प्रयोगकर्ता:आदिवासी राजधामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

आदिवासी राजधामी पाण्डव वंश हुन्।

पाण्डवका जेष्ठ पुत्र महाराज यूधिष्ठिरका वंश हुन्।

तन्त्रमन्त्रका गुरु लगायत दैवी शक्तिका रूप हुन्, ग्राम तथा थानका पुजारी हुन्।

राजधामी जातीका रहनसहन॥

घरको अगाडिपट्टिको भित्तामा राजधामी महिलाहरूले जनावर, चराचुरुङ्गी, फुल, कोबर बनाई रङ्ग लगाई घर सजाएको हुन्छ ।

राजधामी जातीको मौलिक पहिचानमा राजधामी जातीको सभ्यता झल्किन्छ ।

यो राजधामी जातीको कला पनि हो।