प्रयोगकर्ता:Dhashok

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

अशोक ढकाल' लेखनाथ उद्योग वाणिज्य संघ को लेखा शाखा प्रमुख हुन् ।

शिक्षा र करियर[सम्पादन गर्नुहोस्]

लेखनाथ नगरपालिका वडा १४, सातमुहाने, नेपालमा स्थायी बसोबास गर्ने, अशोकले त्रिभुवन विश्वविद्यालय पृथ्वीनारायण क्यम्पस वाट अर्थशास्त्र मा स्नातक डिग्री प्राप्त गरेका छन । सबैभन्दा पहिले उनले ब्रह्मारुपा उच्च मा वि लेखनाथ १३, कास्की वाछ प्रवेशिका परिक्षा उतिर्ण जनप्रिय बहुमुखी क्याम्पस सिमलचौर पोखरा वाट वाणिज्य संकायमा प्रविणता प्रमाणपत्र तथा गरेका थिए ।