युसेन बोल्ट

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्माननीय
युसेन बोल्ट, ओजे, सीडी
२०१३ को विश्व च्याम्पियनसिप एथलेटिक्स प्रतियोगितामा बोल्ट
व्यक्तिगत जानकारी
Nickname(s)लाईटनीङ बोल्ट
राष्ट्रियताजमिका
जन्मसन् १९८६ अगस्त २१
शेरवुड कन्टेन्ट, ट्रेलाव्नी पारिस,जमैका[१]
उचाइ६ फिट ५ इन्च (१९६ सेमी)[२]
तौल९४ किग्रा (२०७ पाउन्ड)[३]
खेल
खेलट्रयाक तथा फिल्ड
प्रतिस्पर्धा(हरू)स्प्रिंट
क्लबरेसर ट्रयाक क्लब
उपलब्धि र उपाधिहरू
व्यक्तिगत उत्कृष्ट(हरू)१०० मी: ९.५८ विश्वरेकर्ड (बर्लिन २००९)[४]

१५० मी: १४.३५ विश्वउत्कृष्ट (म्यानचेस्टर २००९)[५]
२०० मी: १९.१९ विश्वरेकर्ड (बर्लिन २००९)[६]
३०० मी: ३०.९७ (ओस्ट्राभा २०१०)

४०० मी: ४५.२८ (किङ्सटन २००७)
पदक कीर्तिमान
पुरुष एथलेटिक्स
 जमैका को प्रतिनिधित्व गर्दै
प्रतियोगिता प्रथम दोश्रो तेश्रो
ओलम्पिक खेल
विश्व च्याम्पियनसिप
सीएसी च्याम्पियनसिप
राष्ट्रमण्डल खेल
जम्मा १६
ओलम्पिक खेल
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङ १०० मी
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङ २०० मी
सवर्ण पदक – पहिलो स्थान २००८ बेइजिङ ४×१०० मी रिले
सवर्ण पदक – पहिलो स्थान २०१२ लण्डन १०० मी
सवर्ण पदक – पहिलो स्थान २०१२ लण्डन २०० मी
सवर्ण पदक – पहिलो स्थान २०१२ लण्डन ४×१०० मी रिले
विश्व च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान २००९ बर्लिन १०० मी
सवर्ण पदक – पहिलो स्थान २००९ बर्लिन २०० मी
सवर्ण पदक – पहिलो स्थान २००९ बर्लिन ४×१०० मी रिले
सवर्ण पदक – पहिलो स्थान २०११ देगु २०० मी
सवर्ण पदक – पहिलो स्थान २०११ देगु ४×१०० मी रिले
सवर्ण पदक – पहिलो स्थान २०१३ मस्को १०० मी
सवर्ण पदक – पहिलो स्थान २०१३ मस्को २०० मी
सवर्ण पदक – पहिलो स्थान २०१३ मस्को ४×१०० मी रिले
रजत पदक – दोस्रो स्थान २००७ ओसाका २०० मी
रजत पदक – दोस्रो स्थान २००७ ओसाका ४×१०० मी रिले
सीएसी च्याम्पियनसिप
सवर्ण पदक – पहिलो स्थान २००५ नस्साउ २०० मी
राष्ट्रमण्डल खेल
सवर्ण पदक – पहिलो स्थान २०१४ ग्लासगो ४×१०० मी रिले
अमेरिकाको लागिको प्रतिनिधित्व गर्दै
विश्व कप
रजत पदक – दोस्रो स्थान २००६ एथेन्स २०० मी

सेन्ट लियो युसेन बोल्ट को जन्म २१ अगस्त १९८६ मा जमैकामा भएको हो । उनी जमैकाको धावक हुन् र तीन पटक ओलम्पिक खेलमा स्वर्ण पदक विजेता हुन् । उनी १०० मिटर, २०० मिटर र आफ्नो टिमका साथीहरु सँग मिलेर ४x१०० मिटर रिले दौडको विश्वरेकर्ड बनाएका छन् । यी सबै तीन विधाका दौड प्रतियोगितामा उनले ओलम्पिक रेकर्ड पनि आफ्नो नाममा राखेका छन् । सन् १९८४ मा कार्ल लुईस पछि २००८ ग्रीष्मकालीन ओलम्पिक खेलमा एउटै ओलम्पिक खेलको तीन दौड विधामा विश्व रेकर्ड बनाउने पहिलो व्यक्ति पनि बनेका छन् ।

तथ्यांक[सम्पादन गर्नुहोस्]

व्यक्तिगत उत्कृष्ट प्रदर्शन[सम्पादन गर्नुहोस्]

प्रतियोगिता समय (सेकेन्ड) ठाउँ मिति रेकर्ड टिप्पणी
१०० मिटर ९.५८ बर्लिन,जर्मनी १६ अगस्त २००९ विश्व रेकर्ड ९.६३ सेकेन्डको आफ्नो रेकर्डमा सुधार गरेका थिए ।
१५० मिटर १४.३५ म्यानचेस्टर, संयुक्त अधिराज्य १७ मे २००९ विश्व उत्कृष्ट[७] उनले १०० मी को दुरी ८.७० सेकेन्डमा पार गरेका थिए । यो १०० मी दुरी पार गर्ने विश्व रेकर्ड रहेको थियो । यस दौडको औसत गति ४१.३८ किमी/घंटा (२५.७१ माइल/घंटा).
२०० मिटर १९.१९ बर्लिन,जर्मनी २० अगस्त २००९ विश्व रेकर्ड बिश्व रेकर्ड संगै ओलम्पिक रेकर्ड पनि बनाए ।
३०० मिटर ३०.९७ ओस्ट्राभा, चेक गणतन्त्र २७ मे २०१० यो दोश्रो सबैभन्दा तिब्र समय थियो । यो भन्दा पहिले माइकल जनसनद्वारा ३०.८५ समयमा यो दुरी पार गरेका थिए । यो प्रतियोगितालाई आइआइएएफले मान्यता दिइएको छैन ।
४०० मिटर ४५.२८ किङ्सटन, जमैका ५ मे २००७
४ × १०० मिटर रिले ३६.८४ लण्डन,इंग्ल्याण्ड ११ अगस्त २०१२ विश्व रेकर्ड साझा गरेका थिए योहान ब्लेक, माइकल फ्राटेर तथा नेस्टा कार्टर.

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

  1. Ferdinand, Rio (1 February 2009). "Local heroes: Usain Bolt". The Observer. Retrieved 3 February 2009.
  2. "Usain Bolt", sports-reference.com, Sports Reference LLC, अन्तिम पहुँच १७ जनवरी २०१४ 
  3. "Biography", अन्तिम पहुँच २८ नोभेम्बर २०१३  वेब्याक मेसिन अभिलेखिकरण १९ सेप्टेम्बर २०१५ मिति
  4. Usain Bolt beats Gay and sets new Record – from Universal Sports युट्युबमा हेर्नुहोस्
  5. New World Best over 150m for Usain Bolt from Universal Sports युट्युबमा हेर्नुहोस्
  6. New World Record over 200m for Usain Bolt – from Universal Sports युट्युबमा हेर्नुहोस्
  7. This is not an official world record as the IAAF, the international athletics governing body, does not recognise the distance.

यी पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]