मिखाइल इभानोभिच तुगान-बारानोभ्सकी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मिखाइल इभानोभिच तुगान-बारानोभ्सकी

मिखाइल इभानोभिच तुगान-बारानोभ्सकी (सन् १८६५-१९१९) - रुसी पुँजीजीवी अर्थशास्त्री। सन् १९०५-१९०७को क्रान्तिताका कादेत (संवैधानिक जनवादी) पार्टीका सदस्य। महान् अक्टोबर समाजवादी क्रान्तिपश्चात् उनी उक्राइनमा प्रतिक्रान्तिकारी क्रियाकलापका एक जना कर्मठ कार्यकर्ता बने। [१]

स्रोतहरू[सम्पादन गर्नुहोस्]

  1. भ्ला. इ. लेनिन: संकलिन रचना / भाग १-४. काठमाडौँ: ऐरावती प्रकाशन, २०६३. p. ४८८