प्रयोगकर्ता:Upendra malla

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

बैशाख प्रतिप्रदा तिथि १३ तारिख मा अक्षांश: २८ ० २०' ‌ देखि २८ ० ५८'सम्म र देशान्तर: ८० ० ५९' ‌ देखि ८२ ० २'सम्म फैलियाको सुर्खेत जिल्लाको डाडा खाली गा बि स मा प्रथम पटक यस धर्ति मा पाएला टेकी आफ्नो जिन्दगि को अमुल्य जिबन को सुरु वात् गर्नु भयो । उहा को सानो मुक्तक : अरुको झैँ हजुरले नि, काचुली फेर्ने दिन रहेछ ।। आफैले नै आफ्नै संसार, निहाली हेर्ने दिन रहेछ ।। जसले जन्माएर संसार देखायो उहा संग भेटि २ आशिर्बाद लिएर शिर , उचाली हिड्ने दिन रहेछ ।।--Upendra malla (कुरा गर्ने) ०८:३५, २१ फेब्रुअरी २०१५ (युटिसी(UTC))