रोवान एटकिनसन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
रोवान एटकिनसन
एटकिनसन, जोनि इङलिस रिबोर्नको पहिलो दिनको प्रदर्शनीमा, सन् २०११
जन्मरोवान सिब्यास्चियन एटकिनसन
६ जनवरी १९५५ (उमेर:६० वर्ष)[१][२]
इङ्ग्ल्यान्ड, संयुक्त अधिराज्य
कार्यकाल१९७६–वर्तमान
प्रभावपिटर सेलर्स, चार्ली च्याप्लिन, जेकुस तेती[३]
जीवनसाथीसुनित्रा शास्त्री (१९९०-वर्तमान)

रोवान एटकिनसन बहुप्रतिभाशाली विश्वचर्चित बेलायती अभिनेता, चलचित्र-निर्माता, हास्य-अभिनेता, निर्माता, पटकथा-लेखक,सम्पादकरचनाकार हुन्। चलचित्रको पर्दामा उनी मिस्टर बिनको नामले प्रख्यात छन्।

बिन, मिस्टर बिन्स होलिडे, जोनि इङलिस (२००३) र जोनि इङलिस रिबोर्न (२०११) जस्ता हांस्य प्रधान चलचित्रहरूबाट उनले सफलता पाएका छन्।

मिस्टर बिन का रमाइला भिडियोहरू समेत युट्ुब ‍मा भेट्न सकिन्छ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Rowan Atkinson: Biography", MSN, अन्तिम पहुँच ९ फेब्रुअरी २०१२  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  2. "Rowan Atkinson: Biography", TV Guide, अन्तिम पहुँच ९ फेब्रुअरी २०१२ 
  3. "Blackadder Hall Blog » Blog Archive » Rowan Interview – no more Bean... or Blackadder", Blackadderhall.com, २३ अगस्ट २००७, अन्तिम पहुँच २१ जुन २०११  वेब्याक मेसिन अभिलेखिकरण २५ डिसेम्बर २०१८ मिति
  4. "Rowan Atkinson", Front Row Interviews, ८ जनवरी २०१२, BBC Radio 4 Extra, अन्तिम पहुँच १८ जनवरी २०१४  |station= प्यारामिटर ग्रहण गरेन (सहायता)

बाहिरी लिङ्कहरू[सम्पादन गर्नुहोस्]