प्रयोगकर्ता:Karmejay

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
कर्मेजय ठाकुर
यो तस्विर कर्मेजय को हो
जन्म१९९५/0७/३१
मटिहानी-04,हाल-०७ महोत्तरी, नेपाल
जातीयताबाहुन
पेशाबिधार्थि
धर्महिन्दु
इमेलkarmejaythakur9844104569@gmail.com


कर्मेजय ठाकुर मेरो नाम हो


कर्मेजय ठाकुर
भोलेन्टियर कन्ट्रिब्युटर्स, विकिमिडिया नेपाल
{{{short quote}}}

मेरो बारेमा

कर्मेजय ठाकुर को जन्म जनकपुर अञ्चलको महोत्तरी जिल्लामा पर्ने मटिहानी नगरपालिकाम भएको हो। कर्मेजय ठाकुर अहिले विकिमेडिअन्स अफ नेपाल को कन्ट्रिव्युटर्स हुनुहुन्छ। कर्मेजय ठाकुर खुल्ला स्रोत स्वतन्त्र सफ्टवेयर फोस नेपालमा भोलेन्टिर हुनुहुन्छ। अाफ्नो जिबनमा धेरै संघर्ष गरिरहेको ब्यक्तिको रुपमा पनि चिनिने कर्मेजय ठाकुर विश्वासनिय र संघर्षशिल हुनुहुन्छ।



  • Affiliation : विकिमेडिया नेपाल
  • Activities : लेखिरहेको
  • Education : +2 विज्ञान संकाय
           : 

Affiliation : कर्मेजय ईन्सटिच्युट अफ टेक्निकल एजुकेशन(मटिहानी)

  • Activities : मेनेजिङ्ग डेरेक्टर
  • Education : +2 विज्ञान संकाय
           :

Affiliation : KARMA WEB SERVICES

  • Activities : वेभ डिजाईनर
  • Education : +2 विज्ञान संकाय
           : 

Affiliation : हाल त्रिवेणी टेक्निकल कलेज (ईटहरी-०४, सुनसरी)

  • Activities : Survey Engineering / Geomatics Engineering
  • Education : Bachelor in Science
           :

मेरा कार्यहरू

  • म अहिले फ्रि अोपन सोर्स सफ्टवेयर ( फस) नेपाल मा भोलेन्टियर गर्दैछु।
  • म अहिले विकिपेडिया को योगदानकर्ता हो।
  • म अहिले फोस जनकपुर निर्माणकर्ता हो।
  • म अहिले भाईरस बिरुद्ध सफ्ट्वेयर सम्बन्धि कार्यकर्ता हो।
  • म अहिले सामाजमा टेक्नोलोजिको बिकास कर्ता हो।
  • नेपालमा युवाहरुको नेतृत्वको सहभागि हो।
  • मानब अधिकार संग सम्बन्धित ।

सम्पर्क