विकिपीडिया

नेपाली विकिपीडियाबाट

(Wikipedia बाट पठाईएको)
यसमा जानुहोस्: अन्वेषण, खोज
Detail of Wikipedia's multilingual portal. Here, the project's largest language editions are shown.

विकिपीडिया बहुभाषी वेबमा आधारित स्वतन्त्रखुला ज्ञानकोश हो । विकिपीडिया शब्द विकि (wiki, धेरैजनाले सहकार्यमा वेभसाइट तयार गर्ने प्रविधि) र इन्साइक्लोपीडिया (encyclopedia) जोडिएर बनेको हो । विकिपीडिया स्वयंसेवकहरूबाट सामुहिक रूपमा लेखिन्छ। यसका धेरैजसो लेखहरू इन्टरनेटमा पहुँच भएका जो कोहिले पनि परिवर्तन गर्न सक्छ । विकिपीडियाका मुख्य सर्भरहरू संयुक्त राज्य अमेरिकाको फ्लोरिडा राज्यमा अवस्थित छन्। अन्य सर्भरहरू एम्स्टर्‍ड्यामसउलमा छन्। विकिमिडीया फाउण्डेसन नामको एउटा गैरनाफामुखि संस्थाद्वारा सञ्चालित विकिपीडियाका प्रायजसो सबै पृष्ठहरुलाई विकिपीडियामा पहुँच भएका जसले पनि परिवर्तन गर्न सक्छ ।

सन् २००१ मा जिम्मी वेल्स र लारी स्यान्गरले यसको शुरुवात गरेका थिए । हाल यो ईन्टरनेटमा सबैभन्दा ठूलो र प्रख्यात सन्दर्भ समग्री हो ।

अरु भाषामा