User:Keshab
नेपाली विकिपीडियाबाट
मेरो नाम केशब घिमिरे हो । मेरो घर ललितपुरमा हो । म ब्लगिङ गर्न मन पराउछु । मेरो ब्लग २ वटा ब्लगहरु www.keshab.net.np र www.aawaz.blogsome.com हुन । यी ब्लगहरुमा मैले समसामयीक घटनाहरु समेट्ने प्रयास गरेको छु साथै तपाइ र मेरा कुराहरु त छदैछन् ।