फ्रिडा पिन्टो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
फ्रिडा पिन्टो
Freida Pinto at an event for 'Youth For Change' in 2014
सन् २०१४ मा पिन्टो
जन्मफ्रिडा सेलेना पिन्टो[१]
(1984-10-18) १८ अक्टोबर १९८४ (उमेर ३९)
मुम्बई, महाराष्ट्र, भारत
मातृ शिक्षाप्रतिष्ठानसेन्ट जेभियर्स कलेज, मुम्बई
पेशाअभिनेत्री
कार्यकालसन् २००५–वर्तमान
जीवनसाथी
कोरी ट्रान
(
वि २०२०)
सन्तान

फ्रिडा सेलेना पिन्टो (जन्म: सन् १९८४ अक्टोबर १८ )[२] एक भारतीय अभिनेत्री हुन् जो मुख्यतया अमेरिकी र बेलायती चलचित्रहरूमा देखा परेकी छिन्। उनको जन्म भारतको मुम्बईमा भएको हो।[३][४][५] उनको बाल्यकालदेखि नै अभिनयप्रति रुचि रहेको हुँदा विद्यालयमा अध्ययन गर्दा उनले नाटकहरूमा भाग लिने गर्थिन्। आफ्नो अध्ययन पुरा गरेर उनले चार वर्ष मोडलिङ गरिन् र पछि टेलिभिजन प्रस्तोताको रूपमा समेत कार्य गरिन्।[६]

उनले स्लमडग मिलियनेयर (सन् २००८) नामक चलचित्रमा लातिकाको भूमिकाबाट लोकप्रियता प्राप्त गरेकी थिइन्।[७] उनको सबैभन्दा ठूलो व्यावसायिक सफलता विज्ञान कथा चलचित्र राइज अफ द प्लानेट अफ द एप्स (सन् २०११) बाट आएको थियो।

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Lindzi, Scharf (मे २०१२), "What's now! Parties", InStyle (Time Inc.): १०८, आइएसबिएन 978-7-09-921064-0 
  2. "Birthday Special: Style File with Freida Pinto", Deccan Chronicle, १८ अक्टोबर २०१३, अन्तिम पहुँच २४ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण २ डिसेम्बर २०१३ मिति
  3. "Slumdog has done India proud, says Frieda's father", Daily News and Analysis, २३ फेब्रुअरी २००९, अन्तिम पहुँच २५ अप्रिल २०१३ 
  4. Blanks, Tim, "Freida Pinto", Interview, अन्तिम पहुँच ७ अप्रिल २०१३ 
  5. "Freida Pinto wants to undergo DNA test to prove she is Indian", The Daily Telegraph, २५ जुलाई २०११, अन्तिम पहुँच ७ अप्रिल २०१३ 
  6. D'Mello, Gerry (२५ नोभेम्बर २००८), "The Newest Star on the Mangalorean Horizon-Freida Pinto", Daijiworld Media, अन्तिम पहुँच २५ नोभेम्बर २००८ 
  7. Hamilton, Sean (१४ फेब्रुअरी २००९), "Slumdog Millionaire actress Freida dumps boyfriend", Daily Mirror, अन्तिम पहुँच १३ अक्टोबर २०१५ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]