अब्राहम लिङ्कन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अब्राहम लिङ्कन
An iconic photograph of a bearded Abraham Lincoln showing his head and shoulders.
नोभेम्बर १८६३ मा राष्ट्रपति लिङ्कन
१६ औं अमेरिकाका राष्ट्रपति
कार्यकाल
मार्च ४, १८६१ – अप्रिल १५, १८६५
उपराष्ट्रपतिHannibal Hamlin
(१८६१–१८६५)
Andrew Johnson
(१८६५)
पूर्वाधिकारीJames Buchanan
उतराधिकारीAndrew Johnson
Member of the U.S. House of Representatives
from Illinois's 7th district
कार्यकाल
मार्च ४, १८४७ – मार्च ३, १८४९
पूर्वाधिकारीJohn Henry
उतराधिकारीThomas L. Harris
Member of the
Illinois House of Representatives
कार्यकाल
१८३४–१८४२
व्यक्तिगत विवरण
जन्म(१८०९-०२-१२)फेब्रुअरी १२, १८०९
Sinking Spring Farm,
near Hodgenville, Kentucky, U.S.
मृत्यु१५ अप्रिल १८६५(1865-04-15) (उमेर ५६)
Petersen House,
Washington, D.C., U.S.
Manner  कारणAssassination
चिहानLincoln Tomb, Oak Ridge Cemetery,
Springfield, Illinois, U.S.
राजनीतिक दलWhig (१८३४–१८५४)
Republican (१८५४–१८६४)
अन्य राजनीतिक
संलग्नता
National Union (१८६४–१८६५)
उचाई६ फिट ४ इन्च (१९३ सेमी)[१]
जीवन साथी
(
वि १८४२)
सन्तान(हरू)Robert Lincoln
Edward Lincoln
Willie Lincoln
Tad Lincoln
अभिभावक(हरू)Thomas Lincoln
Nancy Hanks
जीवनवृतिLawyer, politician
हस्ताक्षरCursive signature in ink
सैन्य सेवा
निष्ठा United States
 Illinois
शाखा/सेवाIllinois Militia
सेवाको वर्षहरू३ महिना
(अप्रिल २१, १८३२ – जुलाई १०, १८३२)
श्रेणी
  • Captain
    (अप्रिल २१, १८३२ – मे २७, १८३२)
  • Private
    (मे २८, १८३२ – जुलाई १०, १८३२)
(Note: Discharged from command-rank of Captain and re-enlisted at rank of Private)
लडाई/युद्धहरूBlack Hawk War

अब्राहम लिङ्कन (१२ फरवरी, १८०९ - १५ अप्रैल १८६५) अमेरिकाका १६औं राष्ट्रपति थिए। यिनको कार्यकाल १८६१ देखि १८६५ सम्म थियो। यी रिपब्लिकन पार्टीदेखि थिए। उनले अमेरिकालाई उसको सबैभन्दा ठूलो संकट - गृहयुद्ध (अमेरिकी गृहयुद्ध)बाट पार लगाएका थिए । अमेरिकामा दास प्रथा अन्त गर्ने श्रेय अब्राहम लिङ्कननै जान्छ ।

अब्राहम लिङ्कनको जन्म एउटा गरीब अश्वेत परिवारमा भएको थियो। ती प्रथम रिपब्लिकन थिए जो अमेरिकाका राष्ट्रपति बनेका थिए। राष्ट्रपति बन्नु पूर्व उनी वकील, इलिअन्स स्टेटका विधायक (लेजिस्लेटर), अमेरिकाका प्रतिनिधि सभाका सदस्य थिए। उनी दुई पटक सीनेटको चुनावमा असफल पनि भए।

वाह्य सूत्र[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Carpenter, Francis B. (१८६६), Six Months in the White House: The Story of a Picture, Hurd and Houghton., पृ: २१७।