प्रयोगकर्ता वार्ता:Nirmal Dulal

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
Home Talk Page Userboxes Gallery Contributions Watchlist Email
  • पुराना वार्तालापहरू : ,

नोट: यो पृष्ठलाई अन्तिम सम्पादन पर्वत सुबेदी (वार्तायोगदान) द्वारा (१० दिन पहिले) गरिएको थियो। (शुद्धीकरण)

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण[सम्पादन गर्नुहोस्]

लेख सुधार सम्पादनथन प्रतियोगितामा सहभागिताको लागि आमन्त्रण[सम्पादन गर्नुहोस्]

लेख सुधार सम्पादनथन प्रतियोगिताको तथ्याङ्क अद्यावधिक[सम्पादन गर्नुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस कारामोरालाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छہیمال سُبےدی چلو بات کرتے ہیں २३:१८, २ नोभेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिमिडिया रणनीति कार्यशाला- नेपालमा उपस्थिति सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते Nirmal Dulal ज्यू,
विकिमिडिया रणनीति अभियानको विश्वव्यापी वार्तालाप यहि नोभेम्बर २१ र २२ (पहिलो चरण) तथा डिसेम्बर ५ र ६ (दोस्रो चरण)मा हुन गइरहेको यहाँलाई जानकारी नै होला। यसै सन्दर्भमा सो विश्वव्यापी वार्तालापमा नेपाली विकिपिडिया समुदायको तर्फबाट सहभागी हुने प्रयोगकर्ताहरूले विश्वव्यापी विकिमिडिया अभियानमा नेपाली विकिपिडिया समुदायको उपस्थिति स्तरीय तरिकाले प्रस्तुत गर्नुपर्ने हुन्छ। यसकारण नेपाली विकिपिडिया समुदाय तथा दक्षिण एसियाली विकिमिडिया रणनीति अभियानका सदस्य राजीव दत्तसँगको सहकार्यमा नेपाली विकिपिडियाका सदस्यहरू सम्मिलित अनलाइन विकिमिडिया रणनीति कार्यशाला आयोजना गरेर यो समुदायको विभिन्न पक्ष तथा विकिमिडिया रणनीति अभियानसँग सम्बन्धित बुँदाहरूमाथि छलफल गर्नको लागि यहाँको उपस्थितिको लागि यो सूचना पठाइएको जानकारी गराउन चाहन्छु।

  • मिति: सन् २०२० नोभेम्बर २० बेलुका ७ बजे
  • दर्ता गर्नुहोस्: गुगल फर्म

नेपाली विकिपिडिया समुदायको तर्फबाट- बिप्लब आनन्द

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा[सम्पादन गर्नुहोस्]

--MediaWiki message delivery (कुरा गर्ने) ११:१३, २० जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

विश्वव्यापी आचार संहिता (छोटकरी रूप: युसिओसी)को दोस्रो चरण सम्बन्धमा[सम्पादन गर्नुहोस्]

--MediaWiki message delivery (कुरा गर्ने) १९:२५, २६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

युसिओसी सम्बन्धी अनलाइन सामुदायिक बैठक सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सन् २०२१ फेब्रुअरी ११ मा अनलाइन सामुदायिक बैठक हुने भएकोले सहभागी हुनको लागि कृपया यो गुगल फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk) 02:47, 10 February 2021 (UTC)

विश्वव्यापी आचार संहिता सर्वेक्षण फारम[सम्पादन गर्नुहोस्]

नमस्ते,
सबै विकिमिडिया परियोजना र अभियान भित्र स्वीकार्य व्यवहारको एउटा सार्वभौमिक मापदण्ड प्रदान गर्न र विकिपिडियालाई एउटा सुरक्षित स्थान बनाउनको लागि विश्वव्यापी आचार संहितालाई समुदायमा कसरी लागु गर्ने सम्बन्धमा सर्वेक्षण भइरहेकोले आजै यो फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (talk)

सर्वेक्षण फारम भर्नहुन अनुरोध गर्दछु।--BAnand (WMF) (कुरा गर्ने) ०७:५९, २ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिमिडिया फाउन्डेसन सामुदायिक समिति सिट: प्रतिक्रियाको लागि बैठक[सम्पादन गर्नुहोस्]

विकिमिडिया फाउन्डेसन न्यासी समितिले सन् २०२१ फेब्रुअरी १ देखि मार्च १ सम्म सामुदायिक चयन प्रक्रियाहरूको बारेमा प्रतिक्रियाको लागि बैठकको आयोजना गरिरहेको छ। विकिमिडिया फाउन्डेसन र विकिमिडिया अभियान विगत १० बर्षमा लगभग पाँच गुणाले वृद्धि भएको छ भने यसको समितिको संरचना र प्रक्रियाहरू मूल रूपमा उस्तै रहिरहेको छ। वर्तमान समितिको संरचनामा हाम्रो क्षमता, प्रदर्शन, र अभियानको विविधता अनुसार प्रतिनिधित्वको अभाव एउटा समस्याको रूपमा रहेको छ। प्रत्यक्ष निर्वाचनले गर्दा अग्रणी भाषा समुदायका उम्मेदवारहरूको पक्ष लिने गरेको छ र उनीहरूको सीप र अनुभवद्वारा समिति सदस्यको रूपमा सेवा दिन कतिको सान्दर्भिक हुन सक्छ वा समितिको विशिष्ट उत्तरदायित्वहरू निर्वाह गर्ने क्षमतामा योगदान पुर्‍याइरहेको छ। तथ्यहरूलाई नियाल्दा वर्तमान प्रक्रियाहरूले उत्तर अमेरिका र पश्चिम युरोपका स्वयंसेवकहरूको पक्ष लिएको छ। वास्तवमा भन्ने हो भने, दक्षिण एसियाबाट अहिलेसम्मको इतिहासमा हेर्दा जम्मा एक जना सदस्यले मात्र समितिमा स्थान बनाउन सकेको छ।

आउँदो महिनाहरूमा हामीलाई तीन सामुदायिक सिटहरू नवीकरण गर्नुपर्नेछ र नयाँ सिटमा तीन थप समुदायिक सदस्यहरू नियुक्त गर्नुपर्नेछ। यो प्रतिक्रियात्मक बैठकमा हामीहरू सबै मिलेर हाम्रो अभियानलाई कसरी प्रतिनिधित्व गर्ने र अनुभव, सीप, र विश्वासका साथ अन्तरदृष्टिसहित तैयार भएका उम्मेदवारहरू छनौट गर्न प्रारूप रेखा तयार गर्न सक्छौं? यस सम्बन्धमा, प्रस्तावित विचारहरूमाथि छलफल गर्न र हामी हाम्रो विचारहरू साझा गर्न, प्रतिक्रिया दिन र प्रक्रियामा योगदान दिनको लागि सामुदायिक छलफल गर्नु राम्रो हुनेछ। यसै विषयमा छलफल गर्न, हामीले यही मार्च १३ को साँझ ७ बजे देखि ८ बजेसम्म बैठक आयोजित भइरहेको छ। बैठकको कडी निम्नलिखित रहेको छ: https://meet.google.com/ugf-xyyk-ifi

नेपालसँग सम्बन्धित भाषाहरूमा योगदान पुर्‍याइरहेका सम्पूर्ण भाषाका विकिपिडियन र विकिमिडियनलाई यो बैठकमा आफ्नो विचार राख्न स्वागत गरिन्छ। धन्यवाद, User:KCVelaga (WMF), ११:४२, ७ मार्च २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

महत्वपूर्ण सामुदायिक छलफलमा सहभागिताको लागि आह्वान[सम्पादन गर्नुहोस्]

नमस्ते, आदरणीय नेपाली विकिपिडिया सम्पादनकर्ता मित्र
नेपाली विकिपिडियाको चौतारीमा महत्वपूर्ण सामुदायिक छलफल भइरहेकोले कृपया सहभागी भई आफ्नो महत्वपूर्ण मत राख्नुहोला। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम[सम्पादन गर्नुहोस्]

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद

अनुदान विषयमा केन्द्रीय नीति नियम[सम्पादन गर्नुहोस्]

नमस्ते आदरणीय सम्पादक मित्र,
अनुदानको विषयमा एउटा केन्द्रीय नीति नियम बनाउनको लागि नेपाली विकिपिडियाको चौतारीमा छलफल भइरहेकोले कृपया आफ्नो अमूल्य सुझाव राख्नहुन अनुरोध गर्दछु। धन्यवाद --समुदायको तर्फबाट बिप्लब आनन्द ११:१०, ९ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Invitation for Functionary consultation 2021[सम्पादन गर्नुहोस्]

Greetings, Admins of the emerging community,

I'm letting you know in advance about a meeting I'd like to invite you to regarding the Universal Code of Conduct and the community's ownership of its future enforcement. I'm still in the process of putting together the details, but I wanted to share the date with you: 10/11 July, 2021. I do not have a time on this date yet, but I will let you soon. We have created a meta page with basic information. Please take a look at the meta page and sign up your name under the appropriate section.

Thank you for your time.--BAnand (WMF) 15:14, 10 June 2021 (UTC)

[Wikimedia Foundation elections 2021] Candidates meet with South Asia + ESEAP communities[सम्पादन गर्नुहोस्]

Hello,

As you may already know, the 2021 Wikimedia Foundation Board of Trustees elections are from 4 August 2021 to 17 August 2021. Members of the Wikimedia community have the opportunity to elect four candidates to a three-year term. After a three-week-long Call for Candidates, there are 20 candidates for the 2021 election.

An event for community members to know and interact with the candidates is being organized. During the event, the candidates will briefly introduce themselves and then answer questions from community members. The event details are as follows:

  • Bangladesh: 4:30 pm to 7:00 pm
  • India & Sri Lanka: 4:00 pm to 6:30 pm
  • Nepal: 4:15 pm to 6:45 pm
  • Pakistan & Maldives: 3:30 pm to 6:00 pm
  • Live interpretation is being provided in Hindi.
  • Please register using this form

For more details, please visit the event page at Wikimedia Foundation elections/2021/Meetings/South Asia + ESEAP.

Hope that you are able to join us, KCVelaga (WMF), १२:१७, २३ जुलाई २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Invitation for Wiki Loves Women South Asia 2021[सम्पादन गर्नुहोस्]

Wiki Loves Women South Asia 2021
September 1 - September 30, 2021view details!


Wiki Loves Women South Asia is back with the 2021 edition. Join us to minify gender gaps and enrich Wikipedia with more diversity. Happening from 1 September - 30 September, Wiki Loves Women South Asia welcomes the articles created on gender gap theme. This year we will focus on women's empowerment and gender discrimination related topics.

We are proud to announce and invite you and your community to participate in the competition. You can learn more about the scope and the prizes at the project page.

Best wishes,
Wiki Loves Women Team HirokBot (कुरा गर्ने) ०३:३४, १९ अगस्ट २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

लेख माटाईएको समन्धमा[सम्पादन गर्नुहोस्]

तपाइले शुष्मा अधिकारी नामक एउटा लेख डिलिट गर्नुभएको छ र कारणमा महत्तो नभएका व्यक्ति दिनुभएको छ। के एक सेलिब्रिटी को बायोग्राफी लाइ यो कारण लेखेर डिलिट गर्नु उपयुक्त निर्णय हो ?Endrabcwizart (कुरा गर्ने) ११:४३, २० अक्टोबर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

Please read this. --निर्मल दुलाल (कुरा गर्नुहोस) १४:४०, २० अक्टोबर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

बहिराहरूको लागि नि सुननु नै पर्ने बाध्यता नबनाईदिनुहोला

गिरिजा अधिकारी पृष्ठ हटाइएको बारेमा[सम्पादन गर्नुहोस्]

मैले जनसेवा श्री पत्रकार गिरिजा अधिकारीको बारेमा ‘गिरिजा अधिकारी’ शिर्षकको पृष्ठ तयार पारेको थिएँ । तर अहिले त्यो पृष्ठ हटाइएको छ । उहाँ लोकप्रिय व्यक्तित्व हुनुहुन्छ तर हटाउनुको कारणमा महत्वहिन लेखिएको छ । यसलाई पून समावेश गर्न मिल्छ कि मिल्दैन ? पृष्ठमा पर्याप्तमा मात्रमा श्रोत पनि खुलाइएको थियो । त्यसलाई फेरि पनि पब्लिस गर्ने अनुमति मिल्छ कि ? कृपया जानकारी दिनुहुन अनुरोध गर्दछु । Chandraghalan (कुरा गर्ने) १४:०५, २० डिसेम्बर २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

How we will see unregistered users[सम्पादन गर्नुहोस्]

Hi!

You get this message because you are an admin on a Wikimedia wiki.

When someone edits a Wikimedia wiki without being logged in today, we show their IP address. As you may already know, we will not be able to do this in the future. This is a decision by the Wikimedia Foundation Legal department, because norms and regulations for privacy online have changed.

Instead of the IP we will show a masked identity. You as an admin will still be able to access the IP. There will also be a new user right for those who need to see the full IPs of unregistered users to fight vandalism, harassment and spam without being admins. Patrollers will also see part of the IP even without this user right. We are also working on better tools to help.

If you have not seen it before, you can read more on Meta. If you want to make sure you don’t miss technical changes on the Wikimedia wikis, you can subscribe to the weekly technical newsletter.

We have two suggested ways this identity could work. We would appreciate your feedback on which way you think would work best for you and your wiki, now and in the future. You can let us know on the talk page. You can write in your language. The suggestions were posted in October and we will decide after 17 January.

Thank you. /Johan (WMF)

००:०३, ५ जनवरी २०२२ (नेपाली समय)

रिजालहरुको कुल पुजाको ऐतिहाँसिक विवरण र विधि[सम्पादन गर्नुहोस्]

निर्मल सर तपाइले मैले राख्न खोजेको विवरण मेटाइ दिनु भएको छ । खास किन हो ? के विकिमिडियाको नियम बिपरित छ वा मैले कुनै प्रक्रिया पूरा गरेको छुइन कृपया जानकारी पाउन पाए हुन्थ्यो। 103.98.130.150 (कुरा गर्ने) १७:२६, ७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

यो हेर्नुहोला। कारण थाहा पाउनु हुनेछ।- निर्मल दुलाल (कुरा गर्नुहोस) ११:४३, ८ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

मेटाइएको बारे जानकारी[सम्पादन गर्नुहोस्]

रिजालहरुको कुल पुजाको ऐतिहाँसिक विवरण र विधिको लेख समाबेश गर्दा मेटाउनु हुन्छ तर के कारणले मेटाउनु पर्ने भएको हो जानकारी पाउन सकेको छैन । कृपया जानकारी दिनुन्थ्यो कि?? राज कुमार रिजाल (कुरा गर्ने) १३:०६, ११ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

लेख मेटाउँदा मेटाउनु पर्ने कारण सहित मेटाइन्छ। तपाईलाई मैले माथी थप कारण पनि दिएको छु पढ्नुहोला। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १७:०२, ११ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

रुपिन्द्र प्रभावी[सम्पादन गर्नुहोस्]

नेपाली साहित्यमा लामो समय देखि सक्रिय सिर्जनात्मक एक क्रान्तिकार साहित्यकार किन बिश्वासनिय भएन? ब्ल्क लिन्क पनि छ ! 103.167.233.0 (कुरा गर्ने) १०:५०, १२ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

मैले तपाईंले राख्नु भएको सिमे ७, ११ लाई हटाएको छु । धेरै नेपाली बिश्वासनिय तथा अन्तराअस्ट्रीए समाचार मा भएको कारण ले गर्‍दा लेख ले आवश्यकताहरू पूरा गर्दछ र यहाँ नेपाली विकिपिडियामा पर्याप्त उल्लेखनीय छ। DIVINE (कुरा गर्ने) १४:४९, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

{{subst:uw-paid1|1=चिसो एस्ट्रे|2=प्रबंन्धक जस्तो गरिमामय पद मा बसेर पद को धज्जी उडाउदै कहिँ कतै पैसा लगेर पेज बनाएको सार्वजनिक नगरी यस पेज बनाएको मा विकिपीडिया कै मर्म र रुल तोडिएको प्रतित हुन्छ}} DIVINE (कुरा गर्ने) १८:३७, १७ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया यो अधिकारको लागि निवेदन हेर्नुहोला मतदान बन्द भएको छ। धन्यवाद --बडा काजी (कुरा गर्ने) २२:४५, २३ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

अन्तरमोहडा सम्पादन एक संवेदनसिल विषय भएकोले यो मतदानबाट प्राप्त गर्ने अधिकार नभई प्रशासकले (म प्रशासक पनि हैन) अती विश्वसनीय प्रयोगकर्तालाई मात्र प्रदान गर्ने कुरा हो। अहिलेलाई म तपाईलाई अधिकार तिर भन्दा सम्पादनमा ध्यान दिन सल्लाह दिन्छु।धन्यबाद -- निर्मल दुलाल (कुरा गर्नुहोस) ०९:२३, २४ अगस्ट २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

RameshDhami97बाट प्रश्न (१५:४२, १० नोभेम्बर २०२२)[सम्पादन गर्नुहोस्]

Wikipedia मा आफ्नो profile कसरी publish गर्ने ? के मैले कविता, कथा तथा अन्य सिर्जनाहरू upload गर्न सक्छु ? --RameshDhami97 (कुरा गर्नुहोस्) १५:४२, १० नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडिया कुनै सामाजिक सञ्जाल नभई एक विश्वकोष हो, यसमा के लेख्ने यहाँ हेर्नु होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) १५:५५, १० नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

RameshDhami97बाट प्रश्न (१५:४५, १० नोभेम्बर २०२२)[सम्पादन गर्नुहोस्]

विकिपीडियामा आफ्नो प्रयोगकर्ता पृष्ठ कसरी बनाउने ? --RameshDhami97 (कुरा गर्नुहोस्) १५:४५, १० नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

WikiConference India 2023: Program submissions and Scholarships form are now open[सम्पादन गर्नुहोस्]

Dear Wikimedian,

We are really glad to inform you that WikiConference India 2023 has been successfully funded and it will take place from 3 to 5 March 2023. The theme of the conference will be Strengthening the Bonds.

We also have exciting updates about the Program and Scholarships.

The applications for scholarships and program submissions are already open! You can find the form for scholarship here and for program you can go here.

For more information and regular updates please visit the Conference Meta page. If you have something in mind you can write on talk page.

‘‘‘Note’’’: Scholarship form and the Program submissions will be open from 11 November 2022, 00:00 IST and the last date to submit is 27 November 2022, 23:59 IST.

Regards

MediaWiki message delivery (कुरा गर्नुहोस्) १७:१०, १६ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

(on behalf of the WCI Organizing Committee)

WikiConference India 2023: Help us organize![सम्पादन गर्नुहोस्]

Dear Wikimedian,

You may already know that the third iteration of WikiConference India is happening in March 2023. We have recently opened scholarship applications and session submissions for the program. As it is a huge conference, we will definitely need help with organizing. As you have been significantly involved in contributing to Wikimedia projects related to Indic languages, we wanted to reach out to you and see if you are interested in helping us. We have different teams that might interest you, such as communications, scholarships, programs, event management etc.

If you are interested, please fill in this form. Let us know if you have any questions on the event talk page. Thank you MediaWiki message delivery (कुरा गर्नुहोस्) २१:०६, १८ नोभेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

(on behalf of the WCI Organizing Committee)

WikiConference India 2023: Open Community Call and Extension of program and scholarship submissions deadline[सम्पादन गर्नुहोस्]

Dear Wikimedian,

Thank you for supporting Wiki Conference India 2023. We are humbled by the number of applications we have received and hope to learn more about the work that you all have been doing to take the movement forward. In order to offer flexibility, we have recently extended our deadline for the Program and Scholarships submission- you can find all the details on our Meta Page.

COT is working hard to ensure we bring together a conference that is truly meaningful and impactful for our movement and one that brings us all together. With an intent to be inclusive and transparent in our process, we are committed to organizing community sessions at regular intervals for sharing updates and to offer an opportunity to the community for engagement and review. Following the same, we are hosting the first Open Community Call on the 3rd of December, 2022. We wish to use this space to discuss the progress and answer any questions, concerns or clarifications, about the conference and the Program/Scholarships.

Please add the following to your respective calendars and we look forward to seeing you on the call

Furthermore, we are pleased to share the email id of the conference contact@wikiconferenceindia.org which is where you could share any thoughts, inputs, suggestions, or questions and someone from the COT will reach out to you. Alternatively, leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) २२:०६, २ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

On Behalf of, WCI 2023 Core organizing team.

WikiConference India 2023:WCI2023 Open Community call on 18 December 2022[सम्पादन गर्नुहोस्]

Dear Wikimedian,

As you may know, we are hosting regular calls with the communities for WikiConference India 2023. This message is for the second Open Community Call which is scheduled on the 18th of December, 2022 (Today) from 7:00 to 8:00 pm to answer any questions, concerns, or clarifications, take inputs from the communities, and give a few updates related to the conference from our end. Please add the following to your respective calendars and we look forward to seeing you on the call.

Furthermore, we are pleased to share the telegram group created for the community members who are interested to be a part of WikiConference India 2023 and share any thoughts, inputs, suggestions, or questions. Link to join the telegram group: https://t.me/+X9RLByiOxpAyNDZl. Alternatively, you can also leave us a message on the Conference talk page. Regards MediaWiki message delivery (कुरा गर्नुहोस्) १३:५६, १८ डिसेम्बर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

On Behalf of, WCI 2023 Organizing team

मणिकर्ण डाँगीबाट प्रश्न (१८:५१, ४ जनवरी २०२३)[सम्पादन गर्नुहोस्]

नमस्कार केही समस्या भयो कि? --मणिकर्ण डाँगी (कुरा गर्नुहोस्) १८:५१, ४ जनवरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

केशु विरहीबाट प्रश्न (२१:४४, २१ फेब्रुअरी २०२३)[सम्पादन गर्नुहोस्]

नमस्कार । लामो समयदेखि साहित्य साधना गरेका, धेरै कृतिसमेत प्रकाशन गरिसकेका साहित्यकारका जानकारी यसमा खासै प्रविष्ट भएको पाइएन । किन होला ? कि साहित्यलाई त्यति महत्व नदिइएको हो ?

-केशु विरही (तेह्रथुम, हाल : मोरङ) --केशु विरही (कुरा गर्नुहोस्) २१:४४, २१ फेब्रुअरी २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

के का आधारमा पोष्ट प्रमाणित हुन्छ ? अथवा कुन कुन पेशाको कुरा अस्वीकार हुन्छ ?[सम्पादन गर्नुहोस्]

के का आधारमा पोष्ट प्रमाणित हुन्छ ? अथवा कुन कुन पेशाको कुरा अस्वीकार हुन्छ ? Pomlash (कुरा गर्नुहोस्) ११:४६, २४ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

कृपया, यो पढ्नुहोला। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १८:५६, २५ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

विवश कुलुङ मेटाउनु भएछ । 113.199.225.188 (कुरा गर्नुहोस्) १३:५०, २७ मार्च २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

मेरो बारेमा पनि लेखि दिन सक्नु हुन्छ की।[सम्पादन गर्नुहोस्]

पर्वत भट्टराई

पर्वत भट्टराईको जन्म वि.सं. २०२० सालमा खोटाङमा भएको थियो। उनी पेशाले निजामती कर्मचारीको रूपमा मत्स्य विज्ञ हुन् भने साहित्य क्षेत्रमा पनि लामो समयदेखि सकृय छन्। साहित्यमा उनले पर्वत श्रृङ्खला, पर्वत शर्मा र पर्वत भट्टराई जस्ता नाममा अनेक सिर्जना गर्दै आएका छन्। कविता, निवन्ध र लेखहरू लेख्दै आएका भट्टराई मुलरूपमा दर्शनशास्त्रको विद्धार्थी भएकोले पछिल्लो समय उनी दर्शनशास्त्रका बारेमा लेख्दै आएका छन्। उनले भगवती माद्यमिक विद्यालय खोटाङबजारबाट प्रवेशिका गर्दै त्रिभुवन विश्वविद्यालयबाट दर्शनशास्त्रमा स्नातकतह र नेपालको इतिहासमा स्नातकोत्तरतह सम्मको अध्ययन पूरा गरेका छन्। निजामती सेवामा रही नेपाल सरकार, कृषि विकास मन्त्रालयको मत्स्य विकास अधिकृत भएर सो क्षेत्रमा विज्ञता हासिल गरेका छन्। उनले केन्द्रीय मत्स्य ह्याचरी, राष्ट्रिय प्राकृतिक तथा कृत्रिम जलशय मत्स्य विकास कार्यक्रम, विकास निर्देशनालय र केन्द्रीय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्रमा मत्स्य विकास अधिकृत पदमा काम गरेर सो क्षेत्रमा योगदान पनि गरेका छन्। उनले मत्स्यपालन सम्भाब्यता अध्ययन, परियोजना निर्माण, मत्स्यपालन सम्बन्धी तालिम, प्राविधिक सेवाटेवा, माछाको सङ्कलन, पहिचान र जैविक विविधताको अध्ययनको काम गरेका छन्। भारत र श्रीलङ्काका प्रमुख मत्स्यपालन क्षेत्रहरुको दुई पटक अवलोकन भ्रमण समेत गरेका भट्टराईले नेपालका छैसठ्ठी जिल्लाको भ्रमण समेत गरेर ज्ञान हासिल गरेका छन्। उनको " रेन्बो ट्राउट माछा उत्पादन प्रविधि " नामक कृति प्रकाशित भएको छ। मदनमणी दिक्षित सम्पादित समिक्षा साप्ताहिकमा " नछेक निरन्तरतालाई " शिर्षकको पहिलो कविता प्रकाशित भए पछि फुटकर रूपमा कान्तिपुर, गोरखापत्र, अन्नपूर्णपोष्ट, मधुपर्क, राजधानी दैनिक, जुरमुर, उपासना, खोटाङ, साप्सुका सुसेली, लहर, मिर्मिरे, मुक्ति शन्देस, विचार, मातृभूमी, प्रकाश र अनेक साहित्यिक पत्रिकामा दर्शनशास्त्र विषयक लेख र कविताहरू प्रकाशित छन् भने लोकसम्वाद डट कम www.loksambad.com अनलाइन र दर्शन दृष्टि नामक त्रैमासिक पत्रिकामा दर्शनशास्त्रको स्तम्भकारको रूपमा लेख्दै पनि आएका छन्। हाल उनको एक उपन्यास, एक दर्शन सम्बन्धी पुस्तक, एक कविता संग्रह र एक माछा पालन सम्बन्धी अनुसन्धानमुलक पुस्तक प्रकाशनको तयारीमा छन्

लेखनमा उनी दर्शनशास्त्रमा केन्द्रित छन् र त्यस विषयका उनी निकै जानकार पनि मानिन्छन्।

पेशागत क्षेत्रभन्दा बाहिर उनी नेपाल दर्शनशास्त्र मञ्चको उपाध्यक्ष, खोटाङ सेवा समाजको पूर्व उपाध्यक्ष, सचेत नेपाल नामक सामाजिक संस्थाको अध्यक्ष तथा दर्शनशास्त्रको क्षेत्रमा क्रियासील संघ संस्थाहरुमा आबद्ध र सक्रिय पनि छन्। उनले दर्शन,  इतिहास,  संस्कृति, मत्स्यपालन, मनोरन्जन र अन्य विधाका लेख रचनाहरू प्रकाशित गर्दै आएका छन्।

202.51.89.123 (कुरा गर्नुहोस्) ११:४०, १० अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

@Nirmal Dulal मेरो बारेमा यो सामाग्री प्रकाशित गरि दिनु हुन अनुरोध छ। 202.51.89.123 (कुरा गर्नुहोस्) ११:४६, १० अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
विकिपिडिया कुनै ब्लग वा सामाजिक सञ्जाल नभई एक विश्वकोष हो, यसमा के लेख्ने यहाँ हेर्नुहोला। । -निर्मल दुलाल (कुरा गर्नुहोस) १२:२२, १० अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

पर्वत भट्टराई[सम्पादन गर्नुहोस्]

निर्मल दुलालज्यू, गल्तिले गर्दा मैले पटक पटक पर्वत भट्टराई शिर्षकको सामाग्री राखेकोमा क्षमा चाहन्छु। बत्ती बारम्बार जाने र अाउने गर्नाले त्यस्तो भएकोमा म गल्ति स्वीकार गर्दै पुनः मेरो सामाग्री राखि दिनु हुनको लागि अनुरोध गर्दछु। धन्यवाद। पर्वत भट्टराई (कुरा गर्नुहोस्) १२:२५, १९ अप्रिल २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

समय अनुरुप परिवर्तन गर्नमात्र खोजेको मित्र नाम काट्न हैन । 🙏 R Senesh Yattri (कुरा गर्नुहोस्) ०९:३८, ४ मे २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

नमस्कार Nirmal Dulal जू, कृपया यस् पृष्ठमा भएको शीमे नामाङ्कित लेखहरु लाई मेटाउन अनुरोध गर्दछु। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) १०:५५, ११ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

मेटाइयो, धन्यबाद। - निर्मल दुलाल (कुरा गर्नुहोस) ११:०७, ११ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
@Nirmal Dulal: त्यहाँ भएको श्रेणीहरु लाई पनि मेटाउन पर्ने छ, जुन क सूची भकोहरु। Fade258 (कुरा गर्नुहोस्) ११:१६, ११ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
मेटाइयो, धन्यवाद। -निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२२, ११ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
यो लेख र त्या भएको निम्न महत्त्व भकाे श्रेणीहरू र मध्य महत्त्व श्रेणी पनि हो । धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) ११:२५, ११ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
सबै मेटाइयो। -निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२९, ११ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]
यहाँ लाई धन्यवाद ! Fade258 (कुरा गर्नुहोस्) ११:२९, ११ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रयोगकर्ता[सम्पादन गर्नुहोस्]

नमस्कार Nirmal Dulal ज्यू, कृपया यसलाई हेरिदिनु होला। धन्यवाद! Fade258 (कुरा गर्नुहोस्) १३:२२, १२ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Blocked, धन्यवाद!--निर्मल दुलाल (कुरा गर्नुहोस) १५:०३, १२ जुन २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

प्रयाेगकर्ता बारे[सम्पादन गर्नुहोस्]

नमस्कार निर्मल दुलाल सर विकिपीडिया सम्पादन गर्न अनुमति दिनुहुन अनुराेध छ 103.167.232.9 (कुरा गर्नुहोस्) १७:३९, ५ अगस्ट २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

You have been a medical translators within Wikipedia. We have recently relaunched our efforts and invite you to join the new process. Let me know if you have questions. Best Doc James (talk · contribs · email) 12:34, 13 August 2023 (UTC)

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Nirmal Dulalज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस सल्ड्रन्स गार्डेनलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छNexovia (कुरा गर्नुहोस्) १५:२४, २७ नोभेम्बर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]

Kathaa Krishnaबाट प्रश्न (०७:०७, २३ जनवरी २०२४)[सम्पादन गर्नुहोस्]

सर नमस्ते, निरन्तर विकिपिडिया लेखन निशुल्क योगदान मात्र हो कि केही Earning विकल्प पनि छन् ?

मार्गनिर्देशनका लागि धन्यवाद ।। --Kathaa Krishna (कुरा गर्नुहोस्) ०७:०७, २३ जनवरी २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

विकिपिडिया लेखन निशुल्क योगदान मात्र हो। --निर्मल दुलाल (कुरा गर्नुहोस) १९:१६, २३ जनवरी २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस क्र्याम्पको मुसोलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छपर्वत सुबेदी (कुरा गर्ने) १२:२२, ४ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस लामा ठुटे खरायोलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छपर्वत सुबेदी (कुरा गर्ने) १२:२३, ४ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

Linking "Shrew" with छुचुन्द्रो[सम्पादन गर्नुहोस्]

The page for Mole was originally linked with छुचुन्द्रो but moles belong to the family Talpidae while shrews belong to the family Soricidae. Since the info in the original छुचुन्द्रो page was about Soricidae, I felt it was better to retain the mole page but updated with information for mole. Then I shifted the original info on the छुचुन्द्रो page to the one with shrew but apparently could not link the English and Nepali pages, perhaps because it is protected.

Could you please link the English page for shrew with the Nepali page for छुचुन्द्रो? Thank you! Nishjung (कुरा गर्नुहोस्) १७:२९, ९ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

YesY - Done, Thank you for your contribution. -- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:०१, १० मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]

यदि यो तपाईँले सृजना गर्नुभएको पहिलो लेख हो भने, तपाईँ लेखन सहयोग स्वशिक्षा पढ्न सक्नुहुन्छ।

लेख सृजना गर्न मद्दत गर्ने लेख सहायिका पनि तपाईँ प्रयोग गर्न सक्नुहुन्छ।

नमस्कार, विकिपिडियामा तपाईँलाई स्वागत छ। यस टाइम पनलाई विकिपिडिया देखि चाँडैनै मेटिने भनेर एउटा चिनो राखिएको छ। यसले ले१ मापदण्ड अन्तर्गत कुनै सन्दर्भ नभएको वा विषय पहिचान गर्न पर्याप्त सन्दर्भको कमी भएको जनाउदछ। कुनै सन्दर्भ नभएका सम्पूर्ण सामग्रीलाई शीघ्र मेट्नुपर्ने मापदण्डको आधारमा कुनै पनि समयमा मेटिन सक्छ।

यदि तपाईँलाई लाग्छ पृष्ठलाई यस कारणले मेटाउनु हुँदैन, तपाईँ नामाङ्कन विरोध गर्न पृष्ठमा गएर आफ्नो विचार राख्नुहोला। यसले तपाईँलाई पृष्ठ किन मेटाउनु हुँदैन वर्णन गर्ने अवसर दिनेछ। यद्यपि, याद रहोस्, एक पटक पृष्ठ शीघ्र मेटाउन अङ्कित भएमा, यो तत्काल मेटाइनेछ। कृपया पृष्ठबाट शीघ्र मेटाउने चिनो आफैंले नहटाउनुहोला, तर विकिपिडियाको नीति तथा दिशानिर्देशहरू अनुरूप जानकारी थप्न नहिचकिचाउनुहोला। यदि पृष्ठ मेटिसकिएको, र भविष्यका सन्दर्भ वा सुधारको लागि तपाईँ मेटाइएको सामग्री पुनःप्राप्त गर्न चाहनुहुन्छ भने, कृपया मेटाउने प्रशासकलाई सम्पर्क गर्न सक्नुहुन्छ, वा यदि तपाईँले पहिल्यै त्यसो गरिसक्नुभएमा, एउटा अनुरोध तपाईँ यहाँ राख्न सक्नुहुन्छपर्वत सुबेदी (कुरा गर्ने) २१:१४, १४ मार्च २०२४ (नेपाली समय)[जवाफ दिनुहोस्]