ओ हेन्री

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ओ हेन्री
ओ हेन्रीको तस्बिर, सन् १९०९
हेन्रीको तस्बिर, सन् १९०९
जन्मविलियम सिड्नी पोर्टर
(१८६२-०९-११)सेप्टेम्बर ११, १८६२
क्यारोलिना
मृत्यु५ जुन १९१०(1910-06-05) (उमेर ४७)
न्युयोर्क
साहित्यिक नामओ हेन्री, ओलिबर हेन्री
पेशालेखक
राष्ट्रियताअमेरिकाली

विलियम सिड्नी पोर्टर (सेप्टेम्बर ११, १८६२ – जुन ५, १९१०), साहित्यिक नाम ओ हेन्रीबाट परिचित, अमेरिकाली लेखक थिए । उनका कथाहरू रोचक, विशेष पात्र चयन र सोचे भन्दा फरक अन्त हुने भएकाले चर्चित छन् ।

केरा गणतन्त्र[सम्पादन गर्नुहोस्]

बाह्य कडी[सम्पादन गर्नुहोस्]