अनुष्का शर्मा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अनुष्का शर्मा
सन् २०१८ मा अनुष्का शर्मा
जन्म(१९८८-०५-०१)मे १, १९८८[१]
अयोध्या, उत्तर प्रदेश, भारत[२]
राष्ट्रियताभारतीय
पेशाअभिनेत्री, मोडल
कार्यकालसन् २००७–हाल
उचाइ५ फिट ९ इन्च [३]
जीवनसाथीविराट कोहली
सन्तान

अनुष्का शर्मा भारतीय चलचित्र क्षेत्रका एक अभिनेत्री तथा मोडल हुन्। उनले सन् २००८ मा 'रब ने बना दि जोडी' नामक चलचित्रबाट बलिउडमा प्रवेश गरेकी हुन्।

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

अनुष्का शर्माको जन्म सन् १९८८ मे १ मा उत्तर प्रदेशको अयोध्यामा भएको हो।[४] उनको बुबा कर्नल अजय कुमार शर्मा एक सेना अधिकारी हुन् भने उनको आमा अशिमा शर्मा एक गृहणी हुन्।[५] उनी बेङ्गलोरको आर्मी स्कूलमा पढेकी थिइन् र माउन्ट कार्मल कलेजबाट स्नातक तह उतीर्ण गरिन्।[६] अनुष्का शर्माको विवाह विराट कोहलीसँग सन् २०१७ मा भएको हो।

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

सङ्केत
Films that have not yet been released प्रदर्शन हुन बाँकी चलचित्र
वर्ष शीर्षक भूमिका टिप्पणी
२००८ रव ने बना दि जोडी तानी सहानी
२०१० बदमाश कम्पनी बुलबुल सिंह
२०१० ब्यान्ड बजा बारात श्रुति कक्कार
२०११ पटियाला हाउस सिम्रन चाग्गल
२०११ लेडिज भर्सेस रिक्कि भाल इशिका देसाइ
२०१२ जब तक है जान अकिसा राय
२०१३ मत्रु कि बिज्लीका मन्डोला बिज्ली मन्डोला
२०१४ पिके जगत "जग्गु" जनिनी शहनी
२०१५ एनएच१० मीरा निर्माता पनि
२०१५ बम्बे भेल्भेट रोसाइ नोरोन्हा
२०१५ दिल धडक्ने दो फाराह अली
२०१६ हम हैं ह्याप्पी भोइस ओभर म्युजिक भिडियो
२०१६ सुल्तान
२०१६ ए दिल है मुश्किल अलिजेह

प्रसिद्धि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Wish Anushka Sharma a very Happy Birthday", Times of India, २९ अप्रिल २०१०, अन्तिम पहुँच २० फेब्रुअरी २०११ 
  2. "There is no system in the film industry: Anushka", अन्तिम पहुँच १७ डिसेम्बर २०१३ 
  3. "Anushka Sharma Height, Weight, Bra Size, Shoe Size, Body, Measurements, Waist, Hips", Celebrity Measurements, अन्तिम पहुँच २०१५-०२-०१ 
  4. "Anushka Sharma celebrates 25th birthday in Goa", Hindustan Times, १ मे २०१३, मूलबाट ३ मे २०१३-मा सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९  वेब्याक मेसिन अभिलेखिकरण ३ मे २०१३ मिति
  5. Joshi, Sonali (8 April 2012), "Anushka Sharma buys three flats worth Rs.10 crore in Mumbai's posh area", India Today, ११ मार्च २०१४-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)
  6. "Anushka Sharma: Lesser known facts", The Times of India, २१ जुन २०१५-को मूल रूप सङ्ग्रहित, अन्तिम पहुँच १४ फेब्रुअरी २०१९  |deadurl= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]

यो पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]