सीरिया, पूर्व मा जोर्डन, दक्षिण मा अकाबा को खाडी तथा दक्षिण पश्चिम मा मिस्र छ (क्षेत्रफल २०,७०० वर्ग किलोमीटर)। यसको राजधानी तेल अभीभ हो भने हाइफा यसको अन्य मुख्य शहर हो। राजभाषा हिब्रु हो।
राज्यनीति [सम्पादन गर्ने]
अर्थतन्त्र [सम्पादन गर्ने]
प्राकृतिक साधनहरु को अभाव मा इजरायल को आर्थिक स्थिति विशेषत: कृषि तथा विशिष्ट एवं साना उद्योगहरु मा आश्रित छ। सिंचाई को द्वारा सुकेका क्षेत्रहरु लाई कृषियोग्य बनाइएको छ। अत: कृषि को क्षेत्रफल, सन् १९६८-७० मा १०,५८,००० एकड थियो।
तेल अभीभ इजराइल को प्रमुख उद्योगकेन्द्र हो जहाँ कपडा, काठ, औषधि, पेय तथा प्लास्टिक आदि उद्योगहरु को विकास भएको छ। हाइफा क्षेत्र मा सीमेन्ट, मट्टीतेल, मिसिन, रसायन, काँच एवं विद्युत् वस्तुहरु का कारखानाहरू छन्। जेरूसेलम हस्तशिल्प एवं मुद्रण उद्योग को लागि विख्यात छ।
धर्म [सम्पादन गर्ने]
जीवनशैली [सम्पादन गर्ने]
अरु सम्बन्धित विषयहरु [सम्पादन गर्ने]
प्रमुख शहरहरु [सम्पादन गर्ने]
रिफरेन्स [सम्पादन गर्ने]
बाहिरी लिन्कहरु [सम्पादन गर्ने]
|
||||||||||