ब्राड पिट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ब्राड पिट
Brad Pitt - Hollywood California - July 2019
जन्मविलियम ब्राडली पिट
(१९६३-१२-१८)डिसेम्बर १८, १९६३
सवनि, ओक्लोहोमा, अमेरिका
मातृ शिक्षाप्रतिष्ठानयुनिभर्सिटी अफ मिसाउरी
पेशाअभिनेता र चलचित्र निर्माता
जीवनसाथी
(
वि २०००⁠–⁠२००५)
समकक्षीएन्जेलिना जोली (२००५–हालसम्म)
सन्तान6

ब्राड पिट (जन्म डिसेम्बर १८, १९६३) एक बहुचर्चित अमेरिकी अभिनेता र चलचित्र निर्माता हुन्। उनको पुरा नाम 'विलियम ब्राडली पिट' हो। पिट हालसम्म चार एकेडेमी अवार्ड र पाँच गोल्डेन ग्लोब अवार्ड मनोनयनमा परेका छन् जसमध्ये उनले एक गोल्डेन ग्लोब जितेका छन्। पिटलाई विश्वकै सबैभन्दा आकर्षक पुरुष भन्ने गरिन्छ जसका कारण उनी सधैँ मिडियामा छाइरहन्छन्।
पिटले सुरुका दिनमा अभिनय गरेका ठूलो बजेटका चलचित्रहरू अ रिभर रन थ्रु इट (१९९२), इन्टरभ्यु विद द भ्याम्पायर (१९९४), र लिजेन्ड्स अफ द फल (१९९४)हुन्। सन् १९९५मा उनले "टुवेल्भ मङ्किज" भन्ने चलचित्रबाट उत्कर्ष्ट सहाअभिनेताका लागि एउटा गोल्डेन ग्लोब अवार्ड हात पारे। पिटले आफ्नो निर्माण कम्पनी प्लान बी ईन्टरटेनमेन्ट मार्फत चलचित्र निर्माण गर्छन्। ।

बाल्यकाल[सम्पादन गर्नुहोस्]

चलचित्र शुरुवात[सम्पादन गर्नुहोस्]

अभिनेताको रूपमा[सम्पादन गर्नुहोस्]

निर्माताको रूपमा[सम्पादन गर्नुहोस्]

व्यक्तिगत जीवन[सम्पादन गर्नुहोस्]

बिबाह[सम्पादन गर्नुहोस्]

प्रसिद्धि[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

यी पनि हेर्नुहोस्[सम्पादन गर्नुहोस्]