Talk:गुरुङ

नेपाली विकिपीडियाबाट

यसमा जानुहोस्: अन्वेषण, खोज

यो लेख निकै लामो र जानकारीमूलक छ। यो लेखको पुष्टिहरु राम्ररी गर्न सकेमा, नयाँ चित्रहरु थप्न सकेमा र तटस्थतालाई मिलाउन सकेमा यो लेखलाई फिचर्ड गर्न सकिन्छ जस्तो छ। अरु प्रयोगकर्ताहरुको के छ विचार? --युकेश २०:००, १९ अक्टोबर २००७ (UTC)