प्रयोगकर्ता:Bhandari bishal

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम विशाल भण्डारी हो। मेरो घर लुम्बिनी अन्चलको नवलपरासी जिल्लामा अवस्थित चिसापानी भन्ने गाउँमा पर्छ। म अहिले काठमाडौं जिल्लाको कमलपोखरीमा अवस्थित इस्लिङ्टन कलेजमा अध्यन्रत छु।

मेरो प्रिष्ठमा स्वागत छ
मेरो बारेमा
यो प्रयोगकर्ता पुरुष हुनुहुन्छ ।
यो प्रयोगकर्ता प्रकृति प्रेमी हुनुहुन्छ ।
यो प्रयोगकर्ताको फेसबुक प्रोफाइल छ ।
यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
यो प्रयोगकर्ताको समय रेखा UTC+05:45 हो ।
विशाल भण्डारी
विशाल भण्डारी
जन्ममङ्सिर २१
नवलपरासी, नेपाल
जातीयताब्राह्मण
नागरिकतानेपाली
पेशाविद्यार्थी
धर्महिन्दु
मातापितारामप्रसाद भण्डारी
अनिता भण्डारी
इमेलinsomniackid_bishal@yahoo.com