अड्रे हेपबर्न

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अड्रे हेपबर्न
Audrey Hepburn
सन् १९५६ मा हेपबर्न
जन्मअड्रे क्याथलिन रस्टन
(१९२९-०५-०४)४ मे १९२९
Ixelles, ब्रसेल्स, बेल्जियम
मृत्यु२० जनवरी १९९३(1993-01-20) (उमेर ६३)
Tolochenaz, Vaud, स्विट्जरल्यान्ड
निवासTolochenaz Cemetery, Tolochenaz, Vaud, स्विट्जरल्यान्ड
नागरिकताबेलायती
पेशा
  • अभिनेत्री
  • मानवतावादी
कार्यकाल
  • सन् १९४८–१९८९ (अभिनेत्री)
  • सन् १९५४–१९९३ (मानवतावादी)
उल्लेखनीय कार्य
पूर्ण सूची
जीवनसाथी
(
वि १९५४; सवि १९६८)
(
वि १९६९; सवि १९८२)
समकक्षीRobert Wolders (सन् १९८०–१९९३; her death)
सन्तान२, San Hepburn Ferrer सहित
आफन्त
पुरस्कारपूर्ण सूची
युनिसेफका लागि सद्भावना दूत
कार्यकाल
सन् १९८९ – १९९३
हस्ताक्षर

अड्रे हेपबर्न (जन्म: अड्रे क्याथलिन रस्टन; ४ मे १९२९ – २० जनवरी १९९३) एक बेलायती अभिनेत्री र मानवतावादी थिइन्। उनले रोमन होलिडे (सन् १९५३), वार एन्ड पिस (सन् १९५६), माई फेयर लेडी (सन् १९६४), हाउ टु स्टिल अ मिलियन (सन् १९६६), वेट अन्टिल डार्क (सन् १९६७) लगायतका दर्जनौं सफल चलचित्रमा अभिनय गरेकी छन्। तीमध्ये सन् १९५३ मा बनेको रोमन होलिडे मार्फत् उनी विश्वभर परिचित हुन पुगिन्।

सन् १९८८ मा समाजसेवामा लागेकी उनी सन् १९८९ मा संयुक्त राष्ट्रसंघीय बालकोषको सद्भावना दुत बनेर विश्वका विभिन्न देशमा काम गरेकी थिइन्।

सन् १९९३ मा क्यान्सरका कारणबाट उनको निधन भयो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]