अलेक्सान्दार केरेन्स्की

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
अलेक्सान्दार केरेन्स्की

अलेक्सान्दार फ्योदोरोभिच केरेन्स्की (सन् १८८१-१९७०) - रुसी एसेर नेता । सन् १९१७ को फरवरी पुँजीजीवी प्रजातन्त्रवादी क्रान्ति पश्चात् कानुनमन्त्री, रक्षामन्त्री र नौसेनामन्त्री बनेका थिए, त्यसपछि पुँजीजीवी अस्थायी सरकारका प्रधान र सर्वोच्च सेनापति बने । अक्टोबर समाजवादी क्रान्ति पश्चात् सोभियत सत्ताको विरुद्ध संघर्ष गर्दै रहे । सन् १९१८ मा भागेर विदेशतिर लागे ।[१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८५