प्रयोगकर्ता:Alok.raut

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम आलोक राऊत हो। मेरो घर चरिकोट हो जुन दोलखा जिल्लामा पर्दछ। म हालै काठमाणडौको कमलपोखरीमा बस्छु र कमलपोखरीमा रहेको इश्लिङ्टन कोलेजमा नेटवोरकीङ् पढ्दैछू। मालाई सानै उमेर देखि टेक्नोलोजिमा एकदमै उत्सुकता थियो र त्यस कारण म अहिले यस कलेजमा अध्ययन गर्देछु।