प्रयोगकर्ता:Ammelia Rusha

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
"सम्पूर्ण जीवनको एक घण्टा कीर्तिरहित युग भन्दा धेरै महत्त्वपूर्ण हुन्छ । "
– वाल्टर स्कट


रुसा मानन्धर
कक्षा नौंकी छात्रा, डियरवाक सिफल स्कुल
राम्रो गर, राम्रो बन

मेरो बारेमा

विकिपिडियन

मेरा कार्यहरू

विकिपीडियामा मेरो कामहरू हेर्न तल दिइएको लिङ्कमा क्लिक गर्नुहोस्। मेरा कार्यहरु

सम्पर्क

  • Email: rushamanandhar12@gmail.com


विकिपिडियामा मेरो प्रारम्भ[सम्पादन गर्नुहोस्]

  • जेष्ठ ३१, २०७४देखि मैले विकिपिडिया चलाउन थालेकी हुँ।
  • मेरो पहिलो विकिपिडियामा पहिलो लेख नेपाली नायिका, एलिशा राईको हो।
  • म विकिपिडियामा अझै पनि एक प्रारम्भकर्ता नै हुँ र आशा गर्छु, मैले यो अनलाइन विश्वज्ञानकोषद्वारा मैले विभिन्न कुराको बारेमा ज्ञान आर्जन गर्न पाउँनेछु।

मेरा शौकहरू[सम्पादन गर्नुहोस्]

मेरो शौकबारे कुरा गर्दा, म ब्याडमिन्टन खेल्न मन पराउँछु। यात्रा गर्न र विभिन्न ठाउँहरू गई घुम्न पनि म असाध्यै मन पराउँछु।

शिक्षा[सम्पादन गर्नुहोस्]

डियरवाक सिफल स्कुलमा अध्ययनरत ९ कक्षाकी छात्रा

सामाजिक साइटहरु[सम्पादन गर्नुहोस्]

'धन्यवाद !'[सम्पादन गर्नुहोस्]

यो प्रयोगकर्ता विकी विमिन एडिटाथन २०१८ का सहभागी हुनुहुन्छ ।