प्रयोगकर्ता:Manish dangol

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेरो नाम मनिस डंगोल हो । मैले इस्लिङ्टन कलेजबाट B.Sc. कम्प्युटर एण्ड नेटवर्क सेक्युरीटीमा स्नातकतह पुरा गरिसकेकाे छु । मैले मेरो ० वर्षको दुबै सेमेस्टरमा इस्कलरसिप पाएको थिए र साथ साथै म यस वर्ष २०१३ को इस्लिङ्टन कलेजमा भएको बुद्धिचाल प्रतियोगितामा प्रथम भएको थिए । हाल म एउटा विद्यालयमा IT स्ताफकाे रूपमा कार्यरत छु ।

मेरो प्रयोगकर्ता पृष्ठमा यहाँलाई स्वागत छ ।
( Welcome to my User Page )
Please leave your messages [Here|यहाँ] क्लिक गरेर मलाई सम्पर्क गर्न सक्नुहुन्छ ।

प्रयोगकर्ता:Manish dangol/Menu

मनिस डंगोल(Manish Dangol)
जातीयताआर्यन
नागरिकतानेपाली
पेशाtechnician
धर्महिन्दु
इमेलdangol.manish@gmail.com