प्रयोगकर्ता:Gahatelibro

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

[[चित्र:http://4.bp.blogspot.com/-cQi2Og3XOSw/ULrT8LVZHwI/AAAAAAAABAs/bZetnmiOK68/s1600/IMG_3165.JPG%7C400px%7Cright%7Cthumb%7Cज्योतिषसाथी कृष्णप्रसाद कोइराला

मेरो नाम कृष्णप्रसाद कोइराला हो।

म नेपालको नागरिक हुँ।

मेरो घर नेपालको मोरङ्ग जिल्लास्थित सुन्दरपुर गाबिसको वडा नं. ९को पूर्वफिमरा भन्ने गाउँ (२६°४०′०२″N ८७°१८′४१″E / २६.६६७३४४४४°N ८७.३११४३८८९°E / 26.66734444; 87.31143889) मा पर्दछ।

मैले नेपाली भाषामा स्नातकोत्तर(१९९४) र संस्कृत साहित्यमा स्नातक तह(१९८९) उत्तीर्ण गरेको छु।

म अहिले नेपाल संस्कृत विश्वविद्यालयको पिण्डेश्वर संस्कृत विद्यापीठ, धरान, सुनसरी, नेपालमा उप-प्राध्यापक छु।

यसबाहेक म नमस्ते एफ्.एम्. इटहरी सुनसरी नेपाल(www.namastefm.org.np) मा धर्म,संस्कृति, अध्यात्म र ज्योतिष विषयक नियमित प्रवचन गर्दछु तथा इटहरीस्थित लोटस ज्योतिष तथा वास्तु अध्ययन केन्द्रमा निर्देशक पनि छु।

म नेपाली मातृभाषी हुँ र नेपाली, हिन्दी, अङ्ग्रेजी, संस्कृत र मैथिली भाषा बोल्न र लेख्न जान्दछु।

मलाई सम्पर्क गर्ने फोन नं. हो - +९७७ ९८१४३४८१११

इमेल - gahateli@gmail.com वेभसाइट - www.jyotishsathi.com